सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मोबाइल र कम्प्युटरको धेरै प्रयोग गर्नाले निम्त्याउने रोगहरू !

कम्प्युटर, ल्यापटप, मोवाईल, जस्ता विद्युतिय उपक’रणहरूलाई एकमुष्ठ रुपम ई’लेक्ट्रोनिक्स ग्या’जेट्स भनिन्छ । यी उपकरणको प्रयोग गर्न थालेपछि हाम्रो जीवनशैली बदलिएको छ । जीवनका हरेक पाटामा यी यन्त्र एवं उपकरणहरूको प्रयोग हुन थालेपछि हाम्रो जीवन अत्यन्त सुगम बनेको छ । तर हाम्रो जीवनशैलीमा लामो समयदेखि घुलमिल भईरहँदा यी यन्त्र एवं उपकरणहरूले मानव स्वा’स्थ्यमा ग’हिरो असर समेत पु¥याउँदै गएको छ । यी उपकरणहरूको यथोचित प्रयोग गर्न जाने हाम्रो जीवन सुगम बन्दछ भने अनुचित एवम् अत्यधिक प्रयोगले स्वा’स्थ्यमात्र हैन, मान’सिक स्थिती खराब गर्छ, आ’र्थिक अवस्था डा’माडोल बनाइदिन्छ । के के छन स्वा’स्थ्यमा असर ?

१. आँ’खामा असर विद्युतिय उपकरणहरूको अत्याधिक प्रयोगले असर पर्ने प्राथमिक अ’ङ्ग भनेको हाम्रो आँ’खा नै हो । यी उपकरणको स्क्रि’नबाट उत्सर्जन हुने प्र’काशले हाम्रो आँ’खालाई नरम्रो अ’सर पार्दछ । लगातार स्क्रिनमा हेरिरहँदा आँ’खामा कम्प्युटर भि’जन सि’न्ड्रोम नामक श्रृङ्खलाबद्ध स’मस्या देखा पर्ने गर्दछ । विशेषगरी मोबाइलफोन, ट्याबलेट, ल्यापटप वा कम्प्युटरको स्क्रिनमा लगातार हेर्दा हाम्रो आँ’खामा सुक्खापन बढ्न जान्छ । स्क्रि’नमा लगातार हेर्दै गर्दा हामी आँ’खा झिम्क्याउन भुल्दछौं । फलतः आँ’खा सुक्खा हुने गर्दछ । सामान्यतया एक मिनेटमा १५ पल्टसम्म हाम्रो आँ’खा झिम्किने गर्दछ तर स्क्रिनमा लगातार हेर्दा आँ’खा झिम्क्याउने दर ५ देखि ७ पटक मात्र हुने गर्दछ, जसले आँ’खा सुक्खा बनाउँदछ र कम्प्युटर भिजन सिन्ड्रोम देखा पर्दछ । यसको अलावा स्क्रिनमा हेरिरहँदा आँ’खा सु’क्खा हुने स’मस्याले रेटिनाको ओ’सिलोपन समेत नष्ट हुने हुँदा दृष्टि नाश पनि हुन सक्दछ ।

२) का’नमा स’मस्या मोबाइलफोनको लगातार प्रयोग गर्दा का’नको श्रवणशक्ति पनि क्षय हुन सक्दछ । यसका अ’लावा टिनिटसको स’मस्या पनि हुन सक्दछ । केही अध्ययनहरुले मोबाइलको अत्यधिक प्रयोगले एकोस्टीक न्युरोमाको स’मस्या समेत हुने दर्शाएका छन् ।

World Link Ads
Mahakali Polytechnic

३) ग’र्धन–काँ’ध दुख्ने सम’स्या मोबाइलमा लगातार घोत्लिरहँदा ढा’ड क’म्मर गर्ध’न दुख्ने स’मस्या आउन सक्छ । यसका अलावा मोबाइल समातेर लगातार कुरा गरिरहँदा एकातिर ढल्किरहनु पर्ने हुदा काँ’ध ग’र्धन र मु’न्टोमा अतिरिक्त दबाब पर्न जान्छ । फलतः ढा’ड, क’म्मर, ग’र्धन, काँ’ध र टा’उको दुख्ने स’मस्या देखा पर्न सक्छ ।

४) औं’ला, ना’डी र जो’र्नीहरुमा पीडा लगातार मोबाइल, ट्याब्लेट, कम्प्युटर एवम् ल्यापटप चलाइरहँदा औं’ला, ना’डी, एवम् अन्य जो’र्नीहरुमा पनि दीर्घकालिन पी’डा हुन सक्दछ । लगातार कम्प्युटरको किबोर्ड हानिरहँदा कार्पल टनल सि’न्ड्रोम जस्तो बिमारी पनि हुन सक्छ ।

५) नो’मोफोनिया मोबाइलफोनको प्रयोगमा लत लागेकाहरुलाई एकछिन मोबाइल फोन नपाउँदा छटपटिने, रि’साउने, मुर’मुरिने, झ’गडा गर्ने जस्ता मा’नसिक उन्मादता देखाउने गर्दछन् । यस स’मस्यालाई चि’कित्सकिय भाषामा नो’मोफोनिया भन्ने गरिन्छ ।

६) ध्यान केन्द्रित नहुने विद्युतिय उपकरणहरूको प्रयोग धेरै गर्ने गर्दा एकाग्र हुन नसक्ने, ध्यान नलाग्ने र विषय विश्लेषण गर्ने क्षमता घट्ने जस्ता मा’नसिक सम’स्या देखा पर्दछन् ।

७) छा’लामा सम’स्या विद्युतिय उपकरणहरूको अत्यधिक प्रयोगले यसबाट निस्कने प्रकाश हाम्रो छालामा त्यसमा पनि अनुहारको छा’लामा परिरहने हुँदा छा’लाका को’षहरु मर्दै जाने, छा’ला चाउरी पर्ने जस्ता स’मस्या देखा पर्दछन् । फलतःव्यक्ति समय भन्दा पहिले नै बुढो जस्तो देखिने गर्दछ ।

Sana Kishan

८) क्या’न्सर विद्युतिय उपकरणहरू त्यसमा पनि मोबाइलफोनको अत्यधिक प्रयोग गर्नेगर्दा ग्लायोमा, एकोष्टिक न्युरोमा, मोनिन्जीयोमा जस्ता स’मस्याहरुको जोखिम बढ्दछ ।

९) प्रजनन् क्षमतामा ह्रास विद्युतिय उपकरणहरूबाट निस्कने रेडियसन एवम् ताप दुवै प्रजनन् प्रणालीका लागि हानिकारक सिद्ध भइसकेका छन् । यी उपकरणहरूको प्रयोगले पुरुषमा शु’क्रकीटको संख्या कम हुने वी’र्यको गुणवत्ता कम हुने एवम् नपुसं’कता जस्ता स’मस्या देखा पर्दछ भने महिलाहरुमा पनि बाँ’झोपनको समस्या आउन सक्दछ ।

१०) अनिन्द्रा मोबाइल फोन लगायतका स्क्रिन भएका विद्युतिय उपकरणहरूको प्रयोगले निद्रा सम्बन्धी स’मस्याहरु थपिदिन सक्दछ । विशेषगरी सुत्ने समय पूर्व स्क्रिन हेर्ने बानीले अनिन्द्राको सम’स्या ल्याउँदछ ।

११) नैरा’श्यता नै’राश्यता एउटा मा’नसिक बि’रामी हो । खासगरी विद्युतिय उपकरणहरूको दुनियाँमा रमाउनेहरुले आफुलाई आफ्ना साथीभाइ एवम् परिवानजनहरुसँग टाढा राख्ने हुँदा पारिवारिक माया ममता, सद्भाव एवम् साथीसंगीहरुको साथ सहयोग र शुभकामनाबाट बञ्चित रहने हुँदा उसलाई ए’क्लोपनले सताउन थाल्दछ । फलतः यी स’मस्या नि’रासा वा नै’राष्यताको रुपमा प्रकट हुने गर्दछ ।

१२) स्मृ’तिनाश मोबाइल, ल्यापटप एवम् ट्याब्लेट जस्ता उपकरणहरूलाई मानिसले डायरी नोटप्याडको रूपमा सूचना भण्डारणका लागि पनि उपयोग गर्ने हुँदा प्रयोगकर्ताहरुमा यी उपकरणहरुप्रति निर्भरता बढ्दै गइरेकाले सूचना याद राख्ने क्षमता ह्रास आउँदछ ।

१३) स्नायू क्षय मोबाइलफोनबाट निस्कने इलेक्ट्रोम्याग्नेटिक रेडियसनले स्नायू तन्तुहरुको डीएनए ड्यामेज गर्न सक्दछ । स्नायु तन्तुहरुको ड्यामेज हुँदा यसले स्नायुहरुको कार्य प्रणालीमा पनि असर पार्न सक्दछ । फलतः एकाग्रत ध्यान, लय, तानभाव प्रकटिकरणमा स’मस्या देखिनुका साथै श्र’व्यदृश्य संज्ञान वाणी रसस्वादन र चाल नियन्त्रण जस्ता क्रियाहरुमा पनि समस्या देखिन सक्दछ ।

१४) मु’टुको सम’स्या मोबाइल, ट्याब्लेट एवम् कम्प्युटर जस्ता विद्युतिय उपकरणको प्रयोगले मु’टुको चाल सम्बन्धी स’मस्या निम्त्यान सक्दछ साथै यी उपकरणहरूको अत्यधिक प्रयोगले शा’रीरिक निष्क्रियता बढाउने हुँदा कोरानरी मु’टुरोगको समस्या पनि बढ्ने गर्दछ ।

१५) आनीबानीमा परिवर्तन मोबाइलफोन लगायत अन्य उपकरणहरूको अधिक प्रयोगले मानिसलाई साथीभाइ परिवार एवम् समाजबाट टाढा लैजान्छ । फलतःप्रयोगकर्ताको आनीबानी असामाजिक हुने, स्वार्थी, एक’लकाटे एवम् आपराधिक संस्कृतिले प्रश्रय पाउने जस्ता सम’स्याहरु देखा पर्न सक्छन् ।’

(urlabarinewscom बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.