सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डुंगा पल्टिँदा ८ जनाको मृत्यु !

79
Sana Kishan

डुंगा पल्टिँदा ८ को मृत्यु !

क्वालालम्पुरः बंगलादेशबाट ९० रोहिंज्याहरु बोकेर छुटेको डुंगा मलेसियाको समुद्री तटमा दुर्घटना हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ ।

Arus

यात्रुहरुमध्ये ६५ जना महिला तथा बालबालिका थिए । दुर्घटनापछि केही यात्रुसहित उक्त डुंगामा खाद्यान्न र पानीको अभाव रहेको बताइएको छ । जुन अण्डामन टापु नजिकै समुद्री तटमा रहेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

Karnali Traders

बङ्गलादेशका शरणार्थी शिविरहरूमा रहेका मुस्लिम अल्पसंख्यक समुदाय हरेक वर्ष सुरक्षित अवतरणका लागि समुद्री मार्ग हुँदै असुरक्षित यात्रा गर्ने गर्छन् । यसरी ज्यान नै जोखिममा राखेर यात्रा गर्दा हरेक वर्ष सयौँ शरणार्थीहरुको ज्यान जाने गरेको छ ।

बंगलादेश सहित दक्षिण एसियाली देशहरुमा अनागरिकको हैसियतमा बसिरहेका रोहिंज्या समुदाय पहिचानको खोजीमा देश छाडेर विभिन्न देशमा जाने क्रम बढ्दो छ ।

 

(annapurnapost.com बाट सा‍भार)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.