सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपाल कम्यूनिष्ट पार्टि(नेकपा) माधव-प्रचण्ड समूह जिल्ला अध्यक्षमा भट्ट !

77
Sana Kishan

बैतडी-  नेपाल कम्यूनिष्ट पार्टि(नेकपा) बैतडीको प्रचण्ड–माधब समूहको अध्यक्षमा महादेब भट्ट चयन हुनु भएको छ ।

सोमबार पार्टिको केन्द्रीय कमिटिले सार्वजनिक गरेको निर्णय अनुसार उहाँ पार्टि बैतडी जिल्ला अध्यक्षमा चयन हुनुभएको हो ।

Arus
Karnali Traders

बिगतमा तत्कालिन नेकपा एमालेमा आवद्ध भट्ट जिल्ला अध्यक्षमा चयन हुनुभएको हो । यसैगरि पार्टिको सचिवमा भने प्रेमप्रकास भट्ट(अदित्य) यथावत रहनुभएको छ ।

पार्टि अध्यक्षमा नरेन्द्र बिष्ट र महादेव भट्ट कसलाई बनाउने भन्ने बिषयमा छलफल भएकोमा अन्ततः भट्ट लाईनै अध्यक्ष बनाउने सहमती भएको पार्टि सचीव भट्टले बताउनुभयो । नव नियुक्त अध्यक्ष भट्ट तत्कालिन एमालेको जिल्ला पार्टि प्रमुख(तत्कालिन सचिव)का रुपमा समेत रहनुभएको थियो ।

(ninglashainionline.com बाट साभार)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.