सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

एक व्यक्तिको नाममा भएको शेयर कसरी अर्को व्यक्तिको नाममा नामसारी गर्ने ?

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
फाल्गुन १२, २०७७
1 मिनेट पाठ

एक व्यक्तिको नाममा भएको शेयर अर्को व्यक्तिको नाममा नामसारी गर्न सकिन्छ । तर नेपालको कानुनले घरायसी तथा मृत्यु नामसारी र अदालतको आदेश अनुसारको नामसारी मात्र गर्न मिल्छ ।

कांग्रेसको दक्षिण कोरिया र क्यानाडाका लागि नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुखमा प्रभावसाली दुई युवा।

फाल्गुन १३, २०७७
12

प्रधानमन्त्रीले राजीनामा नदिने : ओलीका प्रेस सल्लाहकार

फाल्गुन १३, २०७७
12

मृत्यु भएका व्यक्तिहरुको खातामा भएका धितोपत्रहरु कानुनी हकवाला वा इच्छाइएको व्यक्तिको खातामा हस्तान्तरण गर्ने कार्यलाई धितोपत्रहरुको घरायसी तथा मृत्यु नामसारी भनिन्छ । धितोपत्र भनेको शेयर हो ।

डिम्याट खातामा भएका धितोपत्रहरुको हकवालामा नामसारीको लागि डिपीलाई आवश्यक कागजातहरु पेश गरु सहजै नामसारी गर्न सकिन्छ । डिपी भनेको आफ्नो डिम्याट खोलेको कम्पनी हो ।

हेर्नुस यसबारे सोधिने सर्वाधिक प्रश्न र तिनीहरुको उत्तर ः

१. मृत्यु भएका हितग्राहीहरुको हकवाला व्यक्तिले डिम्याट खाताका धितोपत्रहरुको हकदावी कसरी गर्ने ?

हकवाला व्यक्तिले नामसारी निवेदन फारम (तचबलकmष्ककष्यल चभत्रगभकत ायचm–त्च्ँ) का साथ निम्न कागजात संलग्न गरि डिपीलाई निवेदन पेश गर्नु पर्छ ।

–मृत्यु दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि,

–मृतकको नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि

–हकवालाको नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि

–नाता प्रमाणित प्रमाणपत्रको प्रमाणित प्रतिलिपि

–हकवालाको मन्जुरीनामा

डिपीले सो निवेदनको वैद्यता जाँच गरि सहि ठहराएमा धितोपत्रहरु हक्वालाको नाममा हस्तान्तरण गर्नको लागि अनुरोध पठाऊछ । त्यसपछि आफ्नो खातामा नामसारी गरिएको शेयर आउछ ।

 

२. अंशवण्डाबाट प्राप्त धित्तोपत्रहरुको हकदावीको नामसारी कसरी गर्ने ?

हकवाला व्यक्तिले त्च्ँ का साथ निम्न बमोजिम कागजात संलग्न गरि डिपीलाई निवेदन दिनु पर्छ ।

–लिने दिनेको नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि

–मालपोत कार्यालयबाट पास भएको लिखित प्रमाणित प्रतिलिपि

–माग गरिएका अन्य प्रमाणित प्रतिलिपि

डिपीले सो निवेदनको वैद्यता जाँच गरि सहि ठहराएमा धितोपत्रहरु हक्वालाको नाममा हस्तान्तरण गर्नको लागि अनुरोध पठाऊछ । त्यसपछि आफ्नो खातामा नामसारी गरिएको शेयर आउछ ।

 

३. एकाघरका परिवार भित्रको ३ पुस्ता भित्र घरायसी नामसारी कसरी गर्ने ?

–एकाघर परिवार भित्रको ३ पुस्ता भित्र घरायसी नामसारी गर्नको लागि निम्न नामोजिम कागजात संलग्न गरि डिपीलाई निवेदन दिनु पर्छ ।

–शेयर नामसारी गरि लिने तथा शेयर नामसारी गरि दिने दुवैको निवेदन

–३ पुस्ता भित्रको परिवार देखिने कागजपत्र

–शेयर लिने तथा दिने दुवैको नागरिकताको प्रतिलिपि

–शेयरको प्रमाण

–शेयर लिने तथा दिने बीचको नाता प्रमाणित हुने प्रतिलिपि

डिपीले सो निवेदनको वैद्यता जाँच गरि सहि ठहराएमा धितोपत्रहरु हक्वालाको नाममा हस्तान्तरण गर्नको लागि अनुरोध पठाऊछ । त्यसपछि आफ्नो खातामा नामसारी गरिएको शेयर आउछ ।

 

४. अदालतको फैसलाबाट हक हुन आउने शेयरको नामसारी कसरी गर्ने ?

–अदालतको फैसलाबाट हक हुन आउने शेयरको नामसारीको लागि त्च्ँ का साथ निम्न बमोजिमको कागजात संलग्न गरि डिपीलाई निवेदन दिनु पर्छ ।

–अदालतको फैसलाको प्रमाणित प्रतिलिपि

–हक कायम गराई ल्याउनेको नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि

–अदालतको चलानी पुर्जा

डिपीले सो निवेदनको वैद्यता जाँच गरि सहि ठहराएमा धितोपत्रहरु हक्वालाको नाममा हस्तान्तरण गर्नको लागि अनुरोध पठाऊछ । त्यसपछि आफ्नो खातामा नामसारी गरिएको शेयर आउछ । बिजपाटी

सिफारिस

मुख्य समाचार

कांग्रेसको दक्षिण कोरिया र क्यानाडाका लागि नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुखमा प्रभावसाली दुई युवा।

फाल्गुन १३, २०७७
12
मुख्य समाचार

प्रधानमन्त्रीले राजीनामा नदिने : ओलीका प्रेस सल्लाहकार

फाल्गुन १३, २०७७
12
मुख्य समाचार

नयाँ सरकार गठन गर्न सजिलो छैन

फाल्गुन १३, २०७७
8
मुख्य समाचार

राष्ट्रिय परीक्षा बोर्डको तयारी: जेठ तेस्रो साता एसईई र अन्तिम साता कक्षा १२ को परीक्षा हुने !

फाल्गुन १२, २०७७
14
मुख्य समाचार

प्रधानमन्त्री ओलीले भने भाइहरुले लड्डु खाएछन्, के जिते मलाई थाहा छैन !

फाल्गुन १२, २०७७
70
मुख्य समाचार

जेठ तेस्रो साता एसईई र अन्तिम साता कक्षा १२ को परीक्षाको तयारी !!

फाल्गुन १२, २०७७
16
अर्को

नेप्सेको तथ्यांक भन्छ ’निफ्राको शेयर मूल्य १०० प्रतिशतले घट्यो’, कारोबार स्थगित

राष्ट्रपति भण्डारी क्षमापूजाका लागि पशुपतिनाथ जाँदै

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७
(ninglashainionline.com बाट साभार)

सबै कार्यकर्तालाई आफ्नो समूहमा आउन आग्रह : अध्यक्ष भट्ट !!

फाल्गुन १३, २०७७
ninglashainionline.com बाट साभार

जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी सहित ५ प्रहरी जवान पुरुस्कृत !

फाल्गुन १३, २०७७

कांग्रेसको दक्षिण कोरिया र क्यानाडाका लागि नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुखमा प्रभावसाली दुई युवा।

फाल्गुन १३, २०७७

आखिर किन गाईको पेटमा प्वाल पार्छन् अमेरिकी किसान ? यस्तो छ कारण !!

फाल्गुन १३, २०७७

बैतडीमा सम्बन्ध विच्छेदका मुद्धा बढ्दै !!

फाल्गुन १३, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In