सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

टन्सिलको घरेलु उपचार यसरी गर्नुहोस् !!

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
फाल्गुन ११, २०७७

टन्सिल गलामा हुने एक समस्या हो, जो शारीरमा आयोडिनको कमीले हुन्छ । टन्सिल भएपछि गला सुन्निने र दुख्ने गर्छ । यसले गर्दा खान पिउन गाह्रो हुन्छ । बोल्न पनि सहज हुँदैन । टन्सिललाई वेवास्ता गरियो भने यसले जटिलता निम्त्याउँछ । यद्यपी घरेलु विधीबाट समेत यसको निदान खोज्न सकिन्छ ।

यत्रतत्र पाइने तितेपातीका फाइदाहरू के–के छन् ? जानकारीको लागी शेयर गरौं !

फाल्गुन १२, २०७७
19

खानेकुरा तारेर, भुटेर बाँकी रहेको तेल कतिपटक प्रयोग गर्न सकिन्छ ?जानकारीको लागी शेयर गरौं !

फाल्गुन १२, २०७७
27

किन हुन्छ ?संक्रमणको कारण टन्सिल हुन्छ । हुन त टन्सिल आफैमा खतरानाक समस्या होइन, यद्यपी यसको उपचार गरिएन भने धेरै दुख दिन सक्छ । उचित उपचारबाट यसबाट चाडै छुटकारा पाउन सकिन्छ । निम्न कारणले टन्सिल हुनसक्छ ।
,
चिसोको कारण,(पेटको समस्या, जस्तो कि ग्याष्ट्रिक, कब्जियत,– तिख्खर स्वादको वा मसलेदार खानाले,– पाचनयन्त्र कमजोर हुँदा,– चिसो र तातो खानेकुरा एकसाथ सेवन गर्दा,(चिसो चिज जस्तो कि, आइस क्रिम, कोल्ड ड्रिंक धेरै खानाले

कस्तो हुन्छ लक्षण ?(गलामा पीडा हुनु,– थुक निल्न गाह्रो हुनु । कुनैपनि खानेकुरा निल्न गाह्रो हुनु,गला सुन्निनु,– कान र गलाको मुनीको भागमा पीडा हुनु,– दुखाईको कारण ज्वरो आउन सक्छ

के छ उपचार ?सामन्यत टन्सिलको समस्या केहि दिनको उपचारपछि आफै ठिक हुन्छ । तातो पानी पिउने, नुन मिसाइएको तातो पानीले कुल्ला गर्ने प्रक्रियाबाट पनि यसमा राहात मिल्छ । यद्यपी कतिपय अवस्थामा यो सहजै निको हुँदैन । बरु, जटिल बन्दै जान्छ ।

एलोपेथिक उपचार के छ ?यदि भाइरल इन्फेक्सनको कारण टन्सिल भएको हो भने र ज्वरो पनि आएको छ भने चिकित्सकले तपाईलाई प्यारासिटामोल वा क्रोसिन नामको औषधी दिन सक्छन् । यस औषधीसँगै थोरै नुन मिसाइएको मनतातो पानीले कुल्ला गर्ने सल्लाह पनि दिइन्छ ।

यदि ब्याक्टेरियल संक्रमणको कारण यस्तो समस्या भएको छ भने केहि एन्टिबायोटिक औषधीसँगै प्यारासिटामोल पनि दिइन्छ । एलोपेथिक औषधी प्रयोग गर्नुअघि चिकित्सकको परामर्श लिनुपर्छ ।

यस्तो छ घरेलु उपचार विधीः– गाईको शुद्ध घिउले मसाज गर्नुपर्छ, टन्सिलमा राहात मिल्छ ।(तातो पानीमा लसुनलाई मिहिनसँग पिसेर हाल्ने । यसले केहि दिन मुख कुल्ला गर्नुपर्छ ।– हर्बल चिया पनि टन्सिलको उपचारको राम्रो उपाय हो । ग्रीन टि, ल्वाङ–सुकुमेल र दालचिनिीको चिया पिउन सकिन्छ ।

(टन्सिलको समस्याबाट छुटकारा पाउनका लागि गाजरको जुस पनि उपयोगी हुन्छ ।(नुन मिसाइएको चियाको सेवनले टन्सिलमा राहात मिल्छ ।(एक चम्चा बेसार तातो दुधमा राखेर पिउनुपर्छ ।(कागती र महको मिश्रण तातो पानीमा मिसाएर सेवन गर्नुपर्छ ।

टन्सिलमा कस्तो खानपान हुनुपर्छ ?– चिसो दुध सेवन नगरौं,(कोल्ड ड्रिंक पिउनुहुन्न,– चिल्लो, चिप्लो, पिरो र मसलेदार खानेकुरा सेवन गर्नु हुन्न,– रक्सी वा नसालु पदार्थ सेवन नगरौं ।

एयकत लबखष्नबतष्यल
जन्मदेखि नै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्ति, हुन्छन् मालामाल !!
पथिभरा माताको दर्शन गरी मिती २०७७ फागुन १२ गते बुधवारको राशिफल हेर्नुहोस् ! तपाईंको दिन शुभ रहोस् !!
च्भ्ीब्त्भ्म् एइक्त्क्

सिफारिस

स्वास्थ्य

यत्रतत्र पाइने तितेपातीका फाइदाहरू के–के छन् ? जानकारीको लागी शेयर गरौं !

फाल्गुन १२, २०७७
19
स्वास्थ्य

खानेकुरा तारेर, भुटेर बाँकी रहेको तेल कतिपटक प्रयोग गर्न सकिन्छ ?जानकारीको लागी शेयर गरौं !

फाल्गुन १२, २०७७
27
जीवनशैली

मोबाइल र कम्प्युटरको धेरै प्रयोग गर्नाले निम्त्याउने रोगहरू !

फाल्गुन १२, २०७७
18
स्वास्थ्य

तितो करेला सेवनका केहि बेफाईदा यस्ता छन् !!

फाल्गुन १२, २०७७
6
स्वास्थ्य

आङ खस्ने समस्याले जिन्दगी बिगार्न सक्छ, यसको उपचार सित्तैमा छ, पढ्नुहोस् र शेयर गर्नुहोस् !

फाल्गुन १२, २०७७
20
स्वास्थ्य

महिलामा बाँझोपन हुने कारणहरू , यस्तो लक्षण देखिए रहनुहोस् सावधान !

फाल्गुन १२, २०७७
28
अर्को

शरीरका धेरै रोग जिब्रो हेरेरै पत्ता लाग्छन्, पढेर जानकारीको लागी सेयर गरौ !

प्राकृतिक साहसिक र अध्यात्मवादको समिश्रण : गोसाईकुण्ड यात्रा !

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

बैतडी कि बसन्ती

फाल्गुन १४, २०७७

दिनेश सञ्चार गृहले सञ्चालन गर्दै आएको दिनेशखबर (डट)कम चौँथो वर्षमा प्रवेश

फाल्गुन १४, २०७७

के नराम्रो सपना देख्नु भयो ? यसो गर्नुस् हुन्छ दोष कट्टा !!

फाल्गुन १४, २०७७

महिला लघुवित्तको साधारण शेयर बाडफाड

फाल्गुन १४, २०७७

महिला लघुवित्तको आईपिओ बाँडफाँड, १५ लाख लगानीकर्ता हात खाली

फाल्गुन १४, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In