सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सर्वोच्च अदालतले देशलाई दुर्घटनामा जानबाट जोगायो : पौडेल !

35
Sana Kishan

काठमाडौँ — नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापनाको फैसला गरेर देशलाई दुर्घटनामा जानबाट जोगाएको बताएका छन् ।

’संविधानअनुसार न्याय दिएर सर्वोच्चले देशलाई दुर्घटनाबाट बचाएको छ । म न्यायमुर्तिहरुलाई धन्यवाद दिन्छु,’ इकान्तिपुरलाई दिएको संक्षिप्त प्रतिक्रियामा पौडेलले भने । उनले अब संसदले नै नयाँ नेतृत्व चयन गर्नुपर्ने पनि बताए ।

Arus
Karnali Traders

’केपी शर्मा ओलीलाई अब सत्तामा एक सेकेन्ड पनि रहने नैतिक अधिकार छैन । उनले तुरुन्त राजीनामा दिनुपर्छ,’ पौडेलले भने ।

 

(कान्तिपुरबाट साभार)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.