सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

लोकतान्त्रिक गणतन्त्रको विजय भयो : नगर प्रमुख चन्द !

20
Sana Kishan

महेन्द्रनगर । नेकपा प्रचण्ड–नेपाल समुहका नेता तथा बेदकोट नगरपालिकाका मेयर अशोक कुमार चन्दले सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेर लोकतान्त्रिक गणतन्त्रको जित भएको बताएका छन् ।

 

उनले आफ्नो फेशबुक मार्फत प्रतिनिधि सभा पुनर्स्थापना भएकोमा खुसी व्यक्त गरेका हुन् ।

 

Arus

‘हामी सबैलाई बधाई छ । लोकतान्त्रिक गणतन्त्रको विजय । यो नेकपा एकताको लागि एउटा अवसर पनि हो,सकारात्मक पहल गरौँ ।’ उनले आफ्नो फेशबुकमा लेखेका छन् ।

 

Karnali Traders

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् । त्यसविरुद्ध १३ वटा रिट सर्वोच्चमा दर्ता भएका थिए ।

सञ्चार चोक बाट साभार

 

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.