सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मलाई हराऊँछु भन्ने हारेर गए : सरिता पन्थी

147
Sana Kishan

मलाई हराऊँछु भन्ने हारेर गए
मेरो बाटो अझै सफा पारेर गए

म त ढुंगा हो, न त आँसु न त रगत
उनै ले दुई चार थोपा झारेर गए

Arus

दिए मलाई चोट जति दिन सकथे
राम्रै संग मलाई तिखारेर गए

Karnali Traders

तीतो धेरै छः ज़हर होइन ज़िन्दगी
पाल्छु भन्ने सारा ले मारेर गए

खोस्टो भएर पनि बाँची रहेको छू
नसोध मलाई कति निथारेर गए

चार दिन का लागि बसेर यो दिल म
“सरिता” का बानी बेहोरा बिगारेर गए

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.