सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बलात्कारपछि हत्या गरिएकी भारगथीको परिवारलाई दोगडाकेदार गाउँपालिकाले पाँच लाख राहात दिने !

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानिकी १७ वर्षीया किशोरी भागरथी भट्टको परिवारलाई दोगडाकेदार गाउँपालिकाले पाँच लाख राहात प्रदान गर्ने भएको छ।

बलात्कारपछि हत्या गरिएकी भट्टको परिवारलाई पाँच लाख राहात प्रदान गर्ने दोगडाकेदार गाउँपालिका गाउँकार्यपालिकाको बैठकले निर्णय गरेको हो।

Sana Kishan

गाउँकार्यपालिका बैठकले उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषि पत्ता लगाउन महत्तपूर्ण भूमिका निर्वाह गर्ने नेपाल सरकार, नेपाल प्रहरी, सञ्चारकर्मी र आम जनसमुदायप्रति धन्यवाद व्यक्त गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत रबिन्द्र बहादुर धामीले जानकारी दिए।

 

World Link Ads
Mahakali Polytechnic

Dirghayu Ads

(unitykhabar.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.