सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

म्यानमारमा सैन्य ‘कू’ को विरोधमा अहिलेसम्मकै ठूलो प्रदर्शन

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
फाल्गुन ११, २०७७

काठमाण्डौ – म्यानमारमा सैन्य ’कू’ को विरोधमा अहिलेसम्मकै ठूलो प्रदर्शन भएको छ ।

बाबुराम र प्रचण्डले गलत बाटो लिँदा देश संकटमा : विप्लव !!

फाल्गुन २५, २०७७
7

११ लाख घुससहित प्रहरी हवाल्दार पक्राउ !!

फाल्गुन २५, २०७७
7

प्रदर्शनका क्रममा हजारौँ मानिसहरु सहभागी भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । आन्दोलनलाई सशक्त बनाउन आमहड्तालको आह्वान गरिएको छ । आमहड्तालसँगै व्यापार र व्यवसाय बन्द गरिएका छन् भने श्रमिकहरु सडकमा आएका छन् । सरकारी र निजी क्षेत्रका केही कर्मचारीले काम छोडेर यसअघि नै नागरिक अवज्ञा थालिसकेका बीबीसीले जनाएको छ ।

म्यानमारको सेनाले भने प्रदर्शनमा उत्रिए जे पनि हुन सक्ने चेतावनी दिएको थियो । तर, सेनाको चेतावनीको अवज्ञा गर्दै प्रदर्शनकारीहरु प्रदर्शनमा लागेका हुन् । यसअघि प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर दुई जनाको ज्यान गएको थियो । गएको फेब्रुअरी १ मा सेनाले सत्ता हत्याएपछि म्यानमारमा विरोधका कार्यक्रमहरु भइरहेका छन् ।

प्रदर्शनकारीहरुले नेतृ आङ सान सुकीको जननिर्वाचित सरकारको पूनर्बहाली र सूचीलगायत पक्राउ परेका नेताहरुको रिहाइको माग गरेका छन् । चुनाव धाँधली भएकाले फेरि चुनाव गर्नुपर्ने सेनाले बताउँदै आएको छ । उपहार खबर

सिफारिस

मुख्य समाचार

बाबुराम र प्रचण्डले गलत बाटो लिँदा देश संकटमा : विप्लव !!

फाल्गुन २५, २०७७
7
मुख्य समाचार

११ लाख घुससहित प्रहरी हवाल्दार पक्राउ !!

फाल्गुन २५, २०७७
7
मुख्य समाचार

महिलाद्वारा ’भ्रष्टाचारीलाई फाँसी दे’ भन्दै सडकमा प्रदर्शन !!

फाल्गुन २५, २०७७
4
मुख्य समाचार

नेकपाबाट जितेका ४६ जना – नामावली सहित ?

फाल्गुन २५, २०७७
7
मुख्य समाचार

समानता,समता र संघर्षको महिला दिवस !!

फाल्गुन २४, २०७७
10
मुख्य समाचार

कोभिड–१९ पछि महिला नेतृत्वको अवस्था

फाल्गुन २४, २०७७
9
अर्को

सुदूरपश्चिमकै पहिलो महिला सहायक सीडिओ बनिन् किरण जोशी

नर बहादुर धामीले भने– विकासको लागि छिटो कुद्ने घोडा मै हुँ !

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

कञ्चनपुरका  युवाले खोले ८० लाखको लगानीमा विदेशमा नेपाली खाजा रेस्टुरेन्ट !!

फाल्गुन १६, २०७७

एउटै घरका पाँच जना नेपाली सेनामा !!

फाल्गुन १७, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

बाबुराम र प्रचण्डले गलत बाटो लिँदा देश संकटमा : विप्लव !!

फाल्गुन २५, २०७७

११ लाख घुससहित प्रहरी हवाल्दार पक्राउ !!

फाल्गुन २५, २०७७

महिलाद्वारा ’भ्रष्टाचारीलाई फाँसी दे’ भन्दै सडकमा प्रदर्शन !!

फाल्गुन २५, २०७७

हिँड्दा हिँड्दै काँध फेरी भारी बोकियो :मुक्तक

फाल्गुन २५, २०७७

नेकपाबाट जितेका ४६ जना – नामावली सहित ?

फाल्गुन २५, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In