सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

विद्यार्थी कुट्ने बैजनाथ सिद्धनाथ माविका प्रधानाध्यापक पक्राउ

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
फाल्गुन ११, २०७७
1 मिनेट पाठ

महेन्द्रनगर ।
विद्यार्थीमाथी कुटपिट गर्ने भीमदत्त नगरपालिका–९ मटेनाको बैजनाथ सिद्धनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक खडक सिंह बिष्ट पक्राउ परेका छन् ।

सशस्त्रका दुई अधिकृत ५० हजार घुससहित पक्राउ !

फाल्गुन १३, २०७७
73

नवनियुक्त राजदुतले लिए सपथ !!

फाल्गुन १३, २०७७
6

सोमवार प्रधानाध्यापक बिष्टले खेल नखेलेको भन्दै कक्षा ९ मा अध्ययरत मनिषा नाथमाथी लाठी प्रहार गरेर घाइते बनाएका थिए ।

पीडितको उजुरी पछि अनुसन्धानका लागि प्रधानाध्यापकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमर थापाले जानकारी दिए । शिक्षकको कुटाईबाट घाइते भएकी छात्रा अहिले महाकाली अस्पतालमा उपचाररत छिन् । उनको टाउकोमा चोट लागेको छ ।

प्रधानाध्यापकलाई प्रहरीले नियन्त्रणमा लिए पछि मंगलवार विद्यालयमा तनावको अवस्था सृजना भएको छ । बैजनाथ सिद्धनाथ माध्यमिक विद्यालयको प्रवेशद्धारमा विद्यालय प्रशासनले लगाएकोे ताला विद्यार्थीले तोडेका छन् ।

यो पनिः कञ्चनपुरमा खेल नखेलेको भन्दै प्रधानाध्यापकद्धारा छात्रामाथी निर्घात कुटपिट (भिडियो)
‘हामीले विद्यालय पुग्दा गेटमा ताला थियो । पढाई सुचारु गर्न प्रशासन र कार्यालय सहयोगीलाई विद्यालय खोल्न भन्यौँ । तर उहाँहरुले चाबी नभएको भन्दै विद्यालय खोल्न मान्नु भएन ।’ एक विद्यार्थीले भने, ‘अहिले ताला फोडेर कक्षा लिन विद्यालयभित्र पुगेका छौँ । तर पढाउनका लागि शिक्षकहरु मानिरहेका छैनन् ।’

विद्यार्थीमाथी निर्घात कुटपिट गर्ने शिक्षकलाई कारबाहीको दायरामा ल्याउनु पर्ने विद्यार्थीहरुको माग छ । विद्यालयको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै कुनै अप्रिय घटना हुन नदिन त्यहाँ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । दैनिक सञ्चार

सिफारिस

मुख्य समाचार

सशस्त्रका दुई अधिकृत ५० हजार घुससहित पक्राउ !

फाल्गुन १३, २०७७
73
मुख्य समाचार

नवनियुक्त राजदुतले लिए सपथ !!

फाल्गुन १३, २०७७
6
मुख्य समाचार

गृहकार्य नपुगेको भन्दै नेकपा ओली समुहको बिहिबार बस्ने भनिएको स्थायी समिति बैठक स्थगित

फाल्गुन १३, २०७७
10
मुख्य समाचार

कांग्रेसको दक्षिण कोरिया र क्यानाडाका लागि नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुखमा प्रभावसाली दुई युवा।

फाल्गुन १३, २०७७
56
मुख्य समाचार

प्रधानमन्त्रीले राजीनामा नदिने : ओलीका प्रेस सल्लाहकार

फाल्गुन १३, २०७७
14
मुख्य समाचार

नयाँ सरकार गठन गर्न सजिलो छैन

फाल्गुन १३, २०७७
11
अर्को

सर्वोच्चको फैसलापछि कांग्रेस र जसपाले के गर्ला ?

म्यानमारमा सैन्य ‘कू’ को विरोधमा अहिलेसम्मकै ठूलो प्रदर्शन

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

राति अबेर सम्म निन्द्रा नलाग्ने समस्या छ, भने के गर्ने ?

फाल्गुन १३, २०७७

त्रिपुरा माताको दिव्य धाम एकै नजरमा : फोटो फिचर र भिडियो सहित दर्शन गर्नुहोस् !!

फाल्गुन १३, २०७७

छ वर्षअघि म्याद सकिएको दाल नयाँ लेबल लगाएर बिक्री गर्दा तीन लाख जरिवाना !

फाल्गुन १३, २०७७

सशस्त्रका दुई अधिकृत ५० हजार घुससहित पक्राउ !

फाल्गुन १३, २०७७

निर्मला र भागरथीको नियति आखिर कहिलेसम्म ?

फाल्गुन १३, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In