सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

आखिर मृत्युपछि के हुन्छ ? के साँचीकै पूनर्जन्म हुन्छ त् ?

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
फाल्गुन १०, २०७७
1 मिनेट पाठ

पृथ्वीमा जन्मने हरेकको मनमा उठ्ने साझा प्रश्न हो यो । जन्मपछि मृत्यु हुन्छ नै । तर, मृ’त्युपछि के हुन्छ ? अक्सर मानव-मनमा यो जिज्ञासा रहिरन्छ । किनभने, यो यस्तो रहस्य हो जसलाई पृष्टि गर्ने सर्बमान्य आधार र प्रमाणहरु छैनन् । त्यसैले पुस्तौदेखि पुस्तौसम्म यो प्रश्न रहेको छ, ‘आखिर मरेपछि के हुन्छ ?’
विभिन्न ध’र्म, सं’स्कार अनुसार यसको आ(आफ्नै व्याख्या छ । कसैले मृत्युपछि आ’त्मा जीवित रहने बताएका छन् भने कसैले सम्पूर्ण कुरा श’रीरसँगै न’ष्ट हुने भनेको छ ।

Hindu God Laxmi Ganesh at Diwali Festival

शास्त्र अनुसार कुन काम कुन वार गर्दा शुभ र लाभदाइक हुन्छ ?

फाल्गुन १९, २०७७
7

जन्मसमय अनुसार यसरी थाहा हुन्छ तपाईको भाग्य !!

फाल्गुन १९, २०७७
5

पुर्नजन्मको कुरा

भगवान कृष्णले भनेका छन्, ‘न यो श’रीर तिम्रो हो, न तिमी यस श’रीरका हौ । यो श’रीर पाँच त’त्वले बनेको छ(अ’ग्नी, जल, बायु, पृ’थ्वी र आकास । एकदिन यो शरीर यहि पाँच तत्वमा वि’लिन हुन्छ ।’ एक लेखमा उल्लेख अनुसार, श’रीर तीन किसिमको हुन्छ, शा’रीरिक (स्थूल), मा’नसिक (मनोदेह), बौद्धिक (कारण देह) र सुक्ष्म अहं (महाकारण देह) । व्यक्तिको मृ’त्युपछि स्थुल श’रीर माटोमा वि’लय हुन्छ । सुक्ष्म श’रीर रहन्छ । सुक्ष्म शरीर बिस्मृ’त भएपछि नै मानिसले दोस्रो श’रीर धारण गर्छ । अर्को लेखमा के भनिएको छ भने, मृ’त्युपछि भौतिक शरी’रको अस्तित्व समा’प्त हुन्छ । तर, अन्य घ’टक र चे’तनाको अस्तित्व बाँकी रहन्छ । भौतिक श’रीरका अतिरिक्त मनुष्यका अस्तित्वका अन्य घ’टक हो, सुक्ष्म श’रीर (लिं’ग देह), जो मनोदे’ह, कारण दे’ह र महाका’राण दे’हबाट बनेको हुन्छ । यो सु’क्ष्म श’रीर भूलोक (पृथ्वी) छाडेर अन्य १३ सू’क्षम लोकमध्ये एकमा पुग्छ । त्यस लेखमा भनिएको छ, ‘यो ब्रम्हा’न्डमा १४ लोक छ । यसमध्ये ७ लोक सकारात्क र ६ नकारात्मक । सारमा के बुझिन्छ भने, मान्छेले पृथ्वीलोकमा बाँचु’ञ्जेल गर्ने कर्मको लेखाजोखाको आधारमा ऊ त्यही किसिमको लो’कमा पुग्छन् । जीवनमा साधना गरे, कुनै छलक’पट नगरेका, नराम्रो कृ’त्य नगरेकाहरु सका’रात्मक लोकमा पुग्ने बताइएको छ । गरु’ड पुराणले मृ’त्युपछि आ’त्मासँग हुने व्यवहारको व्याख्या गरेको छ । त्यहाँ भनिएको छ, ‘जव आ’त्माले श’रीर छाड्छ, आ’त्मालाई लिन दुई य’मदुत आउँछन्, एउटा धर्मा’त्माको लागि र अर्को पा’पीका लागि । जसले जीवनमा राम्रो काम गरेका छन्, पृष्यको काम गरेका छन्, उसको प्रा’ण निस्कन गाह्रो हुँदैन । तर, पा’पीले धेरै पी’डा सहनुपर्छ ।

आ’त्मा जीवित मृ’त्युपछि के हुन्छ ? यसमा हरेक ध’र्मले अलग अलग जवाफ दिएको छ । कुनै ध’र्मले भनेको छ, मृ’त्युपछि राम्रो मान्छे स्वर्ग जान्छ, नराम्रो न’र्क । अर्कोले भनेको मृ’त्युपछि मानिस आत्मिक लोकमा आफ्ना पूर्वज भएका ठाँउमा पुग्छन् । फेरी अर्कोले भनेको छ, मृ’त्युपछि मासिन पाताल लो’कमा जान्छन्, जहाँ उनको कर्म लेखिएको हुन्छ । यि सबैको सार भनेको मृ’त्युपछि पनि एक यस्तो अंश हुन्छ, जो जीवित रहन्छ । र, यो सधै अमर हुन्छ ।

सबैकुरा न’ष्ट हुन्छ बाइबलले भने मृ’त्युपछि श’रीरसँगै सबैकुरा न’ष्ट भएर जाने उल्लेख गरेको छ । त्यसमा भनिएको छ, हामी मर्छौ, हाम्रो श’रीर माटोमा वि’लय हुन्छ । श’रीरसँगै त्यसभित्र रहेका भावना, कल्पना, चेतना, संवेदना सबै समा’प्त हुन्छ । हाम्रो शरीरभित्र कुनै अमर आ’त्मा हुँदैन ।

के हुन्छ मृ’त्युपछि सामन्य व्यक्ति जब श’रीर छाड्छन्, सबैभन्दा पहिला उसको आँ’खामा गहिरो अ’ध्याँरो छाउछ । उसले कुनैपनि किसिमको अनुभव गर्न सक्दैन । केहि समयसम्म केहि आवाज सुन्न सक्छ, दृश्य देख्न सक्छ जस्तो सप’नामा हुन्छ । र क्रमस ति सबैकुरा ह’राउँदै र विलिन हुँदै जान्छ । यो गहिरो सु’षुप्तिमा केहि मान्छे अनन्तकालका लागि ह’राउँछन्, कोहि यहि अवस्थाबाट दोस्रो ग’र्भमा जन्म लिन पुग्छन् । प्र’कृतिले उसको भाव, विचार र जागरणको अवस्था अनुसार ग’र्भ उपलब्ध गराउँछ । तर, व्यक्ति स्मृतिवान छन् भने सु’षुप्तिमा गएर केहि कुरा सम्झने कोसिस गर्छन् । फेरी ऊ जाग्र’त वा स्वप्न अवस्थामा रहेको भेद पाउँदैनन् । यस्ता व्यक्ति त्यसबेलासम्म पुर्नजन्म लिदैनन्, जब उसले पूर्ण रुपले आफ्नो स्मृति गु’माउँदैन । अपवादको रुपमा कसैले स्मृ’ति बाँकी रहदा नै जन्म लिन्छ । उनीहरुलाई पूर्व जन्मको ज्ञान पनि हुन्छ ।

म’रेको मान्छेले तर्साउँछ ? जो व्यक्ति स्मृ’तिवान, जाग्रत हुन्छ, उसको लागि दोस्रो जन्म क’ठिनाइ हुन्छ , किनभने प्राकृतिक प्रक्रिया अनुसार दोस्रो जन्म लिनका लागि बेहोश वा स्मृ’तिहीन अवस्था चाहिन्छ । उनीहरु भू’त(प्रेत यो’नीमा रहन्छन् र केहि समयसम्म ग’र्भको खोजीमा भौ’तारिन्छन् ।

कसले राम्रो ग’र्भ पाउँछन् ? यसलाई गतिमा बिभाजन गरिएको छ । गति तीन किसिमको हुन्छ, सामान्य गति, स’द्गति र दु’र्गति । तामासिक प्रवृत्ति वा भ’ड्किलो व्यक्तिलाई दुर्ग’ती प्राप्त हुन्छ, जसको कुनै ग्यारेन्टी हुँदैन कि, कहिले, कहाँ र कसको यो’नीमा जन्म लिने हो ।

(urlabarinews.com बाट साभार)

सिफारिस

Hindu God Laxmi Ganesh at Diwali Festival
समाज

शास्त्र अनुसार कुन काम कुन वार गर्दा शुभ र लाभदाइक हुन्छ ?

फाल्गुन १९, २०७७
7
समाज

जन्मसमय अनुसार यसरी थाहा हुन्छ तपाईको भाग्य !!

फाल्गुन १९, २०७७
5
समाज

निङ्लाशैनी माताको दर्शन गरी हेर्नुहोस्, मिती २०७७ फागुन १९ गते बुधवारको राशिफल !!

फाल्गुन १९, २०७७
58
समाज

उग्रतारा माताको दर्शन गरी हेर्नुहोस्, मिती २०७७ फागुन १८ गते मंगलबारको राशिफल !!

फाल्गुन १८, २०७७
74
समाज

एउटै घरका पाँच जना नेपाली सेनामा !!

फाल्गुन १७, २०७७
1.8k
Hindu God Laxmi Ganesh at Diwali Festival
समाज

यदि तपाई यि चार राशि मध्ये पर्नुभयो भने ढुक्कहुनुहोस खुल्दैछ भाग्यको ढोका !!

फाल्गुन १७, २०७७
23
अर्को

निङ्लाशैनी माताको दर्शन गरी हेर्नुहोस् मिती २०७७ फागुन ११ गते मगलबारको राशिफल ! तपाईंको दिन शुभ रहोस !!

janasarokarpost.com बाट साभार

प्रधानमन्त्री केपी ओली कञ्चनपुर आएकै दिन दलित संघ संगठनद्वारा बिरोध प्रर्दशन !

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

कञ्चनपुरका  युवाले खोले ८० लाखको लगानीमा विदेशमा नेपाली खाजा रेस्टुरेन्ट !!

फाल्गुन १६, २०७७

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

एउटै घरका पाँच जना नेपाली सेनामा !!

फाल्गुन १७, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७

अचेल यसै गरेर गुजारा चलाउन थालेको छु : गजल

फाल्गुन १९, २०७७
Hindu God Laxmi Ganesh at Diwali Festival

शास्त्र अनुसार कुन काम कुन वार गर्दा शुभ र लाभदाइक हुन्छ ?

फाल्गुन १९, २०७७

मेयर कप क्रिकेटः गुरुखोला र खलंगा विजयी

फाल्गुन १९, २०७७

बैतडीको डिलाशैनि गाउँपालिकामा बिद्यालयहरुलाई शैक्षिक सामग्री बितरण !!

फाल्गुन १९, २०७७

जन्मसमय अनुसार यसरी थाहा हुन्छ तपाईको भाग्य !!

फाल्गुन १९, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In