सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

करेन्ट लागेर २७ वर्षीय युवकको मृत्यु !

रुपन्देहीमा पानी तान्ने क्रममा करेन्ट लागेर २७ वर्षीय युवकको मृत्यु भएको छ ।

रुपन्देहीमा ओमसतिया गाउँपालिका(३ करवानीस्थित हरि बहादुर थापाको माछा पोखरीमा काम गर्ने सियारी गाउँपालिका(१ घर भएका २७ वर्षीय कमल पुरीको करेन्ट लागेर आइतवार दिउँसो मृत्यु भएको छ ।

Sana Kishan

सोही स्थानमा पानी तान्ने मोटरबाट करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

 

World Link Ads
Mahakali Polytechnic

(nepalraibar.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.