सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

१६ बर्षिय छात्र बिसाल भट्टले गरे आफ्नै लगानीमा सरस्वति मन्दीर स्थापना !

109
Sana Kishan

बैतडी –   बैतडीको सुर्नया गाउँपालिका ४का १६ बर्षिय बिसाल भट्टले सरस्वति मन्दीर स्थापना गरेकाछन् । आफैले अध्ययन गरेको स्थानिय उदयदेब माध्यमिक बिद्यालय पालिगाडामा उनले आफ्नै लगानिमा मन्दीरको स्थापना गरेका हुन् । बिगतमा त्यँहा मन्दीर नहुदाँ सरस्वती पुजाको दिन बिद्यार्थीहरुले अन्यत्र जानुपर्ने बाध्यता रहेकाले सरस्वति मन्दिर स्थापना गरेको युवा अभियन्ता भट्टले बताउनुभयो । करिव २लाख रकमको निजि लगानिमा मन्दिर स्थापना गरेको उहाँले बताउनुभयो । उक्त सरस्वति मन्दीरको श्रीपञ्चमीको अवसरमा उद्घाटन समेत गरिएको छ । मन्दिरको जिल्ला समन्वय समिति बैतडीका प्रमुख सिद्धराज भट्टले उद्घाटन गर्नुभएको हो ।

 

Karnali Traders

Arus

(ninglashainionline.com बाट साभार)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.