सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

यि राशिका व्यक्तिहरू सँधै हुन्छन् सकारात्मक र विद्वान !

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
फाल्गुन १०, २०७७
1 मिनेट पाठ

तपाइले पनि केहि व्यक्तिहरु देख्नु भएको होला, जो हरेक समय खुसी रहन्छन्। कहिलेकाहिँ तपाईलाई कसरी उनिहरू हरेक समय यति खुशी रहन्छन् भनेर अचम्म पनि लाग्छ होला। जस्तो दुख पर्दा पनि केहि व्यक्तिहरु सधैँ खुसी नै रहने गर्छन्।

Hindu God Laxmi Ganesh at Diwali Festival

जान्नुहोस् , राशि अनुसार तपाईको शुभ दिन(बार) कुन हो ?

फाल्गुन २२, २०७७
8

यस्ता छन् मेवा खाँदाका फाइदा !!

फाल्गुन २२, २०७७
9

तर केहि व्यक्तिको खुसीको सम्बन्ध उनीहरुको राशिसंग जोडिएको हुन्छ। आज हामी ती राशिहरुका बारेमा चर्चा गर्नेछौ, जो सँधै खुशी रहन्छ र जसको मुड जहिले पनि राम्रो रहन्छ। आउनुहोस्, ती राशिहरुका बारेमा चर्चा गरौँ जो हरेक कुरालाई हल्कामा लिन्छ र सधै खुसी रहन्छ। यी राशि भएका मानिसहरूलाई खुशी हुन कुनै कारणको आवश्यक पर्दैन, किनकी उनीहरू हरेक परिस्थितिलाई सकारात्मक तरिकाले लिने गर्छन्।

मेष राशिःमेष राशिका व्यक्तिहरु अलि चंचल स्वभावमा हुन्छन्। उनीहरु जहिले केहि न केहि गरिरहेका हुन्छन्। साथै यी व्यक्तिहरु हरेक सानो कुराहरुमा तनाव लिदैनन् र आफ्नो बसमा नभएको कुराको बारेमा धेरै सोच्दैनन्। उनीहरु आफुमा भएका नकारात्मक भावनाहरुलाई वेवास्ता गर्छन्। यी व्यक्तिहरु कुनै पनि कुरालाइ मनमा लिदैनन् र केहि गलत भयो भने पनि त्यहिँ कुरा सोचेर बसिरहदैनन्।

धनु राशिःयस राशिका व्यक्तिहरु हरेक प्रकारका सम्भावना र परिस्थितिहरुका लागि तयार रहन्छन्। उनीहरु सँधै आशावादी र खुसी रहन्छन्।जब उनीहरु उदास र एक्लो महसुस गर्छन्, तब उनीहरु केहि नयाँ काम गर्न वा नयाँ साथीहरु बनाउने सोच्दछन्। उनीहरू प्रायः खुसीनै हुन्छन्, किनकि उनीहरु आफ्ना अनुभवहरूबाट नै सिक्ने गर्छन्। यदि उनीहरुले दुःखी महसुस् गरे भने उनीहरु कहिँ घुम्न अथवा आफ्नो जीवनमा ठूलो परिवर्तन ल्याएर त्यस परिन्स्थितिलाई सामान्य बनाउने प्रयास गर्छन्।

सिंह राशिःसिंह राशिका व्यक्तिहरु प्रायः खुसी रहने गर्छन्। उनीहरु सँधै साथीहरु र परिवारको माझ नै हुन्छन्, जसका कारण उनीहरुले प्रायः एक्लो महसुस गर्दैनन्। उनीहरु समय अनुसार चल्ने गर्छन्। यी व्यक्तिहरु निकै मिलनसार स्वभावका हुन्छन्। उनीहरु साथि बनाउन पनि निकै सिपालु हुनुका साथै आफ्नो कुरा गर्ने शैलीले नै सबैलाई प्रवाहित पार्छन्।

तुला राशिःतुला राशि भएका व्यक्तिहरु आफ्नो राम्रो मुडलाई लिएर निकै सचेत हुने गर्छन्। उनीहरु नकारात्मक कुरा मन पराउदैनन् र सँधै खुशी हुन चाहन्छन्। यी व्यक्ति आफुलाई खुशी पार्ने हरेक कुरामा ध्यान दिन्छन्। उदास हुदा उनीहरु स्वयं आफ्नो हेरचाह गर्छन्। यी राशिका व्यक्तिहरु आफैमा रमाउने किसिमका हुन्छन्। उनीहरुलाई रमाउनका लागि अरु व्यक्तिहरुको आवश्यकता हुदैन।

 

 

 

(gnewsnepal बाट सभार)

 

सिफारिस

Hindu God Laxmi Ganesh at Diwali Festival
समाज

जान्नुहोस् , राशि अनुसार तपाईको शुभ दिन(बार) कुन हो ?

फाल्गुन २२, २०७७
8
समाज

यस्ता छन् मेवा खाँदाका फाइदा !!

फाल्गुन २२, २०७७
9
gnewsnepal.com बाट साभार
समाज

राशि अनुसार तपाईको शुभ दिन(बार) कुन हो ? जान्नुहोस् !!

फाल्गुन २२, २०७७
27
समाज

मेलौली माताको दिव्य धामको दर्शन गरी मिती २०७७ फागुन २१ गते शुकबारको राशिफल हेर्नुहोस् ! यी तीन राशीलाई आज धन प्रप्तीको योग !!

फाल्गुन २१, २०७७
36
मुख्य समाचार

बिष्णु भगवानको दर्शन गरी हेर्नुहोस्, मिती २०७७ फागुन २० गते बिहीवारको राशिफल !!

फाल्गुन २०, २०७७
28
Hindu God Laxmi Ganesh at Diwali Festival
समाज

शास्त्र अनुसार कुन काम कुन वार गर्दा शुभ र लाभदाइक हुन्छ ?

फाल्गुन १९, २०७७
13
अर्को

झारफुकको नाममा रोग निको बनाउने भन्दै धामीझाँक्रीको समूहद्वारा निर्घात कुटपिट !

एकै परिवारका ३ जना मृत अवस्थामा फेला !

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

कञ्चनपुरका  युवाले खोले ८० लाखको लगानीमा विदेशमा नेपाली खाजा रेस्टुरेन्ट !!

फाल्गुन १६, २०७७

एउटै घरका पाँच जना नेपाली सेनामा !!

फाल्गुन १७, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

आइतबार मुख्यमन्त्री भट्ट कञ्चनपुर आउँदै !!

फाल्गुन २२, २०७७
जिप दुर्घटना

दार्चुलाको उचाकोटमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु ४ जना घाईते, ३ को अवस्था गम्भीर !!

फाल्गुन २२, २०७७

दार्चुलाको गोकुलेश्वर-चाैपाता सडकखण्डको घोडेशिला नजिक यात्रुवाहक जीप दुर्घटना

फाल्गुन २२, २०७७

बैतडीमा कोभिड १९ बिरुद्धको खोप ढुक्क भएर लगाउन स्वास्थ्य कार्यालयको आग्रह !!

फाल्गुन २२, २०७७

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान !!

फाल्गुन २२, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In