सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

भागवत गीतामा लेखिएको केहि कुराहरु जुन हरेक मानिसले जीवनमा जान्नु आवश्यक छ !

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
फाल्गुन ९, २०७७
1 मिनेट पाठ

गीताको जीवन दर्शन अनुसार मानिस महान छ, अमर छ, असीम शक्तिको भ’ण्डार छ । गीतालाई सं’जीवनी विद्याको संज्ञा पनि दिइएको छ । मानिसको कर्तव्य के हो ? यसैको बो’ध गराउनु गीताको परम लक्ष्य हो । श्रीकृष्णले यस उपदेशपछि अर्जुनलाई क’र्तव्यपथमा अडिग रहन प्रेरित गरे । अन्ततः अर्जुनले युद्ध ल’डे ।

त्रिपुरा माताको दर्शन गरी हेर्नुस् २०७७ फगुन २४ गते सोमबारको राशिफल, यी ३ राशिलाई आजको दिन सुभ छ !!

फाल्गुन २४, २०७७
27
Hindu God Laxmi Ganesh at Diwali Festival

अचानक धनी हुँदा मानिसले गर्छन् यी १४ काम !!

फाल्गुन २३, २०७७
11

अस’त्यमाथि सत्यको जीत भयो ।गीतामा ७ सय श्लोक गीतामा कुल सात सय श्लोक छ । गीतालाई ज्ञानको सर्वोच्व स्थान दिइएको छ । ज्ञानको प्राप्तीले नै मानिसको सबै जिज्ञासाको समाधान हुन्छ । त्यसैले गीतालाई सर्वशा’स्त्रमयी पनि भनिन्छ । गीताको सार हो, कर्म गर, फलको चि’न्ता नगर । जब हामी फलको इच्छा राखेर काम गर्छौ, यदि त्यो प्राप्त भएन भने दु’खी हुन्छौ । त्यसैले सुखी रहनका लागि केवल काम गरौ, त्यो पनि निष्काम भावले ।

ज्ञानको अद्भूत भण्डार श्रीइमद्भगत गीता ज्ञानको अद्भूत भन्डार मानिन्छ । जीवन र जगतको वृहत्तर ज्ञान यसबाट आर्जन हुन्छ । यसले संकटमा जु’ध्न प्रेरणा दिन्छ । भगवान भन्छन्, धैर्य नहुँदा अज्ञान, दुख, मोह, क्रो’ध, काम र लो’भबाट नि’वृत्ति मिल्दैन । गीताले मानव मात्रको जीवनमा प्रति’क्षण आउने सानाठूला संग्रामको सामना गर्न शक्ति दिन्छ ।
के छ त गीतामा ?
१. जन्म लिनेका लागि मृ’त्यु उत्तिकै निश्चित छ । जसरी मृ’त्यु हुनेले जन्म लिन्छ । त्यसैले जुन कुरा अपरिहार्य छ, त्यसमा शो’क नगरौं ।

२. न’र्कको तीन द्वार छ, क्रो’ध, वा’सना र लालचा । अर्थात हामीले भन्ने गरेको न’र्कको स्रोत भनेको रि’स, रा’ग, क्रो’ध, वा’सना नै हो । यसले हाम्रो जीवन नै न’र्कमय बनाइदिन्छ ।

३. क्रो’धले भ्र’म पैदा हुन्छ । भ्र’मले बु’द्धि व्य’ग्र हुन्छ । जब बु’द्धि व्य’ग्र हुन्छ, तब तर्क नष्ट हुन्छ । जब तर्क न’ष्ट हुन्छ, तब व्यक्तिको पतन हुन थाल्छ ।

४. कतिपय काम नगर्नु नै उत्तम हुन्छ । कति काम भने गर्नैपर्छ ।

५. सधै शं’का उपशं’का गर्ने, गुनासो गर्ने व्यक्तिको लागि कुनैपनि लोकमा सुख मिल्दैन ।

६. जसले आफ्नो मनलाई नियन्त्रण गर्न सक्दैनन्, त्यो मन स’त्रु बराबर हो ।

७. जो व्यक्ति गु’नासो गर्छन्, उसलाई कहिले पनि सुख मिल्दैन ।

८. मन एकदमै चन्चल हुन्छ । त्यसैले यसलाई नियन्त्रण गर्न कठिन हुन्छ । यद्यपी अभ्यासले यसलाई वसमा राख्न सकिन्छ ।

९. यस जीवनमा कुनैपनि कुरा व्य’र्थ हुन्छ ।

१०. व्यक्तिले जे चाहन्छन्, त्यो बन्न सक्छन् । यद्यपी त्यसकालागि आफ्नो इच्छालाई पूर्ण विश्वासका साथ स्मरण गर्नुपर्छ ।

११. जो वास्तविक छैन, त्यसबाट कहिले पनि ड’र मान्नु हुँदैन ।

१२. हरेक व्यक्तिको विश्वास उसको स्वभाव अनुसार हुन्छ ।

१३. जुन क’र्म प्राकृतिक हुँदैन, त्यसले जहिले पनि तनाव दिन्छ ।

१४. एक ज्ञानवान व्यक्ति कहिले पनि कामुक सुखमा आनन्द लिदैनन् ।

१५. कर्मयोग एक ठूलो रहस्य हो ।

१६. जब व्यक्तिले आफ्नो कामा आनन्द लिन्छन्, तब उनी पूर्ण ठहरिन्छ । गीताको बारेमा केहि तथ्य यो विश्वकै महान ग्रन्थमा एक हो ।

गीता एकमात्र यस्तो ग्रन्थ हो, जसको जयन्ती मनाइन्छ । गीताको पृष्टभूमी महाभारतको यु’द्ध हो ।श्रीमद्भगवत गीताको १८ अध्याय छ र महाभा’रतको युद्ध पनि १८ दिन नै चलेको थियो । अर्जुनलाई भगवन कृष्णले गीताको उपदेश दिएका थिए । गीताको भनाई के छ भने, आफ्नो कतव्र्य पालनमा लाभ हा’नीबारे सोच्नु हुँदैन । गीताको ७ सय श्लोकमा त्यस सम’स्याको सम’धान छ, जो हरेक व्यक्तिले कहिले न कहिले सामना गरिरहनु पर्छ । गीता खासमा अनुपम जीवन ग्रन्थ हो । जीवन उत्थानका लागि यसको स्वाध्याय हर व्यक्तिले गर्नुपर्छ ।

 

(urlabarinews.com बाट साभार)

सिफारिस

समाज

त्रिपुरा माताको दर्शन गरी हेर्नुस् २०७७ फगुन २४ गते सोमबारको राशिफल, यी ३ राशिलाई आजको दिन सुभ छ !!

फाल्गुन २४, २०७७
27
Hindu God Laxmi Ganesh at Diwali Festival
समाज

अचानक धनी हुँदा मानिसले गर्छन् यी १४ काम !!

फाल्गुन २३, २०७७
11
gnewsnepal.com बाट  साभार
समाज

सुर्यदेवको दर्शन गरी हेर्नुहोस्, मिती २०७७ फागुन २३ गते आईतवारको राशिफल !!

फाल्गुन २३, २०७७
18
Hindu God Laxmi Ganesh at Diwali Festival
समाज

जान्नुहोस् , राशि अनुसार तपाईको शुभ दिन(बार) कुन हो ?

फाल्गुन २२, २०७७
10
समाज

यस्ता छन् मेवा खाँदाका फाइदा !!

फाल्गुन २२, २०७७
12
gnewsnepal.com बाट साभार
समाज

राशि अनुसार तपाईको शुभ दिन(बार) कुन हो ? जान्नुहोस् !!

फाल्गुन २२, २०७७
33
अर्को

भोलेनाथको दर्शन गरी मिती २०७७ फागुन १० गते सोमबारको राशिफल हेर्नुहोस् ! तपाईंको दिन शुभ रहोस् !!

भोलेनाथको पूजा कसरी गर्ने ? पूजा विधीसहित !!

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

कञ्चनपुरका  युवाले खोले ८० लाखको लगानीमा विदेशमा नेपाली खाजा रेस्टुरेन्ट !!

फाल्गुन १६, २०७७

एउटै घरका पाँच जना नेपाली सेनामा !!

फाल्गुन १७, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

भ्यान दुर्घटनामा परि मृत्यु भएका ४ जनाको शव ल्याउन खर्च नहुँदा ढिलाइ !!

फाल्गुन २४, २०७७

मोटरसाइकल र जिप एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु !!

फाल्गुन २४, २०७७

प्रधानमन्त्री केपी ओली फेरि शक्तिशाली !

फाल्गुन २४, २०७७

भावनामा पौडी खेली ईज्जत् लुट्नेलाई…..

फाल्गुन २४, २०७७

तिमीले अमृत सम्झिएको जहर हुन सक्छ : धर्मानन्द भट्ट !!

फाल्गुन २४, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In