सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भागवत गीतामा लेखिएको केहि कुराहरु जुन हरेक मानिसले जीवनमा जान्नु आवश्यक छ !

53
Sana Kishan

गीताको जीवन दर्शन अनुसार मानिस महान छ, अमर छ, असीम शक्तिको भ’ण्डार छ । गीतालाई सं’जीवनी विद्याको संज्ञा पनि दिइएको छ । मानिसको कर्तव्य के हो ? यसैको बो’ध गराउनु गीताको परम लक्ष्य हो । श्रीकृष्णले यस उपदेशपछि अर्जुनलाई क’र्तव्यपथमा अडिग रहन प्रेरित गरे । अन्ततः अर्जुनले युद्ध ल’डे ।

अस’त्यमाथि सत्यको जीत भयो ।गीतामा ७ सय श्लोक गीतामा कुल सात सय श्लोक छ । गीतालाई ज्ञानको सर्वोच्व स्थान दिइएको छ । ज्ञानको प्राप्तीले नै मानिसको सबै जिज्ञासाको समाधान हुन्छ । त्यसैले गीतालाई सर्वशा’स्त्रमयी पनि भनिन्छ । गीताको सार हो, कर्म गर, फलको चि’न्ता नगर । जब हामी फलको इच्छा राखेर काम गर्छौ, यदि त्यो प्राप्त भएन भने दु’खी हुन्छौ । त्यसैले सुखी रहनका लागि केवल काम गरौ, त्यो पनि निष्काम भावले ।

Arus

ज्ञानको अद्भूत भण्डार श्रीइमद्भगत गीता ज्ञानको अद्भूत भन्डार मानिन्छ । जीवन र जगतको वृहत्तर ज्ञान यसबाट आर्जन हुन्छ । यसले संकटमा जु’ध्न प्रेरणा दिन्छ । भगवान भन्छन्, धैर्य नहुँदा अज्ञान, दुख, मोह, क्रो’ध, काम र लो’भबाट नि’वृत्ति मिल्दैन । गीताले मानव मात्रको जीवनमा प्रति’क्षण आउने सानाठूला संग्रामको सामना गर्न शक्ति दिन्छ ।
के छ त गीतामा ?
१. जन्म लिनेका लागि मृ’त्यु उत्तिकै निश्चित छ । जसरी मृ’त्यु हुनेले जन्म लिन्छ । त्यसैले जुन कुरा अपरिहार्य छ, त्यसमा शो’क नगरौं ।

२. न’र्कको तीन द्वार छ, क्रो’ध, वा’सना र लालचा । अर्थात हामीले भन्ने गरेको न’र्कको स्रोत भनेको रि’स, रा’ग, क्रो’ध, वा’सना नै हो । यसले हाम्रो जीवन नै न’र्कमय बनाइदिन्छ ।

३. क्रो’धले भ्र’म पैदा हुन्छ । भ्र’मले बु’द्धि व्य’ग्र हुन्छ । जब बु’द्धि व्य’ग्र हुन्छ, तब तर्क नष्ट हुन्छ । जब तर्क न’ष्ट हुन्छ, तब व्यक्तिको पतन हुन थाल्छ ।

४. कतिपय काम नगर्नु नै उत्तम हुन्छ । कति काम भने गर्नैपर्छ ।

५. सधै शं’का उपशं’का गर्ने, गुनासो गर्ने व्यक्तिको लागि कुनैपनि लोकमा सुख मिल्दैन ।

६. जसले आफ्नो मनलाई नियन्त्रण गर्न सक्दैनन्, त्यो मन स’त्रु बराबर हो ।

७. जो व्यक्ति गु’नासो गर्छन्, उसलाई कहिले पनि सुख मिल्दैन ।

८. मन एकदमै चन्चल हुन्छ । त्यसैले यसलाई नियन्त्रण गर्न कठिन हुन्छ । यद्यपी अभ्यासले यसलाई वसमा राख्न सकिन्छ ।

Karnali Traders

९. यस जीवनमा कुनैपनि कुरा व्य’र्थ हुन्छ ।

१०. व्यक्तिले जे चाहन्छन्, त्यो बन्न सक्छन् । यद्यपी त्यसकालागि आफ्नो इच्छालाई पूर्ण विश्वासका साथ स्मरण गर्नुपर्छ ।

११. जो वास्तविक छैन, त्यसबाट कहिले पनि ड’र मान्नु हुँदैन ।

१२. हरेक व्यक्तिको विश्वास उसको स्वभाव अनुसार हुन्छ ।

१३. जुन क’र्म प्राकृतिक हुँदैन, त्यसले जहिले पनि तनाव दिन्छ ।

१४. एक ज्ञानवान व्यक्ति कहिले पनि कामुक सुखमा आनन्द लिदैनन् ।

१५. कर्मयोग एक ठूलो रहस्य हो ।

१६. जब व्यक्तिले आफ्नो कामा आनन्द लिन्छन्, तब उनी पूर्ण ठहरिन्छ । गीताको बारेमा केहि तथ्य यो विश्वकै महान ग्रन्थमा एक हो ।

गीता एकमात्र यस्तो ग्रन्थ हो, जसको जयन्ती मनाइन्छ । गीताको पृष्टभूमी महाभारतको यु’द्ध हो ।श्रीमद्भगवत गीताको १८ अध्याय छ र महाभा’रतको युद्ध पनि १८ दिन नै चलेको थियो । अर्जुनलाई भगवन कृष्णले गीताको उपदेश दिएका थिए । गीताको भनाई के छ भने, आफ्नो कतव्र्य पालनमा लाभ हा’नीबारे सोच्नु हुँदैन । गीताको ७ सय श्लोकमा त्यस सम’स्याको सम’धान छ, जो हरेक व्यक्तिले कहिले न कहिले सामना गरिरहनु पर्छ । गीता खासमा अनुपम जीवन ग्रन्थ हो । जीवन उत्थानका लागि यसको स्वाध्याय हर व्यक्तिले गर्नुपर्छ ।

 

(urlabarinews.com बाट साभार)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.