सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

बच्चालाई सानै उमेरबाट अनुशासन सिकाउने ७ सजिलो तरिका !

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
फाल्गुन ९, २०७७
1 मिनेट पाठ

बच्चाहरूलाई अनुशासन सिकाउने मामला धेरै अभिभावकको लागि फलामको चिउरा चपाउनु जस्तै कठिन हुने गर्छ । विशेषगरी आजका बच्चाहरुलाई अनुशासनमा राख्नको लागि अभिभावकहरुलाई हम्मेहम्मे पर्ने गर्छ । पहिलेका बच्चाहरुलाई अनुशासन सिकाउनको लागि अभिभावकले बोल्नेभन्दा बढी द’ण्डको त्रा’स देखाउँथे । यसले उनीहरुको मनमा एक किसिमको सकारात्मक बाटोमा हिँड्न सिकाउने गरी त्रा’स सिर्जना गरिरहेको हुन्थ्यो । तर आजको दिनमा त्यस्तो उपाय उपयुक्त हुँदैन । अनुशासन सिकाउने पुरानो परम्पराले अहिलेका बच्चाहरुलाई वि’द्रोही बनाउने गर्छ । तर केही सकारात्मक तरिकाहरु पनि छन् जसले बच्चालाई अनुशासित बनाउन मद्धत गर्छ ।

upaharkhabar.com बाट साभार

गाउँगाउँमा  विकास  :रोकिएनन् बसाईँसराईँ ,शुन्य बन्दै गाउँघर !

फाल्गुन १६, २०७७
3

ज्योतिष शास्त्र अनुसार आर्थिक सम्पन्नता दिलाउने उपायहरू !

फाल्गुन १४, २०७७
15

बच्चालाई खेलाउँदै नयाँ कुरा सिकाउनुहोस् बच्चाहरु खेलप्रति बढी आशक्त हुन्छन् । उनीहरुलाई खेलै खेलमा नयाँ कुरा सिकाउन सकिन्छ । यसको लागि उनीहरुले घरमा फ्याँकेका सामान मिलाउनको लागि पनि खेलमा जस्तै गरेर सिकाउन सकिन्छ । यसले उनीहरुलाई कहिलै पनि नबिर्सनेगरी काम सिक्न सघाउँछ । बच्चाले कुनै पनि सामानलाई यहाँ वा त्यहाँ फ्याँकिरहेको हुन्छ भने खेलकै माध्यमबाट चीजलाई मिलाएर राख्न सिकाउनुहोस् ।

एक टाइमर राख्नुहोस् त्यस्ता चीजहरू व्यवस्थित राख्न सोध्नुहोस् । उनीहरूले समयमै काम सकिसकेपछि पुरस्कार दिनुहोस् । यदि बच्चाहरू धेरै नाटक गर्छन् भने बच्चाहरूले अभिभावकसँग नाटक गर्ने गर्छन् भने तिनीहरू मा’नसिक रूपमा अस्व’स्थ छ भनेर बुझ्दा हुन्छ । यस्तो अवस्थामा तिनीहरू कि त धेरै रिसाउँछन् वा धेरै दुः खी हुन्छन् । त्यस्तो बेलामा तिनीहरूलाई ह’प्काउनु ठीक हुँदैन । यस्तो अवस्थामा मा’नसिक रुपमा समेत समाधान गर्ने खालको उप’चारविधि अपनाउनुपर्छ । तिनीहरूको भावनात्मक उतार चढावमा तपाईंको प्रेमले सन्तुलन राख्ने काम गर्छ ।

यदि बच्चाले आफूभन्दा सानालाई हैकम देखाउन थाल्छ प्रायः जसो बच्चाहरूले आफ्ना साना बच्चाहरूलाई वा उनीहरूको कुरा सुन्नेलाई आफ्नो अधीनमा राख्न खोज्छन् । यस्तो अवस्थामा तपाईंले के गर्नुपर्छ ? बच्चाको सशक्तीकरणको लागि उनीहरुलाई नेतृत्वदायी भूमिका निर्वाह गर्न दिए पनि आफूभन्दा साना बच्चासँग त्यस्तो व्यवहार देखाएको बेलामा भने उनीहरुलाई स्वतन्त्र छाड्नु हुन्न । यस्तो बेलामा सोही बच्चालाई आफ्नो सहायक काममा राखेर धेरै अधिकार दिन सकियो भने उसले पनि आफूभन्दा सानालाई अधिकार दिनुपर्छ भन्ने सिक्ने गर्छ । यसरी सहायक बनाएर दिने काम सकेसम्म उनीहरुले सजिलै गर्न नसक्ने काम दिनुपर्छ । यस्तो अवस्थामा तिनीहरू लगनशीलताका साथ त्यो काम गर्नमा व्यस्त हुनेछन् ।

तपाईंले देख्नुहुनेछ कि कसरी जिम्मेवारीले उनीहरूलाई राम्रो व्यवहारयुक्त बनाउन सक्छ ? यदि बच्चाहरू खाना खानेबेलामा झ’गडा गर्छ भने यदि बच्चाहरु खानाखाने बेलामा धेरै नाटक गर्छन् भने उनीहरुलाई ‘वन बाइट रुल’ नियम लागु गर्न सकिन्छ । सामान्यतया बच्चाहरूले खाना खान सुरु गर्नुअघि नाटक गर्न थाल्छन् । उनीहरूलाई माया गरेर खाना खुवाउन सकिन्छ । यदि बच्चालाई कुनै खान मन गरेन भने उसलाई नयाँ खानाको स्वाद चखाउन सकिन्छ । यस तरिकालाई अपनाउनको लागि केही राम्रो व्यवहार समेत गर्न सकिन्छ ।

यदि बच्चाहरु गृहकार्यलाई नै ठूलो मान्छन् भनेधेरै बच्चाहरू होमवर्क गर्न भनेपछि भाग्छन् । यस्तो अवस्थामा अभिभावकले उनीहरूलाई जबरजस्ती पढाउन राख्छन् । धेरैचोटि बच्चाहरूले कुनै न कुनै बहानामा भाग्न खोज्छन् तर जबरजस्ती ल्याएर पढाउन खोजिन्छ भने त्यसबाट उपलब्धि शून्य हुन पुग्छ । धेरै आमाबाबुले उनीहरूलाई राम्रो बच्चाहरूसँग तुलना गरेर प्रोत्साहन गर्न पनि चाहन्छन् जसले बच्चाहरूलाई अझ बढी चिढ्याउने काम गर्छ । बच्चालाई यसरी जबरजस्ती अध्ययन गराउन लगाउनुभन्दा उनीहरुको अध्ययनमा रुचि जगाउने वातावरण निम्त्याउनु पर्छ ।

यदि बच्चाहरू समयको महत्व बुझ्दैनन् भने बच्चाहरूले समयको महत्व बुझ्दैनन् । तिनीहरू दुई मिनेटको लागि भन्दै २ घण्टासम्म खेल्न थाल्छन् । यदि त्यस्तो बानी बाल्यकालमा सुधारिएको छैन भने केटाकेटीहरू जीवनभर नै यस्तै हुन सक्छन् । उनीहरु समयको बारेमा अलमल्लमा पर्छन् । यदि बच्चाहरूले त्यसो गरे भने उनीहरुलाई पाठ सिकाउनु जरुरी हुन्छ । बच्चालाई झूट बोल्ने बानी परेको छ भने बच्चाहरू एक काल्पनिक संसारमा बस्छन्, जसको कारण बिनाकारण उनीहरुमा झू’ट बोल्ने बानीको विकास भएको हुन सक्छ ।

यदि तपाईंको बच्चा कल्पना र वास्तविकता बीच भिन्न हुन सक्षम छन् भने वा वास्तविक जीवनसँग सम्बन्धित चीजहरूलाई बढाइचढाइ प्रस्तुत गर्छन् भने यस बानीबाट छुटकारा पाउन यो क्षमताको सही प्रयोग गर्न सिकाउनुहोस् । कथा लेख्न उसलाई उत्प्रेरणा दिनुहोस् ।

 

 

 

(urlabarinews.com बाट साभार)

सिफारिस

upaharkhabar.com बाट साभार
जीवनशैली

गाउँगाउँमा  विकास  :रोकिएनन् बसाईँसराईँ ,शुन्य बन्दै गाउँघर !

फाल्गुन १६, २०७७
3
जीवनशैली

ज्योतिष शास्त्र अनुसार आर्थिक सम्पन्नता दिलाउने उपायहरू !

फाल्गुन १४, २०७७
15
जीवनशैली

राति अबेर सम्म निन्द्रा नलाग्ने समस्या छ, भने के गर्ने ?

फाल्गुन १३, २०७७
15
जीवनशैली

निर्मला र भागरथीको नियति आखिर कहिलेसम्म ?

फाल्गुन १३, २०७७
60
जीवनशैली

मोबाइल र कम्प्युटरको धेरै प्रयोग गर्नाले निम्त्याउने रोगहरू !

फाल्गुन १२, २०७७
19
जीवनशैली

के तपाईलाई थाहा छ,संसारको सबै भन्दा धेरै शरीरलाई फाइदा गर्ने तरकारी : स्कुस !!

फाल्गुन १२, २०७७
24
अर्को
urlabarinews.com बाट साभार

कस्ता मानिसलाई हर्टअट्याक हुने खतरा हुन्छ ? पढेर जानकारीको लागी सेयर गरौं !

भागवत गीतामा लेखिएको केहि कुराहरु जुन हरेक मानिसले जीवनमा जान्नु आवश्यक छ !

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

कसरी खानालाइ पकाउँदा पोषक तत्व नष्ट हुँदैन ?

फाल्गुन १६, २०७७

दैनिक भान्सामा प्रयोग हुने बेसारका छ्न् यस्ता अद्भूत फाइदाहरु !!

फाल्गुन १६, २०७७

बैतडीको सुर्नया गाउँपालिकामा मृत चितुवा फेला !!

फाल्गुन १६, २०७७

कन्फटेबल सरकार बनाउने विषयमा अभिव्यक्ति दिएको बिरोधमा ओली निकट विद्यार्थीद्वारा बिरोध प्रर्दशन !!

फाल्गुन १६, २०७७

मानिसलाई धन लाभ हुने २१ वटा संकेतहरु !!

फाल्गुन १६, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In