सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

किन हिन्दू धर्ममा गाईलाई आमा र गौमूत्रलाई पवित्र मानिन्छ !

73
Sana Kishan

हिन्दू धर्ममा गाईलाई आमा मानिएको छ । संसारको सबैभन्दा प्राचीन धर्मले एउटा सामान्य पशुलाई आमाको स्थान दिनु र यसको म’ल एवं मू’त्रलाई परमपवित्र मान्नु सामान्य नभएर विशेष रहस्यको विषय हो । अझ आयुर्वेदमा त गौ’मूत्रलाई अति महत्वपूर्ण औ’षधिको रूपमा प्रयोग गर्ने गरिन्छ ।

पाँचहजार साल पुरानो मानिने आयु’र्वेदिकग्रन्थ सुश्रुत संहिताको सू’त्रस्थानको ४५औ अध्यायमा गौ’मूत्रको अनेकौं औ’षधीय गुणको वर्णन गरिएको छ । यसैगरी ३५ सय वर्ष पुरानो महर्षि बागभट्टद्वारा लिखित अष्टा’ङ्गहृदय संहितामा समेत गाईलाई प्रकृतिको अनुपम उपहार भनिएको छ । अ’ष्टाङ्गहृदय संहितामा गौ’मुत्र एक्लैले मात्र वा’त र क’फ जस्ता व्याधिलाई ठीक गर्छ भनिएको छ भने अन्य औ’षधिहरूको साथमा प्रयोग गर्दा पि’त्तव्याधिलाई पनि निको पार्ने तथ्य पेश गरिएको छ ।

Arus

के छ गौमू’त्रमा ? गौमु’त्र धेरैवटा औ’षधिहरूले मिलेर बनेको जैविक घोल हो । यो एउटा यस्तो जैविक द्रव्य हो जसमा हालसम्म २१ वटा धातुहरू लगायत अन्य महत्वपूर्ण जैविक रसायनहरू पाइएको छ । गौमू’त्रमा पाइने धातुहरू निम्नलिखित छन ।

ना’इट्रोजन– ना’इट्रोजनलाई र’गत शुद्घ गर्ने ग्यासको रुपमा बुझिएको छ । मात्रा ठीक भएमा यसले र’गतमा भएकोें वि’षाक्त तत्वहरूलाई निकाल्ने कार्य गर्छ । तर मात्रा धेरै भएमा ना’इट्रेटले हे’मोग्लोविनसँग प्रतिक्रिया गरी अ’क्सिजन बहन क्षमता र थाइ’राइड ग्रन्थीको कार्यक्षमता कम गरिदिन्छ । गौमु’त्रमा हाम्रो श’रीरलाई चाहिने जति मात्रामा मात्र नाइ’ट्रोजन पाइन्छ । नाइ’ट्रोजनले मू’त्रमार्गलाई उत्तेजित गर्नुका साथै मृ’गौलालाई सक्रिय बनाएर पि’साव लगाउने कार्य पनि गर्दछ । नाई’ट्रोजनको अर्को रूप ना’ईट्रिक अ’क्साइडले मां’शपेसीलाई शिथिल राख्नुका साथै मु’टु तथा र’क्तनली, स्ना’यु, प्रतिरक्षा र न’शा हड्डीलाई स्व’स्थ राख्न अहम् भूमिका खेल्छ ।

स’ल्फर—सल्फरले का’र्टिलेज र ह’ड्डीहरूको निर्माण, ई’न्सुलिनको उत्पादन, को’षका वि’षाक्त तत्वहरूको नि’स्काशन, र’क्तनलीमा ल’चकता, छा’लामा निखार, कृ’मीनाश आदि कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । यसले ठूलो आ’न्द्रामा मलको प्रवाहलाई पनि चालु राख्न मद्दत गर्दछ । अ’मोनिया– अ’मोनियाले पित्त, क’फ र वायुलाई ब्यालेन्स गराई राख्नुका साथै र’क्त निर्माण कार्यलाई पनि चालु राख्दछ । कपररतामा– तामाले म’ष्तिस्कलाई सक्रिय बनाउनुको साथै प्रतिरक्षा प्रणालीलाई प्रोत्साहित गर्ने माइलिनसिथलाई सुरक्षित गर्नुका साथै जोर्नीको दुखाइका स’मस्याहरूमा राहत पु¥याउने काम गर्छ ।

ता’माले अनावश्यक रूपमा जमेर बसेको बो’सोलाई समेत घ’टाउन मद्दत पु¥याउँछ । यसका अलावा यो धातुले बुढ्यौलीलाई रोकथाम गर्नुका साथै लौह तत्वको अवशोषणलाई बढाउने, राता रक्तकोष बन्ने क्रियालाई सघाउने, आँ’खा, के’श र छा’लाको वर्णलाई बरकरार राख्ने जस्ता कार्यहरू पनि गर्छ । आ’इरनरफ’लाम– फलाम राता र’क्तकोष बन्न चाहिने धातु हो । यो धातुले हे’मोग्लोबिनको र’क्तमात्रा नियन्त्रण गर्नुका साथै श’रीरको ता’पक्रम नियन्त्रित गर्ने, मष्ति’स्कको विकासमा सहयोग पु¥याउने, मांश’पेशीहरूको स्वा’स्थ्य बरकरार राख्ने, ए’निमिया ठीक गर्ने, रे’स्टलेस लेग सि’न्ड्रोम ठीक गर्ने, नि’न्द्रालगाउन मद्दत गर्ने, धेरै प्रो’टिनहरूमा को फ्याक्टरको रूपमा कार्यगर्ने जस्ता कार्य गर्दछ ।

यू’रिया– युरिया कीटनाशक रसायन हो । यूरियाले छा’लाको आ’द्रतालाई बचाइराख्नुका साथै छा’लामा भएका मृ’तकोषहरूलाई हटाउन मद्दत गर्दछ । यसले र’गतमा भएका अनावश्यक तत्वहरूलाई बाहिर निकाल्न, पि’साव बन्ने कार्यलाई सघाउने र मृ’गौलालाई स्व’स्थ राख्ने पनि गर्दछ । यु’रिक एसिड– र’गतमा यु’रिक ए’सिड बढ्दा गौटबाथ रो’ग लाग्ने तथ्य धेरैलाई थाह छ । तर यु’रिक ए’सिडले स्वा’स्थ्यमा पु¥याउने फाइदाका बारेमा हामी धेरैजना अनभिज्ञ नै छांै । युरिक ए’सिडले एउटा बलबान ए’ण्टिअक्सिडेन्ट हो । यसले मु’टु तथा र’क्तनलीका रो’ग, क्या’न्सर एवं निम्न र’क्तचापलाई ठीक गर्न मद्दत गर्दछ ।

फास्फेट– फास्फेट मुख्य रूपमा ह’ड्डीको घ’टक द्रव्य हो । यसले ह’ड्डी बलियो बनाउनु, पि’सावलगाएर र’क्तशुद्घि गर्नुका साथै मु’त्रमार्गबाट पत्थरी पैदा गर्ने तत्वहरू हटाएर मृ’गौलालाई मजबुत बनाउँछ । फ’स्फेट राम्रो ब्ल’ड बफर पनिहो । यसले म’ष्तिस्कको कार्यलाई पनि जारी राख्न मद्दत गर्दछ

सो’डियम– सो’डियम स्नायु र मां’शपेशीको क्रियालाई जारी राख्न चाहिने तत्व हो । श’रीरमा तरल पदार्थको मात्रा नियन्त्रण गर्न र’गतको आयतन नियन्त्रण गर्ने, लगायतका अन्य महत्वपूर्ण जैविक क्रियाको लागि सोडियम आवश्यक हुन्छ । सोडियम राम्रो र’क्तशोधक र अ’म्लनासक (ए’ण्टासिड) हो ।

पो’टेसियम– पो’टासियमले स्नायु र मां’शपेशीको क्रियालाई जारी राख्ने ह’ड्डीहरूको कमजोरी कम गर्ने भोक लगाउने शा’रीरिक कमजोरी र थकानमाथि विजय प्राप्त गर्न मद्दत गर्छ ।

Karnali Traders

म्या’गनीज– म्या’गनीजले हा’निकारक की’टाणुहरूको वृद्धिलाई राक्ने र चो’ट पटकबाट हुने क्षतिलाई न्यूनीकरण गर्न मद्दत पु¥याउदछ । यसकाअलावायसले ब्ल’ड सु’गर नियन्त्रण गर्ने, थाइ’राईड ग्रन्थीको कार्य क्षमतालाई बरकरार राख्ने, पाचन र उपपाचन क्रियालाई नियन्त्रित गर्ने प्रि’मिन्टुअल सि’न्ड्रोम,

अ’स्टियोपिनीयाफ्री–रे’डिकल ईन्जु’री कम गर्नुका साथै, ढा’डको ह’ड्डीमा मि’निरलहरूको स्तरलाई बरकरार राख्दछ । का’र्बोलिक ए’सिड– यो एउटा की’टनाशक तत्वहो । यसले कि’टाणुहरूको बृद्घि र बर्धन रोक्छ । यसको ५५ सोलुसनले छा’लाको चिल’चिलाहट ना’सगर्ने, र १५ सोलुसनमुख शुद्घिमा प्रयोग गर्ने गरिएको छ ।

क्या’ल्सियम– क्या’ल्सियम हाम्रो श’रीरमा सबैभन्दा धेरै चाहिने तत्व हो । यस तत्वले ह’ड्डीहरू मजबुत बनाउने, र’क्त शुद्ध बनाउने, र’गतजम्न मद्दत गर्ने, दाँ’तलाई मजबुत बनाउने आदि कार्य गर्दछ ।

नुन– यसले र’गतको अम्ली’यपनलाई नाश गर्नुका साथै की’टाणुहरूलाई समेत समाप्त गर्छ ।

भिटामिन – ए, बी, सी, डी, ई सबै भिटामिनहरू मिलेर जीवनीशक्तिलाई बढाउँछ । भिटामिन श’रीरमा धेरै कार्यहरू छन् ।

ले’क्टोज– ले’क्टोजले मां’शपेशी एवं हृ’दयलाई मजबुती प्रदान गर्छ । यसले प्यास कम गर्नुका साथै खाँदा सन्तुष्टि दिने र स्नायु शिथिलतालाई कम गर्दछ ।

ईन्जा’इम्स – गौमु’त्रमा पाइने विभिन्न ई’न्जाईम्सहरूले पा’चनक्रियामा सहायता पु¥याउनुका साथै विभिन्न तत्वहरू बन्न मद्दत गर्ने र जीव’नीशक्तिलाई बढाउने कार्य गर्दछ ।

पानी– पानीले श’रीरमा बो’सो लाग्न नदिएर तौल नियन्त्रण गर्न सहयोग पु¥याउँछ । यसले उपाप’चयी क्रियापश्चात जम्मा भएको अतिरिक्त यु’रिया, यु’रिक ए’सिड, क्रि’याटिनिन जस्ता विषा’क्ततत्वहरु, सो’डियम, पो’टासियम, क्य’ल्सियम, फस’फोरस जस्ता इले’क्ट्रोलाईटहरूलाई नि’ष्कासन गर्न मद्दत गर्छ । यसका अला’वा छा’लाको सौ’न्दर्यलाई जीवन्त राख्ने माशं’पेशी तथा स्नायुकोषहरूको कार्यक्षमतालाई जारी राख्ने कोषहरुमा हुने अ’क्सिडेटिभ स्ट्रेस निवारण गर्न सहयोग गर्ने लगायत पाचन, अवशोषण र मल निष्कासनमा ठूलो भूमिका खेल्छ ।

हाइप्युरिक एसिड– यो अम्लले मूत्रमार्गबाट हानिकारक तत्वहरूलाई हटाउँछ ।

क्रियेटिनाइन– क्रियेटिनाइनको नियन्त्रित मात्राले हा’निकारक कीटाणुहरूलाई मार्न सहयोग गर्छ । अउरम हाइड्रोक्साइड – यो यौगिक एन्टीबायोटिक तथा एन्टीटक्सिक भएकाले धरै हानिकारक कीटाणुहरूलाई नष्टगर्ने एवं जीवनीशक्तिलाई समेत बढाउने गर्छ ।

 

(urlabarinews.com बाट साभार)

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.