सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

स्थानियले सडकमै प्रखाल लगाइ दिएपछि सडक अबरुद्ध !

बैतडी –  बैतडीको सुर्नया गाउँपालिका वडा न. ४ स्थीत सन्सेरीमाण्डौँ देखि केदारमाण्डौँ सम्म सुचारु भएको कच्ची सडक एक स्थानियबासिले अवरुद्ध गरेकाछन् ।

वडा न. ४कै मानसिंह महराले सडकमा पर्खाल लगाएर बन्द गरिदिदाँ सडक अवरुद्ध भएको हो । महराले आफ्नो जमिनमा सडक खन्ने बेला जाली पर्खालको माग गरेकोमा माग पुरा नभएकाले सडक अवरुद्ध गरेको बताउनुभयो ।

Sana Kishan

सनसेरीमाण्डौँ रौलाकेदार पर्यटकिय सडक सडक अवरुद्ध हुदाँ आवजावत ठप्प भएको छ । यसैगरि स्थानियबासि र ब्यापारिहरुलाई दैनिक उपभोग्य बस्तु पिठ्यूमै बोकेरै लग्नुपर्ने बाध्यता रहेको स्थानिय ब्यापारिले बताएकाछन् ।

World Link Ads
Mahakali Polytechnic

महराको जमिनमा पर्खाल लगाउने बिषयमा भने योजना निर्माणको काम सम्पन्न नभएकाले केहि दिनमा जाली पर्खाल लगाइने सुर्नया ४का वडाअध्यक्ष दिनेश प्रशाद भट्टले बताउनुभयो । आफुहरु अवरुद्ध गरिएको सडक खुलाउन छलफल गरिरहेको उहाँले बताउनुभयो ।

 

 

(ninglashainionline.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.