सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

यी खानेकुरा धेरै खानाले,स्वास्थ्यमा पर्ने गर्छ गम्भीर असर !!

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
फाल्गुन ९, २०७७
1 मिनेट पाठ

१.अंकुरित आलु.अंकुरित आलुमा ग्लाइकोअल्केलाइड्स हुन्छ, जसले झाडापखाला लाग्न सक्छ । यस्तो आलु लगातार खानाले टाउको दुख्ने अनि बेहोसीको खतरा पनि निम्त्याउँछ ।२. चिनी.बढी चिनी खानाले लिभरमा ग्लाइकोजिनको मात्रा कम हुन्छ । यसले मोटोपन, थकान, माइग्रेन, दम र डायबेटिज बढाउन सक्छ । चिनी धेरै खानाले बुढेसकालको छनक पनि चाँडै देखिन्छ ।

स्वस्थ भएर बाँच्न बिहान बिहानै के गर्ने के नगर्ने ?

फाल्गुन २३, २०७७
10

अत्याधिक कपाल झर्ने समस्यामा अपनाउनुहोस्, यी ४ घरेलु उपाय !!

फाल्गुन २३, २०७७
12

३. जाइफल.जाइफलमा मिरिस्टिसिन हुन्छ । यसले पटक–पटक हर्ट रेट बढ्छ, अनि वाकवाकी पनि हुनसक्छ । धेरै खानाले ब्रेन पावर पनि घट्न सक्छ ।४. नून.नूनमा सोडियमको मात्रा अधिक हुन्छ । त्यसैले यसको ज्यादा सेवनले उच्च रक्तचाप हुनसक्छ, जसले गर्दा हार्ट अट्याक हुन पनि सक्छ । यसले क्यान्सर हुने जोखिम पनि बढाउन सक्छ ।

५. कोल्ड ड्रिङ्क्स.कोल्ड ड्रिङ्क्समा चिनी र फस्फोरिक एसिडको मात्रा धेरै हुन्छ । धेरै कोल्ड ड्रिङ्क्स पिउनाले मुटुको समस्या निम्त्याउन सक्छ । दिमाग पनि कमजोर बनाउन सक्छ ।६. मैदा.मैदा बनाउने प्रक्रियामा फाइबर अर्थात् रेसादार पदार्थ निक्लिएर जान्छ । त्यसैले यो फाइबरविहीन हुन्छ । ज्यादा मैदा खानाले पेटको खराबी हुनसक्छ । यसमा ब्लिचिङ एजेन्ट्स हुन्छ, जसले रगत पातलो बनाउँछ । यसले हर्ट अट्याकजस्ता मुटुको रोग बढाउन सक्छ ।

७. मसरुम.काँचो मसरुममा कार्सिनोजेनिक कम्पाउन्ड्स हुन्छ । काँचो मसरुम खानाले क्यान्सरको सम्भावना बढाउँछ । त्यसलै च्याउ राम्रोसँग पकाएर मात्रै खानुपर्छ ।

 

 

 

 

(gnewsnepal बाट सभार)

सिफारिस

जीवनशैली

स्वस्थ भएर बाँच्न बिहान बिहानै के गर्ने के नगर्ने ?

फाल्गुन २३, २०७७
10
स्वास्थ्य

अत्याधिक कपाल झर्ने समस्यामा अपनाउनुहोस्, यी ४ घरेलु उपाय !!

फाल्गुन २३, २०७७
12
तस्विर: उपहार खबरबाट साभार
मुख्य समाचार

आज ३ लाख ४८ हजार डोज कोरोना खोप नेपाल आउँदै !!

फाल्गुन २३, २०७७
13
स्वास्थ्य

कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप २० दिन सञ्चालन हुने !!

फाल्गुन २१, २०७७
8
स्वास्थ्य

मौसम परिवर्तन हुने वेला कस्तो खानेकुरा खाने ?

फाल्गुन १७, २०७७
13
स्वास्थ्य

कसरी खानालाइ पकाउँदा पोषक तत्व नष्ट हुँदैन ?

फाल्गुन १६, २०७७
12
अर्को

बैतडी पाटन स्थित बनारसी धाममा सोमबार मेला लाग्ने !!

एभोकाडोका फाइदा तौल नियन्त्रणदेखि रक्तचाप सन्तुलनसम्म !!

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

कञ्चनपुरका  युवाले खोले ८० लाखको लगानीमा विदेशमा नेपाली खाजा रेस्टुरेन्ट !!

फाल्गुन १६, २०७७

एउटै घरका पाँच जना नेपाली सेनामा !!

फाल्गुन १७, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

उद्धघाटन हुन नपाउँदै खरानी भयो ! आलोक मल्टी कन्सर्न प्रा.लि.

फाल्गुन २३, २०७७

कञ्चनपुर निर्माण व्यवसायी संघको २४ औँ साधारण सभा सम्पन्न

फाल्गुन २३, २०७७

नक्कली परीक्षार्थी बनी प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ

फाल्गुन २३, २०७७
संसद् सचिवालय

प्रतिनिधिसभा बैठक :- प्रधानमन्त्रीविरुद्ध आजै अविश्वासको प्रस्ताव पेस हुनेबारे अन्योल

फाल्गुन २३, २०७७

स्वस्थ भएर बाँच्न बिहान बिहानै के गर्ने के नगर्ने ?

फाल्गुन २३, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In