सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

बाजुराको कृषि ज्ञान केन्द्रले ८ सय बढि परिवारलाइ बिउबिजन दिने

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
फाल्गुन ९, २०७७

महेन्द्रनगर । कृषि ज्ञान केन्द्र बाजुराले ९ ओटै स्थानीय तहमा रहेका बाढि र पहिरोको चपेटामा परेका किशानहरुका लागि राहत स्वरुप बिउबिजन बितरण गर्ने अभियान संचालन गरेको छ । बर्षाको समयमा बाढि र पहिरोमा परी किशानले लगाएको बालीको क्षेती ब्यहोरेका किसानहरुका लागि राहत प्याकेज ल्याईएको हो ।

अब यी ३ तरिकाबाट मात्र आईपिओ नतिजा हेर्न पाइने

फाल्गुन १४, २०७७
28

स्वास्थ्य मन्त्रालयको भ्रष्टाचार रहस्य बाहिरियो : ९ सय पर्ने सेनिटाइजर ३५ सयमा खरिद !

फाल्गुन १४, २०७७
15

बिभिन्न स्थानीय तहमा बर्षाको समयमा बाढि र पहिरो पिडीत कृषकहरुलाई सो राहत बितरण गरिन थालिएको ज्ञान केन्द्र बाजुराका प्रमुृख गोबिन्द सिजापतीले बताए । कृषकहरुलाई थोरै सहयोगले केही गर्न सकिन्छकी भन्ने उदेश्यका साथ राहत स्वरुप केही बिउबिजन राहत भनेर दिने कार्यक्रम रहेको उनले बताए ।

राहतमा पाउने कृषकहरुले सम्बन्धीत स्थानीय तह र वडामै उपलब्ध गराउने गरी सबै स्थानीय तहमा राहत साम्रगी पुगाई सकेको सिजापतीले बताए ।प्रति किशान जुकेनी १ प्याकेट, फर्सि १ प्याकेट,काक्रा १प्याकेट, लौका १प्याकेट, घिरौला १प्याकेट, भिडि १ प्याकेट, पाली १ प्याकेट र घिउ सिमी १प्याकेट प्रति किशानलाई उपलब्ध गराउने योजना रहेको ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

बाजुरा जिल्लाका बिभिन्न स्थानीय तहले गरेको तथ्याङ्कको आधारमा किशानहरुलाई सो साम्रगी बितरण गरिने जनाएको छ । जसमा खप्तड छेडेदह गाउँपालिकाका २३ जना, जगन्नाथ गाउँपालिकाका २४ जना त्रिबेणी नगरपालिकाका ५० जना बडिमालिका नगरपालिकाका १ सय ८१ जना, बुढिगंगा नगरपालिकाका २ सय ४३ जना बुढिनन्दा नगरपालिकाका ५४ जना, हिमाली गाउँपालिकाका २५ जना गौमुल गाउँपालिकाका ६३ जना र स्वामीकार्तिक खापर गाउँपालिकाका १ सय ३१ जना गरी ८ सय २० परिवार किशानहरुलाई राहत स्वरुप तराकारीका बिउ बितरण गरिने ज्ञान केन्द्र बाजुराका प्रमुख सिजापतीले बताएका छन् । मानसखण्ड

सिफारिस

अर्थ/ब्यापार

अब यी ३ तरिकाबाट मात्र आईपिओ नतिजा हेर्न पाइने

फाल्गुन १४, २०७७
28
अर्थ/ब्यापार

स्वास्थ्य मन्त्रालयको भ्रष्टाचार रहस्य बाहिरियो : ९ सय पर्ने सेनिटाइजर ३५ सयमा खरिद !

फाल्गुन १४, २०७७
15
अर्थ/ब्यापार

छ वर्षअघि म्याद सकिएको दाल नयाँ लेबल लगाएर बिक्री गर्दा तीन लाख जरिवाना !

फाल्गुन १३, २०७७
18
अर्थ/ब्यापार

नेशनल लाईफ ईन्स्याेरेन्स कम्पनी ३४ औ बर्षमा प्रवेश !

फाल्गुन ११, २०७७
31
(सहकारी खबरबाट साभार)
अर्थ/ब्यापार

चुरे जैविकमार्ग बचत तथा ऋण सहकारी संस्थाको पहिलो सेवा केन्द्र लालपुरमा !

फाल्गुन ११, २०७७
23
अर्थ/ब्यापार

घोषणाको २५ वर्षपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गरे, दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास शिलान्यास !

फाल्गुन ११, २०७७
21
अर्को

दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न भोलि प्रधानमन्त्री ओली कञ्चनपुर जादैँ, तयारी पुरा (फोटो फिचर)

प्रचण्ड र माधव नेपालबीच ५०-५० प्रतिशतको सहमति, ९ बुँदे मापदण्ड तय

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

अनुहारमा रहेको डन्डिफोर दाग हटाउन भान्सामा पाइने ५ चीज !

फाल्गुन १६, २०७७

महिनावारी समस्या छ : राजमा खाँदा हुँन्छ महिलाहरुलाई यति धेरै फाईदा ।

फाल्गुन १६, २०७७

स्वास्थ्य जीवन बाच्न रातीको खाना कतिबेला र कति खाने ?

फाल्गुन १६, २०७७
640357703

शरिर स्वस्थ राख्न सुत्नु अघि गर्नुहोस् यी कार्य !!

फाल्गुन १६, २०७७

मौसम सम्बन्धी जानकारी : पश्चिमी वायुको आंशिक प्रभाव, मंगलबारबाट मौसममा सुधार !!

फाल्गुन १६, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In