सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

तपाईको जीवनमा परिवर्तन ल्याइदिने प्रेरक उत्कृष्ट भनाइहरू

290
Sana Kishan

प्रेरक भन्नुको अर्थ के हो ? पक्कै पनि प्रेरक भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहाँ त्यस्तै ८ भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् । तपाईलाई यी ८ महान् भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।

१. गल्ती गर्नु मानवीय कर्म हो भने क्षमा गर्नु इश्वरीय काम हो(अलेक्जेण्डर पोप

Arus

२. जित्नेहरू फरक काम गर्दैनन् फरक तरिकाले गर्छन्(शिव खेडा

३. जुन काम तिमी आज गर्न सक्छौ त्यसलाई कहिल्यै भोलिका लागि नछोड ।(बेन्जामिन फ्रेंकलिन

४. जीवन एक गतिशिल छाँया मात्र हो( विलियम शेक्सपियर

Karnali Traders

५. सुरुवातको पहिलो पाईलामा तिमीले भन्नैपर्छ, हो म यो काम गर्न सक्छु ।(विल स्मिथ

६. असफलता भनेको खस्नु होईन, तर उठ्नु भएन भने तपाईके दोष हुनेछ ।

७. केही नगर्नेले मात्र केही गल्ती नगर्ने हो ।(फ्रान्सेली आहान

८. संकट र बाधा भनेको सफलताको खुड्किला नै हो ।( डेनी क्विन

नोट : साथै तपाईहरुलाई हाम्रो प्रेरक जानकारी कस्तो लाग्यो ? यदि हाम्रो यो जानकारीले अरुको जीवनमा पनि परिवर्तन ल्याओस भन्ने चाहनुहुन्छ भने यो लेखलाई शेयर गर्दिनुहोला । तपाइको एक शेयरले थाहा नभएका हरुले ज्ञान पाउनेछन् भने हामीलाई पनि सहयोग मिल्नेछ ।

 

 

(urlabarinews.com बाट साभार)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.