सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भागरथी हत्या प्रकरणलाई विप्लव दोगडाकेदार गाँउ कमिटिद्वारा गहिरो ढङगबाट अनुसन्धान गर्न माग !

नेकपा विप्लव दोगडाकेदार गाँउ कमिटिले भागरथी हत्या प्रकरणमा गहिरो ढङगबाट अनुसन्धान गर्न माग अघि सारिएको छ ।

नेकपा विप्लव दोगडाकेदार गाँउ कमिटिले एक प्रेस विज्ञप्ती जारी गर्दै भागरथी हत्या प्रकरणमा गहिरो ढङगबाट अनुसन्धान गर्न माग अघि सारिएको हो ।

Sana Kishan

दोगडाकेदार गाँउ कमिटि एन्चार्ज आजादले हस्ताक्षर गरेको विज्ञप्तीमा भागरथीका हत्यारा दिनेश मात्र नभई सामुहिक भएको दावि गरिएको छ ।

 

World Link Ads
Mahakali Polytechnic

 

(janasarokarpost.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.