सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुवास नेम्वाङले भने जनता दूधको दूध पानीको पानी छुट्याउन चाहन्छन् !

42
Sana Kishan

विराटनगरः ओली समूहका नेता सुवास नेम्वाङले देशमा जनताले निर्वाचन चाहेको बताएका छन् । विराटनगरमा आयोजित जनसभामा बोल्दै उनले देशका जनताले निर्वाचन चाहेको बताएका हुन् ।

नेपाली जनताले फैसाला सुनाइसकेका छन् देशका जनता निर्वाचन चाहन्छन् दूधको दूध पानीको पानी छुट्याउन चाहन्छन्उ नले भने सम्मानित सर्वोच्च अदालतको फैसाला हामी कुरिरहेका छौँ ।

Arus
Karnali Traders

संसद् विघटनका विषयलाई लिएर राष्ट्रपतिलाई विवादमा तान्ने खोजिएको उनको भनाइ छ । उनले दुईतिहाईको प्रधानमन्त्री भएकाले संसद् विघटन गर्न पाउने आफ्नो अधिकार भएको सुनाएको उनले बताए ।

केही साथीहरू भन्नुहुन्छ संसदीय प्रणाली र असंवैधानिक छ भनिरहेका छन् । प्रधानमत्री भन्नुहुन्छ म दुई तिहाईको प्रधानमन्त्री भएकाले विघटनको अधिकार छ । उनले ११ देखि १५ फागुनभित्र सर्वोच्चको पैसाल आउने पनि बताए ।

 

 

(unitykhabar.com बाट साभार)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.