सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

राजनीति छोड्ने कि चुनावको तयारी गर्ने : शेरबहादुर देउवा !

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
फाल्गुन ८, २०७७
1 मिनेट पाठ

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको विश्वास गर्न पार्टी कार्यकर्तालाई आग्रह गरेका छन् । शुक्रबार काँग्रेस नुवाकोट जिल्ला कार्यसमितिको भवन उद्घाटन गर्दै देउवाले भने, ‘संविधान सम्बन्धी कुरा, कानुन नियमको कुरा गर्ने अदालत बाहेक को छ यहाँ ? अदालतलाई विश्वास गरौं न प्लिज । अदालतलाई विश्वास नगरेर कसको गर्ने यहाँ ?’

प्रधानमन्त्री ओलीले भने मलाई हटाएर देखाउनुस् !!

फाल्गुन १७, २०७७
9

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुनः मिल्ने तयारीमा, यस्ता छन् शर्त !!

फाल्गुन १६, २०७७
6

अदालतलाई धम्क्याएर तर्साएर काम गराउने भए अदालत किन चाहियो भन्ने देउवाको प्रश्न थियो । ‘अदालतलाई धम्क्याएर तर्साएर काम गराउने भए अदालत हटाइदिए भयो त । जसले बढी धक्म्याउछ उसको कुरा माने भइहाल्यो नि ,’ उनले

यस्तै देउवाले चुनाव हुँदैन भन्ने डर हटाउन आग्रह गर्दै चुनावका लागि तयार रहन निर्देशन दिए । ’डराएर कहीँ हुन्छ। डर हटाउनुस्। चुनावमा भाग लिने जित्ने हो,’ उनले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव नगराइ सुख पाउँने देउवाको भनाइ छ । उनले भने, ‘चुनाव हुँदै हुँदैन भनिरहेका छन् । चुनाव भयो भने नि ? चुनाव हुन्छ, हुन्छ, हुन्छ । तयार हुनुस् । पार्लियामेन्ट फिर्ता भयो भने भयो, भएन भने त चुनाव हुन्छ नि । ओलीले चुनाव नगरेर सुख पाउँछ यहाँ ?’

उनले चुनाव हुँदैन भनेर भ्रम फैलाउनेको पछि नलाग्‍न आग्रह गरे । उनले भने, ‘चुनावका लागि तयार भएर बस्ने । पार्लियामेन्ट फिर्ता भयो भने हामी काम गरौंला । फिर्ता भएन भने चुनाव हुन्छ ।’

नेकपाका दुवै समूहलाई निर्वाचन लागेको र चुनाव चिह्न पछि लागेको भन्दै आफ्ना पार्टीका नेताहरु भने चुनाव हुँदैन भनेर बसेको देउवाको गुनासो थियो । उनले भने, ‘भइहाल्यो भने तयारी गर्न पर्दैन, भाग्ने ? तयारी गर्दा के बिग्रिन्छ ? चुनावसँग डराएर हुन्छ ? कि राजनीति छोड्नुस्, कि चुनावको तयारी गर्नुस्।’

काँग्रेसलाई काँग्रेसबाहेक कसैले हराउन नसक्ने देउवाको दाबी छ । यस्तै देउवाले प्रधानमन्त्री ओलीको खिलापमा काँग्रेसका नेताहरू बोल्न सक्ने भएको भन्दै धन्यबाद दिए ।

 

‘मैले बोलेको थिएँ, तपाईहरुलाई याद होला । कम्युनस्टि पार्टीको शासन आएपछि बोल्न, लेख्न पाइने छैन । हास्न, रुन पनि पाइने छैन भनेको थिएँ,’ मञ्चमा रहेका नेताहरूतर्फ हेर्दै देउवाले भने, ‘आज बल्ल बोल्ने भएछन् । ओलीको खिलापमा बोल्ने डर हटिसक्यो धन्यवाद छ। ओलीको खिलापमा बोल्न सक्ने हुनुभएछ । अझै प्रचण्डको खिलापमा बोल्न नडराउनुस् है।’

देउवाले प्रचण्डको खिलापमा पनि बोल्नुपर्ने बताए । ‘प्रचण्डको खिलापमा बोल्न हामी डराउँछौं । प्रचण्डको खिलापमा बोल्न डराएको डराएइ छन् नि यहाँ । प्रचण्ड खिलापमा अझै बोल्न नसक्ने भएका छन् विचराहरु । त्यस कारण म यस्तो पार्टी बनाउन चाहन्छ, जुन दिन प्रचण्ड र ओलीको खिलापमा बोल्न सक्ने हिम्मत भएको पार्टी बनाउनुपर्ने आवश्यकता छ । त्यही काममा हामीले लाग्नुपर्छ,’ उनले भने ।

कार्यक्रममा नेता प्रकाशमान सिंह, अर्जुननसिंह केसी, रामशरण महत, प्रदीप पौडेल लगायतले पनि आफ्नो धारणा राखेका थिए ।

 

 

(ratopati.com बाट साभार)

सिफारिस

राजनीति

प्रधानमन्त्री ओलीले भने मलाई हटाएर देखाउनुस् !!

फाल्गुन १७, २०७७
9
राजनीति

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुनः मिल्ने तयारीमा, यस्ता छन् शर्त !!

फाल्गुन १६, २०७७
6
राजनीति

कांग्रेसको यस्तो चाल : ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदै !!

फाल्गुन १६, २०७७
18
राजनीति

ओलीको दाहाल–नेपाल पक्षलाई नयाँ चुनौती : हिम्मत भए हटाएर देखाऊ !

फाल्गुन १६, २०७७
3
बैतडी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)प्रचण्ड–माधब पक्षको बैतडी जिल्ला कमिटिको बैठक आज बस्दै !

फाल्गुन १६, २०७७
13
राजनीति

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवादको टुंगो लागेपछि मात्र कांग्रेसले निर्णय लिने : देउवा !!

फाल्गुन १३, २०७७
31
अर्को

बामदेवले ओली सरकारको गृहमन्त्री बन्न लागेको हल्लापछि मुख खोले !

तस्विर:dhangadhikhabar.com बाट साभार

धनगढीमा बैतडी समाज कैलालीले आज धरक्तदान कार्यक्रम गर्दै, सहभागिताको लागी आह्वान !

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

कञ्चनपुरका  युवाले खोले ८० लाखको लगानीमा विदेशमा नेपाली खाजा रेस्टुरेन्ट !!

फाल्गुन १६, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७

लागुऔषध सहित ४ जना पक्राउ !!

फाल्गुन १७, २०७७

एउटै घरका पाँच जना नेपाली सेनामा !!

फाल्गुन १७, २०७७

मोटरसाइकल र बस एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु !!

फाल्गुन १७, २०७७

मौसम परिवर्तन हुने वेला कस्तो खानेकुरा खाने ?

फाल्गुन १७, २०७७
Hindu God Laxmi Ganesh at Diwali Festival

यदि तपाई यि चार राशि मध्ये पर्नुभयो भने ढुक्कहुनुहोस खुल्दैछ भाग्यको ढोका !!

फाल्गुन १७, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In