सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रजातन्त्र दिवसको अवसरमा कञ्चनपुका १० जना कैदीबन्दीको कैद सजाय माफी !

314
Sana Kishan

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट १० जना कैदीबन्दीको कैद सजाय माफी दिएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा जिल्ला कारागारमा रहेका ३ सय ९३ जना मध्ये १० जनाको आचरण सुधारका आधारमा कैद मिनाहा गरिएको जिल्ला कारागारले जनाएको छ ।

सवारी ज्यान, बहुविवाह मुद्धामा कारागार जीवन बिताइरहेका १३ कैदीबन्दीको कैद मिनाहाका लागी गरिएको सिफारिसमा १० जनाको आचरण सुधारका आधारमा कैद मिनाहा गरिएको जिल्ला कारागार कञ्चनपुरकी जेलर मायाकुमारी बस्नेत थापाले जानकारी दिइन् ।

Arus
Karnali Traders

विगत २–३ वर्ष देखी कारागार जीवन बिताउँदै आएका कञ्चनपुरका विनोद रिजाल, रेसम तामाङ, लक्ष्मण चन्द, राकेश बम, टिका, आयुस कटुवाल, करण ओड, विष्णु चौधरी, दीपक डगौरा चौधरी र गोविन्द प्रसाद आर्चाय रहेका छन् ।

 

 

(मानसखण्डबाट साभार)

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.