सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

निफ्राको कति दिनमा एक कित्ताको रु.१५०० पुग्ला – हिसाब सहित !

नेपाल इन्फ्रास्ट्रकचर बैंक ‘निफ्रा’ को शेयर मूल्यमा लगातार सकारात्मक सर्किट लागेको छ । आज बिहिबार बिहान पनि नेपाल इन्फ्रास्ट्रकचर बैंक ‘निफ्रा’को शेयर मूल्यमा लगातार सकारात्मक सर्किट लागेको छ । मूल्य ५४६ पुगेको छ । दोस्रो दिन सर्किट लागेर बैंकको अन्तिम कारोबार ४११ मा भएको थियो । तेस्रो दिनको कारोबारमा प्रि ओपनमा बैंकको मूल्य ४३१ पुगेकोमा नियमित कारोबार सुरु भएको १ मिनेट मै बैंकको शेयर मूल्यमा सर्किट लागेको हो ।

नेपाल इन्फ्रास्ट्रकचर बैंक ‘निफ्रा’ को शेयर बजार यसरि नै बढ्ने हो भने कति दिन सम्ममा १ कित्ताको रु.१५०० पुग्ला त ? अहिले नेपाल इन्फ्रास्ट्रकचर बैंक ‘निफ्रा’ को शेयर १०५ का दरले बढिरहेको छ। यदि यहि दरले बढ्ने हो भने भोलि रु. ६०० पुग्नेछ। यसै दरले बढ्ने हो भने कहिले सम्म निफ्राको एक कित्ताको रु. १५०० पुग्ला त ? हामीले हरेको दिन मात्र १०५ का दरले मात्र बढ्ने हो भने कहिले रु. १५०० पुग्नेछ भनेर सानो आकडा तयार परेका छौ।

आजको मिति २०७७रफाल्गुनर६ गते रु.५४६ पुगेको छ। १०५ का दरले बढ्ने हिसाब गर्दाः

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

फाल्गुनर९ ः रु. ६००
फाल्गुनर१० ः रु. ६६०
फाल्गुनर११ ः रु. ७२६
फाल्गुनर१२ ः रु. ७९९
फाल्गुनर१३ ः रु. ८७९
फाल्गुनर१६ ः रु. ९६७
फाल्गुनर१७ ः रु. १०६३
फाल्गुनर१८ ः रु. ११७०
फाल्गुनर१९ ः रु. १२८७
फाल्गुनर२० ः रु. १४१६
फाल्गुनर२३ ः रु. १५५७

Dirghayu Ads

यसरि नै बढ्ने हो भने अबको ११ दिनमा निफ्राको एक कित्ताको रु. १५०० पुग्नेछ। तर बजारलाई कसैले चिनेको हुदैन। बजार भाउ के हुन्छ। कसैले जान्न सक्दैन, यो मात्र एक आकलन हो।

(khabarnepali.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.