सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

तपाईंले पत्याइरहनु भएका स्मार्टफोन ब्याट्रीका ६ झुट !

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
फाल्गुन ७, २०७७
1 मिनेट पाठ

काठमाडौं । हिजोआज स्मार्टफोनसँग हाम्रो दैनिक जोडिएको छ । हरेक कुरा स्मार्टफोनले नै निर्धारण गर्ने अहिलको अवस्थामा स्मार्टफोनका कतिपय मित्थ्या पनि सार्वजनिक भइरहेका हुन्छन् । जसलाई हामी सही भन्दै मानेर बसिरहेका हुन्छौं ।

तस्विर: gnewsnepal.com  बाट साभार

हाम्रो सभ्यतामा लुकेका विज्ञान र प्रविधिका संकेतहरूलाई कसरी चिन्ने ?

फाल्गुन १, २०७७
5
वर्ल्डलिङ्क

वर्ल्डलिङ्कको इन्टरनेट र टिभी धमाका : ७९९ रुपैयाँमा !

माघ २६, २०७७
15

त्यस्तै मित्थ्या स्मार्टफोनको अभिन्न अंगको रुपमा रहेको ब्याट्रीमा पनि हुने गर्छ । हामी स्मार्टफोनका ब्याट्रीका विषयमा सुनिने मित्थ्याकै कारण कतिपय गलत काम पनि गरिरहेका हुन्छौं ।

त्यसैले यहाँ हामी तपाईंहरुलाई मोबाइलको ब्याट्र सम्बन्धी केही मित्थ्याको विषयमा यहाँ जानकारी दिँदैछौं ।

१. रातभर मोबाइल चार्जमा राख्नुहुन्न
यो विषय हामी धेरैले पढे सुनेको हुनुपर्छ । मोबाइल रातभर चार्जमा राख्दा ओभर फुल भएर पड्किन्छ अथावा ब्याट्री बिग्रिन्छ यस्तै यस्तै । यो मित्थ्या त्यतिबेलाको हो जति बेला मोबाइलमा निकेल आयन ब्याट्री हुन्थ्यो । भने, स्मार्टफोन पनि आजको जति स्मार्ट पनि भइसकेको थिएन् ।

तर, हिजोआज मोबाइलमा प्रयोग हुने ब्याट्री भनेको लिथियम आयम ब्याट्री प्रयोग हुने थालेको छ । भने, मोबाइलमा प्रयोग हुने प्रोसेसर पनि पहिलेको तुलनामा धेरै नै पावरफुल भएका छन् । भने, मोबाइल प्रयोग हुने आर्टिफिसियल इन्टिलिजेन्स प्रविधिले एक पटक मोबाइल चार्ज फुल भएसँगै आफै चार्जलाई डिस्कनेक्ट गर्छ ।

यसको अर्थ रातभर मोबाइल चार्जमा राख्दा कुनै असर भने पर्दैन । तर, यो भन्दैमा आफु सुत्ने सिरानीसँग मोबाइल चार्जमा राख्नु भने त्यती उपयुक्त हुँदैन किन भने यदी मोबाइलमै कुनै समस्या आएर सर्टसर्किट हुन सक्छ् । त्यसैले यस्ता विषयलाई भने ध्यानमा राख्नु उपयुक्त हुनेछ ।

२. अर्काको चार्जरबाट चार्ज गर्नु हुँदैन
यो पनि हामीले धेरै सुन्दै आएको हुनुपर्छ । अर्काको मोबाइल चार्जरबाट चार्ज गर्दा मोबाइल पड्किने, चार्ज नहुने, चार्जिङ पोर्ट बिग्रिन हुन्छ भन्ने हामीले सुनेको हुनुपर्छ । तर, यो शतप्रतिशत सही होइन ।

किनभने, यदि तपाईं सामसङको मोबाइल बोक्नुहुन्छ र साओमी, ओप्पो, भिभो लगायतका ब्राण्डको चार्जर प्रयोग गर्नुहुन्छ भने कुनै फरक पर्दैन । किनभने यी सबै ब्राण्डले आफ्नो चार्जरलाई सुरक्षाको हिसाबले मजबुत बनाएका हुन्छन् ।

तर, यदि तपाईं बजारमा सस्तोमा पाइने लोकल ब्राण्डका चार्जर प्रयोग गर्नुहुन्छ भने यो भने तपाईंको मोबाइलको लागि केही हानिकारक हुन सक्छ । त्यसैले चार्जर प्रयोग गर्दा ब्राण्डेड प्रयोग गर्नु उपयुक्त हुनेछ ।

३. उच्च तापक्रममा मोबाइल प्रयोग गर्दा केही हुन्न
हामी धेरैलाई उच्च तापक्रममा मोबाइल चलाउँदा केही हुन्न भन्ने हुनसक्छ । किनभने स्मार्टफोन यति स्मार्ट भइसकेका छन् कि तापक्रम अनुसार उसले आफुलाई एड्जस्ट गर्छ भन्ने हामीलाई लागेको पनि हुन सक्छ । तर, यो गलत हो ।

किनभने यदि तपाईंले धेरै तापक्रम भएको ठाउँमा मोबाइल लामो समय प्रयोग गर्नुभएको खण्डमा तपाईंको ब्याट्री तात्तिने सम्भावना हुन्छ । ब्याट्री ओभर हिट भयो भने जे पनि हुन सक्छ । अर्काेतिर लगातार उच्च तापक्रममा चलाउनले ब्याट्री पनि सुख्खा हुन्छ, जसले गर्दा तपाईंको मोबाइलको ब्याट्रीको लाइफ घट्नेछ ।

४. ब्याट्री सकिएपछि चार्ज गर्दा मोबाइलको ब्याट्री राम्रो हुन्छ
हामीले कतै इन्टरनेटमा पढेको हुनुपर्छ कि यदि ब्याट्री पाँच प्रतिशत भन्दा कम भएपछि चार्ज गर्दा मोबाइलको ब्याट्री राम्रो हुन्छ । धेरै टिक्छ । तर, यो गलत हो ।

तपाईंले तपाईंको ब्याट्री तपाईको आवश्यक्ता अनुसार जतिबेला पनि चार्ज गर्न सक्नुहुनेछ । त्यसले कुनै असर गर्दैन । तर बुद्धिमान मान्छेले आफ्नो मोबाइलमा ४० देखि ८० प्रतिशत ब्याट्रीको वरीपरी राख्ने गर्छ । यसले ब्याट्रको आयू लामो समयसम्म टिकाउन मद्दत गर्छ ।

५. हाई वाटको चार्जरबाट ब्याट्री चार्ज गर्नुहुन्न
यो पूण रुपमा गलत हो । किनभने, यदि तपाईंको मोबाइलले १८ वाटको चार्जर सर्पोट गर्छ, तर तपाईंसँग ३० वाटको चार्जर छ भने त्यसमा कुनै शंका नमानी चार्ज गर्दा हुन्छ । किनभने, ब्राण्डेड मोबाइल र चार्जर दुवैमा सुरक्षालाई मध्यनजर गरिएको हुन्छ । जसले गर्दा उक्त चार्जरले आवश्यक वाट अनुसार नै चार्ज मोबाइलमा पठाउने हुँदा कुनै असर पर्दैन ।

६ चार्ज गर्दै मोबाइल चलाउनु हुन्न
यो त हामीले सबैले सधैं सन्दै आएका हुन्छौ, कि मोबाइल चार्जमा राखेर चलाउनुहुन्न गर्नुहुन्न । किनभने, मोबाइल तातेर पड्किन सक्छ । तर, त्यो भने होइन । किनभने, मोबाइल चार्ज गर्दै चलाउँदा मोबाइल पनि निरन्तर काम गरिरहने र चार्ज पनि भइरहने हुँदा सामान्य रुपमा मोबाइल तात्नु स्वभाविक हो ।]

(टेकपानाबाट साभार)

सिफारिस

तस्विर: gnewsnepal.com  बाट साभार
विज्ञान र प्रविधि

हाम्रो सभ्यतामा लुकेका विज्ञान र प्रविधिका संकेतहरूलाई कसरी चिन्ने ?

फाल्गुन १, २०७७
5
वर्ल्डलिङ्क
विज्ञान र प्रविधि

वर्ल्डलिङ्कको इन्टरनेट र टिभी धमाका : ७९९ रुपैयाँमा !

माघ २६, २०७७
15
विज्ञान र प्रविधि

टेलिकमले पुगायो ७७ जिल्लाका ६३१ स्थानीय तहमा फोरजी सेवा !

माघ २२, २०७७
34
विज्ञान र प्रविधि

एनसेलले जारी गर्यो भारतमा कल गर्न सस्तो भ्वाइस प्याक !

माघ २१, २०७७
86
विज्ञान र प्रविधि

५३ करोड ३० लाख फेसबुक प्रयोगकर्ताको डेटा लिक, कतै तपाईंको त परेन ?

माघ १९, २०७७
152
विज्ञान र प्रविधि

नेपाल टेलिकमको सुपर अफर : राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्दा टेलिकमको सिम सत्तैमा !

माघ १९, २०७७
56
अर्को

मोबाइल किन्न मात्रै ७ महिनामा नेपालको २४ अर्ब खर्च !

सडक दुर्घटना न्यूनीकरण गर्न बेदकोट नगरपालिकाले नगरका मुख्य बजार सडकमा डिभाइडर लगाउदै !

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

कञ्चनपुरको दैजी–बेलडाँडी सडकमा दिउसै बाघ देखिँदै, सचेत रहन निकुञ्जको आग्रह

फाल्गुन १७, २०७७

वियोगान्त भावको भिडियोमा लोकप्रिय गायक योगी !!

फाल्गुन १७, २०७७

शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप !!

फाल्गुन १७, २०७७

योगेश भट्टराई चढेको गाडीले साइकल यात्रीलाई ठक्कर दियो !

फाल्गुन १७, २०७७

बस दुर्घटना हुँदा १३ घाइते, दुईको अवस्था गम्भीर !!

फाल्गुन १७, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In