सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यी ४ समस्या भएका व्यक्त्तिले उखुको रस खानुहुदैन !

उखुको रस एक गुणकारी पेय पदार्थ हो । यसमा क्याल्सियम, पोटासियम, आयरन, म्याग्नेसियम र फस्फोरसजस्ता धेरै पोषक तत्व पाइन्छ, साथै उखुको रसले शरीरमा रगतको बहावलाई पनि सही गराउँछ ।

उखुमा यति धेरै गुण भएता पनि कुनै व्यक्तिका लागि यो खत(राको निशाना हो । यसको सेवन उनीहरुका लागि निक्कै हा(निकारक हुनसक्छ । यस्ता केहि समस्या भएका व्यक्ति जसले उखुको रस पिउँनुहुँदैन ।

– यदि खोकी लागिरहेको छ भने उखुको रस पिउँनुहुदैन । यस्तो अवस्थामा उखुको रस पिउँनाले शरीरमा कफको समस्या झनै बढेर जान्छ ।– पेटसँग सम्बन्धित कुनै पनि समस्या भईरहेको छ भने त्यस्तो अवस्थामा उखुको रस पिउँन नहुने बताइन्छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

– उखुको रसले शरीरमा चिनीको मात्रा बढाउँछ । त्यसैले मधुमहेको रोगीले उखुको रस पिउँनुहुँदैन । यो बि(ष सरह हुन्छ ।– यदि तौल बढेको छ वा मोटोपनको समस्यामा छ भने उखुको रस पिउनुहुदैन । उखुको रसमा बढी मात्रामा क्यालोयिरज र सुगर हुन्छ ।

Dirghayu Ads

 

 

 

(gnewsnepal बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.