सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

४० वर्ष डेरामा बसेका शिक्षकलाई विद्यार्थीबाट घर गुरुदक्षिणा !

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
फाल्गुन ७, २०७७
1 मिनेट पाठ
उपहार खबरबाट साभार

उपहार खबरबाट साभार

जीवनभर भाडामा बस्दै आएका शिक्षक पशुपतिलाल कर्ण अचेल निकै खुसी छन् । आफ्नै पूर्वविद्यार्थीले गुरुदक्षिणास्वरूप घर निर्माण गरिदिएपछि कर्णका आँखामा हर्षका आँसु टलमलाएका छन् । खल्तीबाट रुमाल झिकेर आँसु पुछ्दै उनले भने, “आज मेरो जीवनको सबैभन्दा खुसीको दिन हो । मैले मेरा शिष्यबाट गुरुदक्षिणा प्राप्त गरेँ ।”

त्रिपुरा माताको दर्शन गरी हेर्नुस् २०७७ फगुन २४ गते सोमबारको राशिफल, यी ३ राशिलाई आजको दिन सुभ छ !!

फाल्गुन २४, २०७७
31
Hindu God Laxmi Ganesh at Diwali Festival

अचानक धनी हुँदा मानिसले गर्छन् यी १४ काम !!

फाल्गुन २३, २०७७
11

कङ्काली माध्यमिक विद्यालयमा ३३ वर्षसम्म शिक्षक र प्रधानाध्यापक रहेका कर्ण अहिलेसम्म डेरामा थिए । आफ्नै पूर्वविद्यार्थीबाट गुरुदक्षिणास्वरूप घर नै उपहार पाएपछि उनमा खुसीको सीमा छैन । उनले भने, “यो उपहार मेरा लागि अमूल्य छ ।”

२०३६ सालदेखि २०६८ असोजसम्म शिक्षण पेसामा रहेका कर्णले अवकाश लिए पनि उनलाई विद्यालयले भने छाडेन । पुनः उनलाई विद्यालयले २०६९ चैतसम्म निजी स्रोतमा राख्यो । आजीवन शिक्षण पेसा अवलम्बन गरेका कर्ण सरले अहिले विद्यालय त छोडे तर पूर्वविद्यार्थीको मनबाट भने उनी बाहिरिन सकेनन् । फलस्वरूप गुरुदक्षिणाका रूपमा घर पाए । पूर्वविद्यार्थी समाज कङ्काली माविले २५ लाख रुपियाँको लगानीमा सो घर निर्माण गरेको समाजका अध्यक्ष अर्जुन लम्सालले जानकारी दिए ।

“जीवनभर अर्काको घरमा बसेर हामीलाई पढाउनुभयो तर जीवनको उत्तराद्र्धमा पनि अरूकै घरमा बस्नुपर्ने बाध्यता अन्त्य गर्न घर बनाइदिएका हौँ”, उनले भने, “विद्यालय नजिकै कर्ण सरकी धर्मपत्नी बुद्धमावती देवीको नाममा सात धुर जग्गा रहेछ । हामीले यही जग्गामा पक्की घर बनाइदिएका हौँ ।”

 

(उपहार खबरबाट साभार)

सिफारिस

समाज

त्रिपुरा माताको दर्शन गरी हेर्नुस् २०७७ फगुन २४ गते सोमबारको राशिफल, यी ३ राशिलाई आजको दिन सुभ छ !!

फाल्गुन २४, २०७७
31
Hindu God Laxmi Ganesh at Diwali Festival
समाज

अचानक धनी हुँदा मानिसले गर्छन् यी १४ काम !!

फाल्गुन २३, २०७७
11
gnewsnepal.com बाट  साभार
समाज

सुर्यदेवको दर्शन गरी हेर्नुहोस्, मिती २०७७ फागुन २३ गते आईतवारको राशिफल !!

फाल्गुन २३, २०७७
19
Hindu God Laxmi Ganesh at Diwali Festival
समाज

जान्नुहोस् , राशि अनुसार तपाईको शुभ दिन(बार) कुन हो ?

फाल्गुन २२, २०७७
10
समाज

यस्ता छन् मेवा खाँदाका फाइदा !!

फाल्गुन २२, २०७७
12
gnewsnepal.com बाट साभार
समाज

राशि अनुसार तपाईको शुभ दिन(बार) कुन हो ? जान्नुहोस् !!

फाल्गुन २२, २०७७
33
अर्को

किन हुन थाले गाउँ मानवविहीन ?

के तपाईंलाई राती निन्द्रा आउदैन ? यस्तो गर्नुहोस् !

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

कञ्चनपुरका  युवाले खोले ८० लाखको लगानीमा विदेशमा नेपाली खाजा रेस्टुरेन्ट !!

फाल्गुन १६, २०७७

एउटै घरका पाँच जना नेपाली सेनामा !!

फाल्गुन १७, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

भ्यान दुर्घटनामा परि मृत्यु भएका ४ जनाको शव ल्याउन खर्च नहुँदा ढिलाइ !!

फाल्गुन २४, २०७७

मोटरसाइकल र जिप एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु !!

फाल्गुन २४, २०७७

प्रधानमन्त्री केपी ओली फेरि शक्तिशाली !

फाल्गुन २४, २०७७

भावनामा पौडी खेली ईज्जत् लुट्नेलाई…..

फाल्गुन २४, २०७७

तिमीले अमृत सम्झिएको जहर हुन सक्छ : धर्मानन्द भट्ट !!

फाल्गुन २४, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In