सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भागरथीका परिवारलाई कांग्रेस बाजुराद्धारा संकलीत ३० हजार रुपैया सहयोग प्रदान

172
Sana Kishan

बैतडीको दोगडाकेदार गाउपालिका ७ की १७ वर्षीया किशोरी भागरथी भट्टको भट्टको परिवारलाई नेपाली कांग्रेस बाजुराले ३० हजार सहयोग गर्नु भएको छ । बाजुराबाटै संकलीत रकम बाजुराका कांग्रेस पदाधिकारहरु मृतक भागरथी भट्टकै घरमै गएर उनकी आमा द्रोपतीलाई ३० हजार रुपैया हस्तान्त्रण गर्नु भएको हो ।

नेपाली कांग्रेस बाजुरका सभापती कबिराज पण्डीत, सचिव रन सिह बहादुर ऐडी, महाधीवेसन प्रतिनिधी जनक बिक्रम सिङ्ह, नेपाल महिला संघ बाजुराका सभापती अम्रीता सिङह लगायतको टोलीले भागरथीको घरमै गएर ३० हजार प्रदान गरिएको बताइएको छ । सत्य तथ्य छानबिनको लागि सरकारसँग माग गर्न आफुहरुले आवाज उठाउदै जाने पनि नेपाली कांग्रेस बाजुराले धारणा राखेको थियो । माघ २१ गते बिहान ९ बजे घरबाट विद्यालय हिँडेकी भागरथी त्यसपछि कहिल्यै घर फर्किनन् ।

Arus
Karnali Traders

माघ २१ गते साँझसम्म पनि घर नफर्केपछि खोजी सुरु गरेका परिवारले माघ २२ गते साँझ ५ बजे मात्रै भागरथीको शव लवलेक जंगलको बाटोभन्दा करिब ३० मिटर तल बनमाराको झाडीमा फेला पारेका थिए । (radio7star बाट सबार)

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.