सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरको मझगाउँ एयरपोर्ट निर्माणका लागि त्रिपक्षीय सम्झौता

29
Sana Kishan

कञ्चनपुरको महेन्द्रनगरमा रहेको मझगाउँ विमानस्थलका निर्माणका लागि आज त्रिपक्षीय सम्झौता भएको छ ।

Karnali Traders

काठमाण्डौंमा नागरिक उड्डयन मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय सरकारबीच त्रिपक्षीय सम्झौता भएको हो । सम्झौता अनुसार मझगाउँ एयरपोर्ट निर्माणमा मन्त्रालयले ५० प्रतिशत, प्रदेश सरकारले २५ प्रतिशत, भीमदत्त नगरपालिकाले १५ प्रतिशत र दोधारा चाँदनी नगरपालिकाले १० प्रतिशत लगानी गर्ने छन् ।

Arus

मझगाउँ एयरपोर्ट गौचरणमा परिणत भएको धेरै समय भइसकेको छ । यो एयरपोर्ट स्ञ्चालनका लागि स्थानीय सरोकारवालाले आवाज उठाउँदै आएका छन् । paschimtoday

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.