सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

संसद विघटन बिरुद्धमा प्रचण्ड नेपाल पक्षीय वडा स्तरमा संघर्ष समिति

69
Sana Kishan

संसद विघटन बिरुद्धमा प्रचण्ड नेपाल पक्षीय नेकपाले कञ्चनपुरको पुनर्वास नगरपालिका वडाहरुमा संघर्ष समिति विस्तार गरेको छ । जननिर्वाचित संसद पूर्नस्थापनाका लागि संघर्ष गर्न समिति गठन गरिएको नेकपा पुनर्वासले जनाएको छ । नेकपा पुनर्वासका सह इन्चार्ज लक्ष्मण कुमाल(माईकल)ले प्रतिगामी कदम बिरुद्धमा वडा स्तरमा संघर्ष समिति गठन गरिएको बताए ।

उनका अनुसार नेकपा केन्दीय सदस्य तथा पुर्वमन्त्री बिना मगर, नेकपा कञ्चनपुर सचिव एव सुप प्रदेश मुख्य सचेतक तारालामा तामाङ्ग, नेकपा प्रचण्ड नेपाल पक्षीय नेता एव पुनर्वास नगरका मेयर जिवन थापा, नेकपा पुनर्वास इन्चार्ज स्थिर प्रशाद घिमिरे सहितका नेता कार्यकर्ताको उपस्थितिमा संघर्ष समिति गठन गरिएको छ ।

Arus

नेकपा पुनर्वास सह इन्चार्ज माईकलका अनुसार पुनर्वास नपा २मा डिल्ली सार्की, ३मा बम बहादुर तामाङ्ग, ४ विश्वराज ढकाल, १० भीम तामाङ्ग र ११मा सन्त गोतामे नेतृत्वमा १०१सदस्यीय संघर्ष समिति चयन गरिएको छ ।

Karnali Traders

‘बाँकी सबै वडाहरुमा संघर्ष समिति गठन गछौँ, ‘उनले भने, ‘प्रतिगामी बिरुद्धमा आन्दोलन चर्काउँछौँ ।’खडक कोली कञ्चनपुर ६ फागुन संसद विघटन बिरुद्धमा प्रचण्ड नेपाल पक्षीय नेकपाले कञ्चनपुरको पुनर्वास नगरपालिका वडाहरुमा संघर्ष समिति विस्तार गरेको छ । जननिर्वाचित संसद पूर्नस्थापनाका लागि संघर्ष गर्न समिति गठन गरिएको नेकपा पुनर्वासले जनाएको छ । नेकपा पुनर्वासका सह इन्चार्ज लक्ष्मण कुमाल(माईकल)ले प्रतिगामी कदम बिरुद्धमा वडा स्तरमा संघर्ष समिति गठन गरिएको बताए ।

उनका अनुसार नेकपा केन्दीय सदस्य तथा पुर्वमन्त्री बिना मगर, नेकपा कञ्चनपुर सचिव एव सुप प्रदेश मुख्य सचेतक तारालामा तामाङ्ग, नेकपा प्रचण्ड नेपाल पक्षीय नेता एव पुनर्वास नगरका मेयर जिवन थापा, नेकपा पुनर्वास इन्चार्ज स्थिर प्रशाद घिमिरे सहितका नेता कार्यकर्ताको उपस्थितिमा संघर्ष समिति गठन गरिएको छ ।

नेकपा पुनर्वास सह इन्चार्ज माईकलका अनुसार पुनर्वास नपा २मा डिल्ली सार्की, ३मा बम बहादुर तामाङ्ग, ४ विश्वराज ढकाल, १० भीम तामाङ्ग र ११मा सन्त गोतामे नेतृत्वमा १०१सदस्यीय संघर्ष समिति चयन गरिएको छ । ‘बाँकी सबै वडाहरुमा संघर्ष समिति गठन गछौँ, ‘उनले भने, ‘प्रतिगामी बिरुद्धमा आन्दोलन चर्काउँछौँ ।’
सुदूर दर्पण बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.