सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

संसद विघटन बिरुद्धमा प्रचण्ड नेपाल पक्षीय वडा स्तरमा संघर्ष समिति

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
फाल्गुन ६, २०७७
1 मिनेट पाठ

संसद विघटन बिरुद्धमा प्रचण्ड नेपाल पक्षीय नेकपाले कञ्चनपुरको पुनर्वास नगरपालिका वडाहरुमा संघर्ष समिति विस्तार गरेको छ । जननिर्वाचित संसद पूर्नस्थापनाका लागि संघर्ष गर्न समिति गठन गरिएको नेकपा पुनर्वासले जनाएको छ । नेकपा पुनर्वासका सह इन्चार्ज लक्ष्मण कुमाल(माईकल)ले प्रतिगामी कदम बिरुद्धमा वडा स्तरमा संघर्ष समिति गठन गरिएको बताए ।

जिप दुर्घटना

दार्चुलाको उचाकोटमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु ४ जना घाईते, ३ को अवस्था गम्भीर !!

फाल्गुन २२, २०७७
47

दार्चुलाको गोकुलेश्वर-चाैपाता सडकखण्डको घोडेशिला नजिक यात्रुवाहक जीप दुर्घटना

फाल्गुन २२, २०७७
17

उनका अनुसार नेकपा केन्दीय सदस्य तथा पुर्वमन्त्री बिना मगर, नेकपा कञ्चनपुर सचिव एव सुप प्रदेश मुख्य सचेतक तारालामा तामाङ्ग, नेकपा प्रचण्ड नेपाल पक्षीय नेता एव पुनर्वास नगरका मेयर जिवन थापा, नेकपा पुनर्वास इन्चार्ज स्थिर प्रशाद घिमिरे सहितका नेता कार्यकर्ताको उपस्थितिमा संघर्ष समिति गठन गरिएको छ ।

नेकपा पुनर्वास सह इन्चार्ज माईकलका अनुसार पुनर्वास नपा २मा डिल्ली सार्की, ३मा बम बहादुर तामाङ्ग, ४ विश्वराज ढकाल, १० भीम तामाङ्ग र ११मा सन्त गोतामे नेतृत्वमा १०१सदस्यीय संघर्ष समिति चयन गरिएको छ ।

‘बाँकी सबै वडाहरुमा संघर्ष समिति गठन गछौँ, ‘उनले भने, ‘प्रतिगामी बिरुद्धमा आन्दोलन चर्काउँछौँ ।’खडक कोली कञ्चनपुर ६ फागुन संसद विघटन बिरुद्धमा प्रचण्ड नेपाल पक्षीय नेकपाले कञ्चनपुरको पुनर्वास नगरपालिका वडाहरुमा संघर्ष समिति विस्तार गरेको छ । जननिर्वाचित संसद पूर्नस्थापनाका लागि संघर्ष गर्न समिति गठन गरिएको नेकपा पुनर्वासले जनाएको छ । नेकपा पुनर्वासका सह इन्चार्ज लक्ष्मण कुमाल(माईकल)ले प्रतिगामी कदम बिरुद्धमा वडा स्तरमा संघर्ष समिति गठन गरिएको बताए ।

उनका अनुसार नेकपा केन्दीय सदस्य तथा पुर्वमन्त्री बिना मगर, नेकपा कञ्चनपुर सचिव एव सुप प्रदेश मुख्य सचेतक तारालामा तामाङ्ग, नेकपा प्रचण्ड नेपाल पक्षीय नेता एव पुनर्वास नगरका मेयर जिवन थापा, नेकपा पुनर्वास इन्चार्ज स्थिर प्रशाद घिमिरे सहितका नेता कार्यकर्ताको उपस्थितिमा संघर्ष समिति गठन गरिएको छ ।

नेकपा पुनर्वास सह इन्चार्ज माईकलका अनुसार पुनर्वास नपा २मा डिल्ली सार्की, ३मा बम बहादुर तामाङ्ग, ४ विश्वराज ढकाल, १० भीम तामाङ्ग र ११मा सन्त गोतामे नेतृत्वमा १०१सदस्यीय संघर्ष समिति चयन गरिएको छ । ‘बाँकी सबै वडाहरुमा संघर्ष समिति गठन गछौँ, ‘उनले भने, ‘प्रतिगामी बिरुद्धमा आन्दोलन चर्काउँछौँ ।’
सुदूर दर्पण बाट सभार

सिफारिस

जिप दुर्घटना
दार्चुला

दार्चुलाको उचाकोटमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु ४ जना घाईते, ३ को अवस्था गम्भीर !!

फाल्गुन २२, २०७७
47
मुख्य समाचार

दार्चुलाको गोकुलेश्वर-चाैपाता सडकखण्डको घोडेशिला नजिक यात्रुवाहक जीप दुर्घटना

फाल्गुन २२, २०७७
17
बैतडी

बैतडीमा कोभिड १९ बिरुद्धको खोप ढुक्क भएर लगाउन स्वास्थ्य कार्यालयको आग्रह !!

फाल्गुन २२, २०७७
12
मुख्य समाचार

आफ्नो पक्षमा बहुमत सांसद् रहेको नेकपा ओली समूहको दावी !!

फाल्गुन २२, २०७७
13
बैतडी

ज्येष्ठ नागरिकलाई खोप लगाउन बैतडीमा तोकिए ४८ खोप केन्द्र!!

फाल्गुन २२, २०७७
12
मुख्य समाचार

त्रिभुवन विश्वविद्यालय परीक्षा केन्द्रमा अब सीसी क्यामेरा अनिवार्य !!

फाल्गुन २२, २०७७
9
अर्को

प्रचण्डको सुरक्षामा पूर्वलडाकु !

भागरथी र अभियुक्त दुवै विद्यार्थी हुँदा शिक्षकहरू स्तब्ध

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

कञ्चनपुरका  युवाले खोले ८० लाखको लगानीमा विदेशमा नेपाली खाजा रेस्टुरेन्ट !!

फाल्गुन १६, २०७७

एउटै घरका पाँच जना नेपाली सेनामा !!

फाल्गुन १७, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

आइतबार मुख्यमन्त्री भट्ट कञ्चनपुर आउँदै !!

फाल्गुन २२, २०७७
जिप दुर्घटना

दार्चुलाको उचाकोटमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु ४ जना घाईते, ३ को अवस्था गम्भीर !!

फाल्गुन २२, २०७७

दार्चुलाको गोकुलेश्वर-चाैपाता सडकखण्डको घोडेशिला नजिक यात्रुवाहक जीप दुर्घटना

फाल्गुन २२, २०७७

बैतडीमा कोभिड १९ बिरुद्धको खोप ढुक्क भएर लगाउन स्वास्थ्य कार्यालयको आग्रह !!

फाल्गुन २२, २०७७

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान !!

फाल्गुन २२, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In