सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सनातन धर्म महासंघ नेपालको अध्यक्षमा डा. अधिकारी चयन !

नेपालका हिन्दु, बौद्ध, बोन, जैन, किरात जस्ता मौलिक धार्मिक सम्प्रदायहरुको छाता संगठन सनातन धर्म महासंघ नेपालको स्थापना भएको छ । हिजो काठमाडौँको बसुन्धरास्थित साझा चुल्होमा आयोजित स्थापना सम्मेलनले डा. निर्मलमणि अधिकारीलाई महासंघको अध्यक्षको रुपमा चयन गरेको हो ।

स्थापना सम्मेलनमा बोल्दै डा. अधिकारीले सनातन धर्म महासंघ नेपाल हिन्दु, बौद्ध, बोन, जैन, किरात जस्ता मौलिक धार्मिक सम्प्रदायहरुको साझे घर हुने कुरा बताउनुभयो । महासंघ स्थापनाको सूचना पाए लगत्तै यस महासंघमा आबद्ध हुन चाहने व्यक्ति र संस्थाहरुको ठुलो संख्या देखेर निकै हौसला बढेको बताउनुभयो ।

Sana Kishan

स्थापना सम्मेलनमा डा. निर्मलमणि अधिकारीले गर्नुभएको सम्बोधनको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

World Link Ads
Mahakali Polytechnic

 

Dirghayu Ads

(युगपत्रबाट साभार)

 

 

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.