सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

सर्वोत्तमले पायो निफ्राको भन्दा राम्रो रेटिङ !

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
फाल्गुन ५, २०७७
1 मिनेट पाठ

बुक विल्डिङ विधिबाट आईपिओ निष्काशन गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टले ट्रिपल बि प्लस (द्यद्यद्यं) को इस्युअर रेटिङ पाएको छ । इक्रा नेपालले कम्पनीलाई ट्रिपल बि प्लसको इस्युअर रेटिङ प्रदान गरेको हो । यसले मध्यम जोखिम जनाउछ ।

इक्राले कम्पनीहरुलाई ८ तहमा इस्युअर रेटिङ प्रदान गर्छ । जसमा ब्ब्ब् सबैभन्दा उत्तम रेटिङ हो भने म् सबैभन्दा कमजोर रेटिङ हो । कम्पनीले पाएको रेटिङ चौथो उत्तम रेटिङ हो । रेटिङमा प्रयोग हुने प्लस र माइनसले रेटिङको तुलनात्मक स्थिति अथवा मजबुती लाई जनाउछ । इस्युअर रेटिङ आईपिओ , हकप्रद वा एफपिओको नभई समग्र कम्पनी कै रेटिङ हो । यसले कम्पनीको समग्र अवस्था जनाउछ ।

नेपाल इन्फ्रास्ट्रकचर बैंकले ट्रिपल बि (द्यद्यद्य) को इस्युअर रेटिङ पाएको थियो । सर्वोत्तम सिमेन्टले ट्रिपल बि प्लस पाएकोले सिमेन्टले पाएको रेटिङ निफ्राले पाएको भन्दा उत्तम हो ।

सर्वोत्तम सिमेन्टले बुक विल्डिङमार्फत साधारण सेयर जारी गर्ने प्रस्ताव पारित गरिसकेको छ । कम्पनीले माघ ६ गतेको साधारणसभाबाट आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको हो ।

३ अर्ब ४० करोड रुपैयाँ चूक्ता पूँजि भएको कम्पनीले ६० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । साधारणसभाबाट प्रस्ताव पारित गरेसँगै कम्पनीले सेयर निष्काशनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिने प्रक्रिया सुरु गरेको छ ।

६० लाख कित्तामध्ये ४० प्रतिशत अर्थात् २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइने कम्पनीले जनाएको छ। यो बुक विल्डिङको नियम नै हो । बाँकी रहेको ३६ लाख कित्तामध्ये ८ लाख कित्ता स्थानीयबासीलाई, ३ लाख कित्ता कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणका लागि जारी हुनेछ।

कम्पनीले चैत्रको पहिलो हप्ता भित्र आईपीओ निष्काशन गरिसक्ने तयारी गरेको छ । साधारणसभाले बिक्रि प्रबन्धक नियुक्तिको जिम्मा सञ्चालक समितिलाई दिएको छ । आईपीओ निष्काशन पश्चात कम्पनीको चूक्ता पूँजि ४ अर्ब रुपैयाँ पुग्नेछ ।

(bizpati.com बाट साभार)

अब यी ३ तरिकाबाट मात्र आईपिओ नतिजा हेर्न पाइने

फाल्गुन १४, २०७७
29

स्वास्थ्य मन्त्रालयको भ्रष्टाचार रहस्य बाहिरियो : ९ सय पर्ने सेनिटाइजर ३५ सयमा खरिद !

फाल्गुन १४, २०७७
17

सिफारिस

अर्थ/ब्यापार

अब यी ३ तरिकाबाट मात्र आईपिओ नतिजा हेर्न पाइने

फाल्गुन १४, २०७७
29
अर्थ/ब्यापार

स्वास्थ्य मन्त्रालयको भ्रष्टाचार रहस्य बाहिरियो : ९ सय पर्ने सेनिटाइजर ३५ सयमा खरिद !

फाल्गुन १४, २०७७
17
अर्थ/ब्यापार

छ वर्षअघि म्याद सकिएको दाल नयाँ लेबल लगाएर बिक्री गर्दा तीन लाख जरिवाना !

फाल्गुन १३, २०७७
18
अर्थ/ब्यापार

नेशनल लाईफ ईन्स्याेरेन्स कम्पनी ३४ औ बर्षमा प्रवेश !

फाल्गुन ११, २०७७
31
(सहकारी खबरबाट साभार)
अर्थ/ब्यापार

चुरे जैविकमार्ग बचत तथा ऋण सहकारी संस्थाको पहिलो सेवा केन्द्र लालपुरमा !

फाल्गुन ११, २०७७
23
अर्थ/ब्यापार

घोषणाको २५ वर्षपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गरे, दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास शिलान्यास !

फाल्गुन ११, २०७७
21
अर्को

जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, आठजना घाइते (अपडेट)

नेपाली मजदूरका लागि कोरियामा भिसा थप !

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

वियोगान्त भावको भिडियोमा लोकप्रिय गायक योगी !!

फाल्गुन १७, २०७७

शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप !!

फाल्गुन १७, २०७७

योगेश भट्टराई चढेको गाडीले साइकल यात्रीलाई ठक्कर दियो !

फाल्गुन १७, २०७७

बस दुर्घटना हुँदा १३ घाइते, दुईको अवस्था गम्भीर !!

फाल्गुन १७, २०७७

प्रधानमन्त्री ओलीले भने मलाई हटाएर देखाउनुस् !!

फाल्गुन १७, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In