सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सिटीजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड को ७५ करोडको आईपीओ आउँदै, कहिले हुँदैछ निष्काशन ?

49
Sana Kishan

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ आउने भएको छ ।

कम्पनीको आइतवार सम्पन्न तेस्रो साधारण सभाले आईपीओ निष्कासनको प्रस्ताव पारित गरेको छ ।

Arus

कम्पनीले ७५ लाख कित्ता आईपीओ विक्री गर्ने प्रस्ताव पारित गरेको हो ।

Karnali Traders

७५ करोड बराबरको ७५ लाख कित्ता आईपीओ विक्री गर्ने प्रस्ताव पारित गर्नुअघि नै रेटिङ सम्पन्न गरिसकेको छ ।

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ७५ करोड रुपैँया रहेको छ ।

आईपीओ पश्चात कम्पनीको पूँजी २ अर्ब ५० करोड पुग्नेछ ।

(onlinekendra.com बाट साभार)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.