सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

महिलाले गोप्य राख्ने ७ कुरा !

काठमाडौं – अध्ययन अनुसार महिलाहरुले केही कुरा सधै गोप्य नै राख्ने गरेको पाइएको छ । ती के के हुन त ?

१. एक महिलाले अर्की महिलाको डाहा गर्दछन् रिस गर्दछन् तर पुरुषलाई यो थाहा हुदैनकी एक महिलाले अर्की महिलालाई मन पराउछन् । उनीहरुले अर्की महिलाको सौन्दर्य स्टाइललाई शरिरको फिगरबाट फिदा हुने गरेको अध्यनले देखाएको छ ।

२. महिलाहरुले आफनो पुर्व प्रेमीप्रति चासो राख्ने गरेको एक अध्ययनले देखाएको छ । महिलाले उनको पहिलो ब्याइफेण्डसंग कुन केटीसंग अफेयर चलेको छ । यो केटी आएपछि केटाको जीवनमा के परिवर्तन हुदैछ भने चियो चर्चा गर्ने गरेको अध्यनले देखाएको छ ।

World Link Ads
Mahakali Polytechnic

३. पोर्न फिल्म प्रति चासो : तपाईलाई शायद यो कुरा थाहा नहुन सक्छ तर महिलाहरु पोर्न फिल्म हेर्न मन पराउने गरेको अध्यनले देखाएको छ । उनीहरुले लुकी लुकी पोर्न फिल्म हेर्ने गरेको अध्यनले देखाएको छ ।

Sana Kishan

४. आफनो शरिरलाई माया : महिलाहरु आफनो शरिरलाई देखाउन चाहन्छन् ।आफनो शरिर लाई नै मन पराउने गर्दछन् ।उनीहरुले पुरुषहरुलाइ आफनो शरिर देखाएर आर्कषित गर्छन् ।

५. प्राय महिलाहरु एकै हुँदा पनि मस्ती गर्न मन पराउने गर्दछन् । महिलाहरु एक्लै भएको समयमा ऐनाको सामुन्ने नाच्ने , बिभिन्न पोज दिएर सेल्फी फोटो खिच्ने , मेकअफ गरेर मस्ती गर्ने गरेको पाइएको छ ।

६. पुरुषको डाहा : धेरै महिलाले पुरुषप्रति डाहा गर्ने गरेका हुन्छन् किनभने पुरुषहरु महिनावारी हुदैन , पुरुषलाई नै महिनासम्म बच्चा कोखमा राख्नु पर्दैन , बच्चा जन्माउनु पर्दैन, त्यस बखत हुने पिडा खप्नु पर्दैन जस्ता क्रियाकलापकले महिलाहरु पुरुषको डाहा गर्ने गरेको अध्यनले देखाएको छ ।

७. पुरुष प्रति जासुसः महिलाहरु प्राय आफनो जीवन साथीको हरेक कुरामा जासुस गरिरहेका हुन्छन् । पुरुषको धेरै कुरा थाहा पाउनका लागी गोप्य रुपमा जासुस गरेका हुन्छन् ।

 

(manakamanadaily.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.