सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

जन्मदेखि नै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्ति !!

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
फाल्गुन ५, २०७७
1 मिनेट पाठ

कयौँ मानिस यस्ता हुन्छन्, जो धनवान बन्नका लागि कयौँ उपाय अपनाउछन्। तर पनि सफल हुँदैन। जबकी केही मानिस कम मेहनत मै अधिक सफलता हात पार्छन र धनवान हुन्छन्। जसको ठूलो कारण हुन्छ ग्रह र नक्षत्रको चाल।

Hindu God Laxmi Ganesh at Diwali Festival

शास्त्र अनुसार कुन काम कुन वार गर्दा शुभ र लाभदाइक हुन्छ ?

फाल्गुन १९, २०७७
7

जन्मसमय अनुसार यसरी थाहा हुन्छ तपाईको भाग्य !!

फाल्गुन १९, २०७७
5

सफलताको पछाडि मेहनत र योगदान हुन्छ। तर सफलताको मार्गमा ग्रह र नक्षत्रको पनि ठूलो भूमिका रहन्छ।केही मानिसको जन्म शुभ मुहूर्त अर्थात निकै राम्रो समयमा हुने गर्छ। जसका कारण उनीहरु जन्मदेखि नै भाग्यमानी सावित हुन्छन्।

यस्ता मानिसको जन्म धनी परिवारमा होओस् वा गरिब । यिनीहरुलाई सफल र धनी बन्न कसैले रोक्दैनन्। आज हामी त्यस्ता केही राशिका बारेमा जानकारी दिदैछौँ । जो जन्मजात नै भाग्यमानी हुन्छन्।

आउनुहोस् जानौँ कुन कुन हुन् ती राशि ःमिथुन राशिःयस राशिका मानिस निकै भाग्यमानी मानिन्छन्। यस राशिका व्यक्तिलाई हरेक काममा सफलता मिल्ने गर्छ। अन्य मानिसको भन्दा यस राशिका मानिसलाई दुई गुणा बढी सफलता मिल्ने गर्छ। जन्मसिद्ध भाग्मानी मानिने यी राशिका व्यक्तिलाई सधैँ भाग्यले साथ दिने गर्छ।

सिंह राशिःसिंह राशिका मानिसको दिल निकै ठूलो हुने गर्छ। तर पैसाको मामिलामा भने यिनीहरु थोरै कन्जुस हुने गर्छन्। जसका कारण यिनीहरुले धेरै बचत गर्ने गर्छन् र भविष्यमा हानी कहिलै खेप्नु पर्दैन्। साथै यस राशिका मानिस अरुका सामु झुक्न रुचाउँदैनन्।

कुम्भ राशिःफैसला त जो कोहीले लिने गर्छन्। तर कुम्भ राशिका मानिसले कुनै पनि निर्णय लिनुभन्दा अगाडि आफ्नो विवेकको प्रयोग गर्ने गर्छन्। कसैले भने सुनेकै भरमा यिनीहरुले काम गर्दैनन्।

यस राशिका मानिसले बोल्दा संयम पुर्याउने गर्छन्। पैसा कमाउनु यिनीहरुका लागि खेल जस्तै हुने गर्छ। जुन क्षेत्रमा हात हालेपनि सफलता मात्रै मिल्ने गर्छ।

 

 

 

(gnewsnepal बाट सभार)

सिफारिस

Hindu God Laxmi Ganesh at Diwali Festival
समाज

शास्त्र अनुसार कुन काम कुन वार गर्दा शुभ र लाभदाइक हुन्छ ?

फाल्गुन १९, २०७७
7
समाज

जन्मसमय अनुसार यसरी थाहा हुन्छ तपाईको भाग्य !!

फाल्गुन १९, २०७७
5
समाज

निङ्लाशैनी माताको दर्शन गरी हेर्नुहोस्, मिती २०७७ फागुन १९ गते बुधवारको राशिफल !!

फाल्गुन १९, २०७७
60
समाज

उग्रतारा माताको दर्शन गरी हेर्नुहोस्, मिती २०७७ फागुन १८ गते मंगलबारको राशिफल !!

फाल्गुन १८, २०७७
74
समाज

एउटै घरका पाँच जना नेपाली सेनामा !!

फाल्गुन १७, २०७७
1.8k
Hindu God Laxmi Ganesh at Diwali Festival
समाज

यदि तपाई यि चार राशि मध्ये पर्नुभयो भने ढुक्कहुनुहोस खुल्दैछ भाग्यको ढोका !!

फाल्गुन १७, २०७७
23
अर्को
gnewsnepal.com बाट  साभार

तपाईंको पिसाब रोक्ने बानी छ ? निम्तन सक्छ जटिल समस्या !! जानकारीको लागी शेयर गरौं !

प्रहरीले सार्वजनिक गर्यो पत्रकार सम्मेलन मार्फत भागरथी हत्याको आरोपीत ब्यक्ति !

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

कञ्चनपुरका  युवाले खोले ८० लाखको लगानीमा विदेशमा नेपाली खाजा रेस्टुरेन्ट !!

फाल्गुन १६, २०७७

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

एउटै घरका पाँच जना नेपाली सेनामा !!

फाल्गुन १७, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७

अचेल यसै गरेर गुजारा चलाउन थालेको छु : गजल

फाल्गुन १९, २०७७
Hindu God Laxmi Ganesh at Diwali Festival

शास्त्र अनुसार कुन काम कुन वार गर्दा शुभ र लाभदाइक हुन्छ ?

फाल्गुन १९, २०७७

मेयर कप क्रिकेटः गुरुखोला र खलंगा विजयी

फाल्गुन १९, २०७७

बैतडीको डिलाशैनि गाउँपालिकामा बिद्यालयहरुलाई शैक्षिक सामग्री बितरण !!

फाल्गुन १९, २०७७

जन्मसमय अनुसार यसरी थाहा हुन्छ तपाईको भाग्य !!

फाल्गुन १९, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In