सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

शून्य अंक ल्याएको भन्दै विद्यार्थीलाई यातना दिई कुटेको आरोपमा शिक्षक पक्राउ !

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
फाल्गुन ५, २०७७
1 मिनेट पाठ

दाङ — विद्यार्थीलाई यातना दिएको आरोपमा शिक्षक पक्राउ परेका छन् । अभिभावकको उजुरीपछि राजपुर गाउँपालिका–७ को सिक्टा माविका शिक्षक हेमराज विकलाई प्रहरीले पक्राउ गरेको हो ।

गृह मन्त्रालयद्वारा ३६ जिल्लाका सिडिओको सरुवा (सूची सहित)

फाल्गुन १४, २०७७
4

बैतडी कि बसन्ती

फाल्गुन १४, २०७७
9

गणित र विज्ञान विषयका शिक्षक विकले कक्षा १० का विद्यार्थीलाई आन्तरिक परीक्षामा शून्य अंक ल्याएको भन्दै हिर्काएका थिए । घाइते केही विद्यार्थीलाई उपचार नै गर्नुपरेको थियो ।

लमही–९ तेलियाकी शर्मिला कुमालले अहिले पनि औषधि सेवन गरिरहेकी छन् । ‘हामीले सुरुमा कसैलाई भन्न सकेनौं । धेरै दुखेपछि मात्रै औषधि गर्न घरमा भन्यौं,’ उनले भनिन् । शर्मिलाका बुबा परदेशी कुमालले विद्यार्थी कुट्ने शिक्षकलाई कडा कारबाहीको माग गरे ।

अर्की विद्यार्थी सोमा कुमालले भनिन्, ‘कम्मरमुनि र खुट्टामा नीलडामै छ । दुखाइ कम गर्न औषधि नै खानुप¥यो ।’ छोरी कुटिएको सुनेपछि बाबु नरेश कुमालले विद्यालय र जनप्रतिनिधिलाई गुनासो गरे तर तत्कालै केही सुनुवाइ भएन । एक विद्यार्थीले शिक्षकले कुट्दै गरेको भिडियो लुकेर खिचेका थिए । भिडियो सामाजिक सञ्जालमा राखिएपछि घटनाबारे हल्लीखल्ली भएको थियो । अन्ततः अभिभावकले शिक्षक विकविरुद्ध इप्रका गढवामा उजुरी दिए ।

विद्यार्थीले पढाइमा लापरबाही गरेकाले सुधार्न सामान्य दण्ड दिएर सचेत पार्न खोजेको शिक्षक विकले दाबी गरेका छन् । उनलाई मंगलबार बालबालिकासम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको दाङ प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले बताए ।

 

(दुर्गालाल केसीले ekantipur.com मा लेखेका छन्।)

 

सिफारिस

मुख्य समाचार

गृह मन्त्रालयद्वारा ३६ जिल्लाका सिडिओको सरुवा (सूची सहित)

फाल्गुन १४, २०७७
4
मुख्य समाचार

बैतडी कि बसन्ती

फाल्गुन १४, २०७७
9
मुख्य समाचार

दिनेश सञ्चार गृहले सञ्चालन गर्दै आएको दिनेशखबर (डट)कम चौँथो वर्षमा प्रवेश

फाल्गुन १४, २०७७
12
मुख्य समाचार

महिला लघुवित्तको साधारण शेयर बाडफाड

फाल्गुन १४, २०७७
9
मुख्य समाचार

महिला लघुवित्तको आईपिओ बाँडफाँड, १५ लाख लगानीकर्ता हात खाली

फाल्गुन १४, २०७७
6
मुख्य समाचार

औषधि विभागका अधिकृत दुई लाख घुससहित पक्राउ !

फाल्गुन १४, २०७७
48
अर्को

नयाँ शैक्षिक सत्र असारदेखि सुरु हुने : शिक्षामन्त्री श्रेष्ठ !

जन्मदेखि नै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्ति !!

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

गृह मन्त्रालयद्वारा ३६ जिल्लाका सिडिओको सरुवा (सूची सहित)

फाल्गुन १४, २०७७

बैतडीमा विद्यालयमा प्रहरी सम्पर्क समिति गठन गर्ने कार्य जारी, अपराध न्युनिकरण गर्ने उदेश्य

फाल्गुन १४, २०७७

शास्त्र अनुसार कुन काम कुन वार गर्दा शुभ र लाभदाइक हुन्छ ?

फाल्गुन १४, २०७७

बैतडी कि बसन्ती

फाल्गुन १४, २०७७

दिनेश सञ्चार गृहले सञ्चालन गर्दै आएको दिनेशखबर (डट)कम चौँथो वर्षमा प्रवेश

फाल्गुन १४, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In