सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

दैनिक लिपिस्टिकको प्रयोग गर्नुहुन्छ होसियार, निम्तिन सक्छ यस्तो खतरा..

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
फाल्गुन ५, २०७७
1 मिनेट पाठ

महिलाहरुका लागि श्रृं’गारपटार अनिवार्य जस्तै छ । बिशेष गरि आफ्नो सौन्दर्यलाई लिएर बढि चनाखो हुँने कार’णले उनीहरु श्रृंगारपटारमा ध्यान दिन्छन । महिलाका लागि सुन्दरी हुनु एक गुण नै हो । बिहाना उठे पछि महिलाहरु आफ्नो श्रृंगा’रपटारमा नै समय लगाउँछन् । यस्तैमा उनिहरुले लाली पाउडर समेत लगाउने गर्छन् । मेक अप गर्दा लिपस्टिकको भूमिका पनि म’हत्वपुर्ण नै मानिन्छ ।

तपाई ३६ वाला कम्मरलाई घटाएर २६ बनाउन चाहानुहुन्छ ? पिउनुहोस् यो स्पेशल ड्रिंक

फाल्गुन १५, २०७७
19

के तपाईंको पिसाब रोक्ने बानी छ ? निम्तन सक्छ यस्ता समस्या !!

फाल्गुन १५, २०७७
13

आफूले लाउने लिपिस्टिकले स्वास्थ्यमा कस्तो प्रभा’व पारिरहेको छ भन्ने बारेमा भने उनिहरु जानकार छैनन । केही समयअघि अमेरीकामा गरिएको एक अध्य’ननले लिपिस्टिक प्रयोग गर्ने महिलाको दिमागी स’क्रियता नै कमजोर हुँदै गएको फेला परेको थियो ।लिपिस्टिकमा एक किसिमको सीसा प्रयोग हुन्छ ।

जुन मानव स्वास्थ्यका दृष्टिकोणले उच्च हा’निकारक हुन्छ । अध्ययनमा २२ वटा लिपस्टिक ब्राण्डको अध्ययन गरिएको थियो । जसमध्ये ५५ प्रतिशतमा (लिड)जस्तै हा’निकारक तत्वको प्रयोग गरेको पाइयो ।नेपालमा पनि केही समय अघि सरकारले सौन्दर्य साम’ग्रीमाथी हुने रसायनको प्रयोगबारे परीक्षण गरेको थियो ।

चिकित्सकहरुका अनुसार सीसा मानवीय स्वास्थ्यका लागि धेरै हानि’कारक हुन्छ । मानवीय स्वास्थ्यमा नियमित सम्पर्कमा रहे लिडका का’रण क्यान्सर हुने तथा दिमागी असर कम हुनेजस्ता जो’खिम हुने विशेषज्ञहरुले जनाएका छन ।

यो पनि पढ्नुहोस् ःभान्सामा प्रयोग गरिने चक्कु अब मसाजमा !!ः
तपाई हामी सबैलाई थाहा छ, चक्कु सामान्यतया भान्सामा तरकारी, फलफुल र मासु काट्न प्रयोग गरिन्छ । तर अब भने मसाजका लागि चक्कुको प्रयोग गरिने भएको छ ।तपाईलाई यो टिप्स पढ्दा रोचक लाग्न सक्छ तर यो सत्य हो ।

टिप्समा जनाइए अनुसार मसाजमा चक्कुको प्रयोग ताइवानको मसाज पार्लरमा गरएको छ । त्यहा चक्कु मसाजको लागि प्रयोग हुँदै आएको छ।यस चक्कुबाट मसाज गर्ने बिधिलाई ‘डाउलियाओ’ भनिन्छ। जसको अर्थ ‘चक्कुबाट मसाज’ अर्थात् ‘नाइफ थेरापी’ भन्ने हुन्छ। यसको सुरुवात करिब दुई हजार वर्ष पहिले बौद्ध भिक्षुहरुले गरेका थिए ।

त्यस्तै करिब एक हजार वर्ष अघि तांग वंशको जापानमा पनि यो थेरापीको प्रयोग उल्लेखनिय मात्रामा हुन्थ्यो। सन् १९४० को दशकमा चीनको गृहयुद्धको क्रममा चक्कुबाट गरिने मसाजको यो परम्परा ताइवान पुगेको थियो । तर अहिले भने जापान र चीनमा यस्तो मसाज करिब लोप भइसकेको छ ।

ताइवानमा भने अझै यस थेरापी निकै लोकप्रिय छ । ताइवानको राजधानी ताइपेइमा यो थेरापी सिकाउन एक एजुकेसन सेन्टर खोलिएको छ । यसको नाम हो ‘द एनशिएन्ट आर्ट अफ नाइफ’ मसाज डाओलियाओ आई–जिङ एजुकेसन सेन्टर । ताइवानमा यो एजुकेसन सेक्टरको ३६ ओटा शाखा छ ।

फ्रान्स, क्यानडा, हङकङ र जापानबाट पनि मानिसहरु यो थेरापी सिक्न ताइवान आउने गर्दछन् ।चक्कुबाट गरिने मसाजका फाइदाःसकारात्मक उर्जा उत्पन्न हुने,घाउ निको पार्ने,निन्द्रा राम्रोसंग लगाउने,शरीरको दुखाई कम गर्ने

यो पनि पढ्नुहोस् ःके करणले विवाहपछि महिलाको पेट घट्दैन ?ःपेट बढ्ने समस्या धेरैलाई भएको पाइन्छ । विशेषगरी विवाहित महिलाहरुमा यो समस्या अत्यधिक पाइन्छ । जिम जाँदा पनि कतिपयको पेट घटाउन मुश्किल पर्छ । विशेषगरी, ४० वर्ष कटेका महिलाहरुलाई त झनै पेटमा लागेको बोसो घटाउने काम निकै गाह्रो हुन्छ । किन हुन्छ पेट घटाउन मुश्किल ?

१. ४० वर्ष कटेपछि महिलाहरुको शरीरका मांसपेशीहरु कमजोर हुन्छन् । यसका साथै, उमेर बढेसँगै मेटाबोलिज्म कमजोर भइदिन्छ जसले बोसो पगाल्ने काम गर्न सक्दैन । २. महिनावारी, विवाह, गर्भधान, मेनोपोज जस्ता कारणहरुले हर्मोनमा परिवर्तन ल्याइदिन्छ । जसले गर्दा शरीरका केही अंगहरुमा कडा खालको बोसो जम्मा हुन्छ ।

३.टेस्टोस्टेरोन र एस्ट्रोजन को स्तरमा कमि हुने कारण महिलाहरुको शरीरमा कडा बोसो जम्मा भइदिन्छ । पेटको बोसो घटाउन किन जरुरी छ ?शरीरका अन्य भागको तुलनामा पेटमा जम्मा हुने बोसो खतरनाक हुन्छ । पेटमा जम्मा हुने बोसोले सास फेर्न समस्या, मुटु रोग, मधुमेहको टाइप २, उच्च रक्तचाप र उच्च कोलेस्ट्राल जस्ता समस्या निम्त्याउँछ ।

विवाहपछि किन बढ्छ तौल ?अनुसन्धानका अनुसार विवाहपछि ५ वर्षमा ८२ प्रतिशत महिलाहरुको तौल ५ देखि १० केजीसम्म बढ्छ । शरीरका केही खास अंगहरु स्तन, हिप र पेटमा बोसो जम्मा हुन थाल्छ । खानपान, जीवनशैली, हर्मोनमा आउने परिवर्तन, तनाव, बढ्दो उमेर, गर्भधान जस्ता कुराले महिलामा तौल बढ्ने गर्छ ।

 

(gnewsnepal.com बाट साभार)

सिफारिस

स्वास्थ्य

तपाई ३६ वाला कम्मरलाई घटाएर २६ बनाउन चाहानुहुन्छ ? पिउनुहोस् यो स्पेशल ड्रिंक

फाल्गुन १५, २०७७
19
स्वास्थ्य

के तपाईंको पिसाब रोक्ने बानी छ ? निम्तन सक्छ यस्ता समस्या !!

फाल्गुन १५, २०७७
13
स्वास्थ्य

महिनावारीका बेला कति समयमा प्याड परिवर्तन गर्नु राम्रो ? ध्यान दिनैपर्ने कुरा !!

फाल्गुन १५, २०७७
21
स्वास्थ्य

काठमाडौंमा बर्डफ्लु देखिएपछि, साढे १५ हजार पन्छी नष्ट, पशु विभागले जारी गर्यो यस्तो अपिल !!!

फाल्गुन १५, २०७७
22
स्वास्थ्य

स्तनपान गराउने आमाको सङ्ख्या घट्यो

फाल्गुन १५, २०७७
10
स्वास्थ्य

यत्रतत्र पाइने तितेपातीका फाइदाहरू के–के छन् ? जानकारीको लागी शेयर गरौं !

फाल्गुन १२, २०७७
23
अर्को

भागरथी बलत्कार–हत्याका आरोपी पक्राउ, पुरानो रिसिवीका कारण बलत्कार गरि हत्या गरेको स्वीकार !

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढायो: पेट्रोल को मुल्य ११४ पुग्यो !

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

महाशिवरात्रिको अवसरमा बैतडीमा भलिबल प्रतियोगीता हुँदै

फाल्गुन १५, २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधब पक्षको बैतडी जिल्ला कमिटिको बैठक भोली बस्दै !!

फाल्गुन १५, २०७७

जन्मसमय अनुसार यसरी थाहा हुन्छ तपाईको भाग्य !!

फाल्गुन १५, २०७७

वेदकोट नगरपालिकाको आठौं नगर सभा सम्पन्न (फोटो पिचर)

फाल्गुन १५, २०७७

तपाई ३६ वाला कम्मरलाई घटाएर २६ बनाउन चाहानुहुन्छ ? पिउनुहोस् यो स्पेशल ड्रिंक

फाल्गुन १५, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In