सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

आज बसन्त पञ्चमी पर्व अर्थात श्रीपञ्चमी पर्व ,देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गरी मनाईदै !

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
फाल्गुन ४, २०७७
1 मिनेट पाठ
gnewsnepal.com बहाट साभार

gnewsnepal.com बहाट साभार

 मनोज प्रसाद भट्ट,फागुन ४-    यसपटकको बसन्त पञ्चमी पर्व अर्थात श्रीपञ्चमी पर्व मंगलबार परेको छ । यो चाड सन्सारभरका हिन्दूहरुले धुमधामसँग मनाउने गर्दछन् ।

स्वस्थ भएर बाँच्न बिहान बिहानै के गर्ने के नगर्ने ?

फाल्गुन २३, २०७७
9

नमस्कार गर्नुको कारण र महत्व : आखिर किन गरिन्छ नमस्कार ?

फाल्गुन २३, २०७७
8

माघ शुक्ल पञ्चमीका दिन मनाईने श्रीपञ्चमी विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइन्छ ।यो दिन देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गरी यो पर्व मनाइन्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई सरस्वति पुजाकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ।

गोरो वर्ण भएकी, हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई विभिन्न नामले पुकारिन्छ । उनका अन्यनामहरुमा भारती, शारदा, हँसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरी रहेका छन् ।

देवी सरस्वती विद्या र सिर्जनाकी देवी भएकाले साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्य य न्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् भने ता न्त्रि कहरू त न्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्छन् ।

यो दिन सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वास रहेकाले सरस्वति पुजाको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिएको हो । ऋग्वेदमा वाग्देवीका नामले सरस्वतिले प्रसिद्धि पाएकी छिन् ।

ब्रह्माकी अ र्धा ङ्गि नी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ । गान्धर्व पुराणमा आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने छ ।

 

सिफारिस

जीवनशैली

स्वस्थ भएर बाँच्न बिहान बिहानै के गर्ने के नगर्ने ?

फाल्गुन २३, २०७७
9
जीवनशैली

नमस्कार गर्नुको कारण र महत्व : आखिर किन गरिन्छ नमस्कार ?

फाल्गुन २३, २०७७
8
जीवनशैली

एक वर्षपछि सञ्चालनमा जोमसोम-पोखरा हवाइ सेवा !!

फाल्गुन २३, २०७७
11
जीवनशैली

मेवा खाँदा हुने फाइदाहरू !!

फाल्गुन २२, २०७७
16
Free Ganesh Laxmi Saraswati 3D HD wallpapers for Happy Diwali
जीवनशैली

शास्त्र अनुसार कुन काम कुन वार गर्दा लाभदाइक र शुभ हुन्छ ?

फाल्गुन २२, २०७७
8
जीवनशैली

जीवनमा सफल हुन् चाहनुहुन्छ : सुत्नुअघि यी १० काम जरुर गर्नुहोला !!

फाल्गुन १८, २०७७
19
अर्को

शुर्य भगवानको दर्शन गरी हेर्नुहोस्, मिती २०७७ फागुन ४ गते मगलबारको राशिफल ! तपाईंको दिन शुभ रहोस !!

gnewsnepal.com बाट साभार

सुत्नुअघि नखानुहोस् यस्ता खानेकुरा स्वास्थ्यमा पर्ने गर्छ गम्भीर असर !!

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

कञ्चनपुरका  युवाले खोले ८० लाखको लगानीमा विदेशमा नेपाली खाजा रेस्टुरेन्ट !!

फाल्गुन १६, २०७७

एउटै घरका पाँच जना नेपाली सेनामा !!

फाल्गुन १७, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

नक्कली परीक्षार्थी बनी प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ

फाल्गुन २३, २०७७
संसद् सचिवालय

प्रतिनिधिसभा बैठक :- प्रधानमन्त्रीविरुद्ध आजै अविश्वासको प्रस्ताव पेस हुनेबारे अन्योल

फाल्गुन २३, २०७७

स्वस्थ भएर बाँच्न बिहान बिहानै के गर्ने के नगर्ने ?

फाल्गुन २३, २०७७

मुग्लिन नारायणगढ सडक आइतबार (आज) देखि फागुन २९ सम्म दिउँसो बन्द हुने !!

फाल्गुन २३, २०७७

प्रधानमन्त्री ओलीलाई नेपालले भने– ’तपाईंका फुर्ती देखाउने दिन गए’ !!

फाल्गुन २३, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In