दिनभरको भागदौड र व्यस्तताले भरिएको जिन्दगी र अनियमित खानपानले गर्दा हामी आफ्नो स्वास्थ बिग्रिरहेको हुन्छ ।जसको कारणले कैयन शारीरिक समस्याहरुको सामना गरिरहनु परेको हुनसक्छ।
यस्तै एक समस्या हो( मोटोपना ।जसबाट बच्नको लागि हामी धेरै खालका उपायहरु पनि अपनाउछौँ । घन्टौँ जीममा पसिना बगाँउछौ र धेरै खालको शारीरिक अभ्यासहरु पनि गछौं तर पनि त्यसबाट छुटकारा पाउन सक्दैनौं ।
धेरै मानिस यस्ता हुन्छन् कि उनीहरु मोटोपना घटाउन खाना कम खान्छन तर यी मानिसहरुलाई यो थाहा हुँदैन कि यसले मोटोपना त कम हुनुको सट्टा अन्य कैयौं समस्याहरुको सामना गर्नुपर्छ ।
त्यस्तै यसले मोटोपना कम भइहाले पनि तपाईको अनुहारको चमक हराउने छ । हामी तपाईलाई यस्तो ड्रिंकको बारेमा बताउन गइरहेका छौं जसको मद्दतले तपाई सजिलै आफ्नो तौल कम गर्न सक्नुहुनेछ । केरा बाट बनेको यो ड्रिंक धेरै नै फाइदाजनक हुन सक्छ ।
तपाई अब सोचिरहनु भएको छ होला केरा खानाले कसरी तपाईको पेट कम होला तर तपाईलाई यो थाहा दिउ कि केरामा भरपुर मात्रामा पोषक तत्वहरु पाइन्छन् ।
यसमा पोटाशियम पाइन्छ जसले तपाइलाई मसल्स बनाउन मद्धत गर्छ, यसको साथै यसले तपाईको शरिरको विषाक्त पदार्थ बाहिर निकाल्छ । त्यसैले किन ढिलो गर्ने यसरी लिनुहोस केराको ड्रिङ्कको मजा ।
यसरी बनाउनुहोस्
सबैभन्दा पहिले ब्लेन्डरमा यी सबैकुरा राखेर राम्रोसँग ब्लेन्ड गर्नुहोस् । जब यो पेस्ट स्मुथ बन्छ त्यसपछि ब्ले’न्डर ब’न्द गर्नुहोस् र यसलाई एउटा गिलासमा राखेर पिउनुहोस् । केही दिनमै तपाईको शरीरमा परिवर्तन देखिन थाल्छ ।
(manakamanadaily बाट सभार)