सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

चार वटा पर्यटकीय गन्तव्यका लागि बजेट विनियोजन

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
फाल्गुन २, २०७७
1 मिनेट पाठ

बैतडी – पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास तथा प्रवर्द्धन गर्ने उदेश्यले बैतडीमा थप ४ ओटा गन्तव्य स्थल छानिएका छन् । स्थानीय पालिकाहरुको समन्वयमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न परियोजना र आयोजनाहरु छनोट गरेको हो ।

 जोरायल क्लबद्धारा भागरथीको परिवारलाई डोटीको १५ हजार आर्थीक सहयोग !!

फाल्गुन १७, २०७७
39

कञ्चनपुरको दैजी–बेलडाँडी सडकमा दिउसै बाघ देखिँदै, सचेत रहन निकुञ्जको आग्रह

फाल्गुन १७, २०७७
11

मन्त्रालयले गरेको प्रस्ताव आह्वानको आधारमा बैतडीको मेलौली भगवती मन्दिर जानेबाटो निर्माण,पार्क निर्माण र घेरपर्खाल निर्माण कार्य छनौट भएको छ । यस्तै रुद्रेश्वर –डिलाशैनी पदमार्ग निर्माण, दोगडाकेदारधाम पर्यटन प्रवद्र्धन र पञ्चेश्वर पर्यटन प्रवद्र्धन आयोजना छनौट भएका मन्त्रालयले जनाएको छ ।

मेलौली भगवती मन्दिरका लागि ७ करोड, रुद्रेश्वर –डिलाशैनी पदमार्गका लागि ४ करोड ५७ लाख, दोगडाकेदार धाम पर्यटन प्रवद्र्धनका लागि ४ करोड ९७ लाख र पञ्चेश्वर पर्यटन प्रवद्र्धनका लागि २ करोड ९५ लाख बजेट विनियोजन गरिएको छ ।यसमा सम्बन्धित पालिकाको ३० प्रतिशत र संघीय सरकारको ७० प्रतिशत बजेट समावेश गरिएको जनाइएको छ । गोदावरी न्युज

 

सिफारिस

बैतडी

 जोरायल क्लबद्धारा भागरथीको परिवारलाई डोटीको १५ हजार आर्थीक सहयोग !!

फाल्गुन १७, २०७७
39
सुदुरपश्चिम

कञ्चनपुरको दैजी–बेलडाँडी सडकमा दिउसै बाघ देखिँदै, सचेत रहन निकुञ्जको आग्रह

फाल्गुन १७, २०७७
11
अछाम

शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप !!

फाल्गुन १७, २०७७
42
बैतडी

बैतडीमा मृत चितुवा फेला !!

फाल्गुन १७, २०७७
17
बैतडी

बैतडीको सुर्नया गाउँपालिकामा मृत चितुवा फेला !!

फाल्गुन १६, २०७७
23
बैतडी

भागरथी हत्याका आरोपीतमाथी अनुसन्धानका लागी ५दिन म्याद थप !!

फाल्गुन १६, २०७७
19
अर्को

प्रचण्ड–माधव समूहद्वारा चौथो चरणको आन्दोलन घोषणा

धर्म शास्त्र : सह गोत्रीसँग किन गर्नु हुँदैन विवाह !!

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७

कञ्चनपुरका  युवाले खोले ८० लाखको लगानीमा विदेशमा नेपाली खाजा रेस्टुरेन्ट !!

फाल्गुन १६, २०७७

मोटरसाइकल र बस एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु !!

फाल्गुन १७, २०७७

मौसम परिवर्तन हुने वेला कस्तो खानेकुरा खाने ?

फाल्गुन १७, २०७७
Hindu God Laxmi Ganesh at Diwali Festival

यदि तपाई यि चार राशि मध्ये पर्नुभयो भने ढुक्कहुनुहोस खुल्दैछ भाग्यको ढोका !!

फाल्गुन १७, २०७७

 जोरायल क्लबद्धारा भागरथीको परिवारलाई डोटीको १५ हजार आर्थीक सहयोग !!

फाल्गुन १७, २०७७

यसरी गर्नुहोस गणेश भगवानको पुजा, मिल्नेछ शुभ लाभ !!

फाल्गुन १७, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In