सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

२६ औँ जनयुद्ध दिवस अवसरमा बैतडीको पाटन बजारमा दिप प्रज्वलन !

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
फाल्गुन २, २०७७
1 मिनेट पाठ
radiobaitadi.com बाट साभार

radiobaitadi.com बाट साभार

बैतडी- २६ औँ जनयुद्ध दिवस बैतडीमा पनी मनाईएको छ ।शनिबार राष्ट्रिय युवा संघको आयोजनामा बिभिन्न कार्यक्रम गरी पाटन बजारमा जनयुद्ध दिवस मनाईएको हो ।

दिवसको अबसरमा २६ वटा दीप प्रज्वलन गरी सहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गरिएको राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य एंबम बैतडी जिल्ला ईन्चार्ज कमल बोहराले जानकारी दिनुभयो । यस्तै दिवसको अबसरमा गरिएको कोणसभा कार्यक्रमलाई सम्बोधन गर्दै बक्ताहरुले जनयुद्धको समयमा ज्यानको आहुती दिएका सहिदहरुलाई सम्मान दिनुपर्ने कुरामा जोड दिएका छन् ।

जनयुद्धबाट प्राप्त उपलब्धिको रक्षा गर्नु हाम्रो दायीत्व हुने उहाँहरुको भनाई छ । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदमका बिरुद्ध शसक्त तरिकाले संर्घषका कार्यक्रमहरु घनीभुत रुपमा अगाडी बढाउने उनीहरुले बताएका छन् । कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख धन बहादुर बोहरा, नेकपा सुदुरपश्चिम प्रदेश कमिटि सदस्य धर्म सिह ऐर लगायत जिल्ला कमिटि सदस्यहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

२०५२ साल फागुन १ गतेदेखि तत्कालीन माओवादीले जनयुद्ध घोषणा गरेको थियो । तत्कालीन विद्रोही नेकपा माओवादीले संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमा आक्रमण गरेर नेपालमा सशस्त्र विद्रोहको सुरुवात गरेको थियो ।

(रेडियो बैतडीबाट साभार)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)प्रचण्ड–माधब पक्षको बैतडी जिल्ला कमिटिको बैठक आज बस्दै !

फाल्गुन १६, २०७७
0

महाशिवरात्रिको अवसरमा बैतडीमा भलिबल प्रतियोगीता हुँदै

फाल्गुन १५, २०७७
64

सिफारिस

बैतडी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)प्रचण्ड–माधब पक्षको बैतडी जिल्ला कमिटिको बैठक आज बस्दै !

फाल्गुन १६, २०७७
0
बैतडी

महाशिवरात्रिको अवसरमा बैतडीमा भलिबल प्रतियोगीता हुँदै

फाल्गुन १५, २०७७
64
बैतडी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधब पक्षको बैतडी जिल्ला कमिटिको बैठक भोली बस्दै !!

फाल्गुन १५, २०७७
14
बैतडी

बैतडीको एक गरिब परिवारलाई बालअधिकारकर्मी भट्टको पहलमा राहत वितरण !!

फाल्गुन १५, २०७७
40
बैतडी

बैतडीमा विद्यालयमा प्रहरी सम्पर्क समिति गठन गर्ने कार्य जारी, अपराध न्युनिकरण गर्ने उदेश्य

फाल्गुन १४, २०७७
28
बैतडी

अवैध मदिराले गुमाए दर्जनौँ ब्यक्तिले ज्यान !

फाल्गुन १४, २०७७
67
अर्को

भागरथी भट्ट हत्या प्रकरण : भीरकट्याको बाटोमा अड्कियो अनुसन्धान !

पत्रकार प्रकाश सिंहले जसको नामबाट पुरस्कार पाए उसकै परिवारलाई रकम हस्तान्तरण गरे

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)प्रचण्ड–माधब पक्षको बैतडी जिल्ला कमिटिको बैठक आज बस्दै !

फाल्गुन १६, २०७७
gnewsnepal.com बाट  साभार

सुर्य देवको दर्शन गरी हेर्नुहोस्, मिती २०७७ फागुन १६ गते आईतवारको राशिफल !!

फाल्गुन १६, २०७७

महाशिवरात्रिको अवसरमा बैतडीमा भलिबल प्रतियोगीता हुँदै

फाल्गुन १५, २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधब पक्षको बैतडी जिल्ला कमिटिको बैठक भोली बस्दै !!

फाल्गुन १५, २०७७

जन्मसमय अनुसार यसरी थाहा हुन्छ तपाईको भाग्य !!

फाल्गुन १५, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In