सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

दैनिक औसतमा ६ वटा बलात्कारसँग सम्बन्धित घटना हुदै, १७ प्रतिशत महिला तथा बालबालिकाको बलात्कारपछि हत्या !

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
फाल्गुन २, २०७७
1 मिनेट पाठ

काठमाडौँ- बलात्कारसँग सम्बन्धित घटना दैनिक औसत छवटासम्म हुने गरेका छन् । प्रहरी प्रधान कार्यालय कार्य तथा अपराध अनुसन्धान विभागका अनुसार आर्थिक वर्ष ०७६र७७ मा दुई हजार १४४ वटा बलात्कार अपराधसम्बन्धी मुद्दा दर्ता भएका छन् । तीमध्ये १७ प्रतिशत महिला तथा बालबालिकाको बलात्कारपछि हत्या हुने गरेको सो विभागले जनाएको छ ।

भोले शंकरको पूजा आराधना कसरी गर्ने ? पूजा विधीसहित !!

फाल्गुन १७, २०७७
1
upaharkhabar.com बाट साभार

गाउँगाउँमा  विकास  :रोकिएनन् बसाईँसराईँ ,शुन्य बन्दै गाउँघर !

फाल्गुन १६, २०७७
4

तीन वर्षीया बालिकादेखि ७० वर्ष उमेरका वृद्धासम्म बलात्कारको सिकार भएको पाइएको छ । बलात्कारसम्बन्धी घटनाका पीडितमध्ये १८ वर्षभन्दा कम उमेरका ६४ प्रतिशत छन् । यस्ता घटनामा परिचित व्यक्तिकै संलग्नता बढी हुने भएकाले ९० प्रतिशत बलात्कार घटनाको अनुसन्धानमा सफलता मिल्ने गरेको दाबी प्रहरीको छ ।

गत आर्थिक वर्षमा प्रदेश १ मा ४८५, लुम्बिनीमा ३४८, प्रदेश २ मा २८८, काठमाडौँ उपत्यकामा २६६, बागमतीमा २५६, गण्डकीमा १६१, कर्णालीमा १३९ वटा र सुदूरपश्चिममा दुई सय बलात्कारसम्बन्धी मुद्दा दर्ता भएका छन् । त्यस्तै बलात्कारको प्रयासअन्तर्गत ६८७, बालयौन दुराचारमा २३२, अप्राकृतिक यौनसम्बन्ध २७, भ्रूण हत्या २९, अश्लीलता प्रदर्शनमा ७३४ र अन्य विविध गरी एक लाख ५७ हजार १९ वटा उजुरी दर्ता भएको प्रहरी तथ्याङ्कमा उल्लेख छ ।

 

(उपहार खबरबाट साभार)

सिफारिस

जीवनशैली

भोले शंकरको पूजा आराधना कसरी गर्ने ? पूजा विधीसहित !!

फाल्गुन १७, २०७७
1
upaharkhabar.com बाट साभार
जीवनशैली

गाउँगाउँमा  विकास  :रोकिएनन् बसाईँसराईँ ,शुन्य बन्दै गाउँघर !

फाल्गुन १६, २०७७
4
जीवनशैली

ज्योतिष शास्त्र अनुसार आर्थिक सम्पन्नता दिलाउने उपायहरू !

फाल्गुन १४, २०७७
15
जीवनशैली

राति अबेर सम्म निन्द्रा नलाग्ने समस्या छ, भने के गर्ने ?

फाल्गुन १३, २०७७
16
जीवनशैली

निर्मला र भागरथीको नियति आखिर कहिलेसम्म ?

फाल्गुन १३, २०७७
60
जीवनशैली

मोबाइल र कम्प्युटरको धेरै प्रयोग गर्नाले निम्त्याउने रोगहरू !

फाल्गुन १२, २०७७
19
अर्को
(उपहार खबरबाट साभार)

नेपाली भूमिमा प्रवेश गरेर भारतीय तस्करको हर्कतः प्रहरीमाथि भाला आक्रमण !

radiobaitadi.com बाट साभार

२६ औँ जनयुद्ध दिवस अवसरमा बैतडीको पाटन बजारमा दिप प्रज्वलन !

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

भोले शंकरको पूजा आराधना कसरी गर्ने ? पूजा विधीसहित !!

फाल्गुन १७, २०७७

भगवान भोलेनाथ शिवको दर्शन गरी हेर्नुहोस्, मिती २०७७ फागुन १७ गते सोमबारको राशिफल !!

फाल्गुन १७, २०७७

कञ्चनपुरका  युवाले खोले ८० लाखको लगानीमा विदेशमा नेपाली खाजा रेस्टुरेन्ट !!

फाल्गुन १६, २०७७

कसरी खानालाइ पकाउँदा पोषक तत्व नष्ट हुँदैन ?

फाल्गुन १६, २०७७

दैनिक भान्सामा प्रयोग हुने बेसारका छ्न् यस्ता अद्भूत फाइदाहरु !!

फाल्गुन १६, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In