सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

विकास देखेर आत्तिएका विपक्षीहरु सरकार ढलाउन लागे-केपी ओली !

बुटवलमा नेकपा ओली समूहको जनसभा

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
फाल्गुन १, २०७७
1 मिनेट पाठ

बुटवलः नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकमा विकास गरिरहेको काम देखेर विपक्षीहरु सरकार ढलाउन लागिपरेको आरोप लगाएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवादको टुंगो लागेपछि मात्र कांग्रेसले निर्णय लिने : देउवा !!

फाल्गुन १३, २०७७
24

नेपाल कम्यूनिष्ट पार्टि(नेकपा) माधव-प्रचण्ड समूह जिल्ला अध्यक्षमा भट्ट !

फाल्गुन १२, २०७७
96

पहिलो दुई वर्षमै भएको काम देखेर आत्तिएकाहरुले देशी–विदेशी शक्तिको आडमा सरकार र आफू विरुद्ध मोर्चाबन्दी गरेको ओलीले बताए । ‘सरकारले मुलुक निर्माणको काममा फड्को मा¥यो । यसलाई आफ्नै पार्टीभित्रका कतिपयले देख्न सकेनन्, ओलीले भने,–‘पाँच वर्षसम्म ओलीले काम गर्न पायो भने त आगामी निर्वाचनमा आफ्नो बाकसै खाली हुन्छ भन्ने डरले देशी विदेशी शक्ति मेरा विरुद्ध लागे ।’

लिपुलेक, लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गरेपछि सरकार र आफू विरुद्ध षड्यन्त्र सुरु भएको उनको भनाइ थियो । नेकपा लुम्बिनी प्रदेशको आयोजनामा बुटवलमा भएको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरुको एजेण्डा विकास र समृद्धि मात्रै रहेको बताए ।

‘मेरो नेतृत्वमा सरकार गठन भएको तीन वर्ष पुरा भएको छ । यो बीचमा धेरै काम भएका छन, मैले असोज ३ गते कामको विवरण टेलिभिजनबाट भन्नेछु, सबैले हेर्नुहोला,’ ओलीले आग्रह गरे ।

यो सरकार गठन भएपछि भएका महत्वपूर्ण काम आफ्नै पार्टीका कतिपय नदेखी विरोधमा उत्रिने गरेको बताए । ‘उहाँहरु (प्रचण्ड–नेपाल)ले कहिल्यै विकास देख्नु भएन, अरु टेलिभिजनबाट सरकारलाई गाली गर्नुभयो,’ उनले भने,–‘अहिले सडकबाट गाली पुराण नै चलिरहेको छ । माघ २८ गते काठमाण्डौंमा गाली पुराणको १७ औंसम्म आयो ।’

नेकपा फुटेको नभइ पार्टीको आचरणलाई धमिल्याउने तत्वहरु निस्किएको उनले बताए । यसले सिंगो पार्टीलाई कुनै असर नपर्ने भन्दै ओलीले उनीहरु बाहिरिएपछि पार्टी रफ्तारमा अघि बढेको बताए । ‘उनीहरु रहदासम्म संवैधानिक आयोगहरु पनि रिक्त भए, अहिले नियुक्ति भएको छ । पार्टी पनि चलायमान भएको छ,’ उनले भने । कायकर्ताको साथ आफूहरुसँगै भएको भन्दै उनले प्रचण्डलाई बुटवलको सभा हेर्न आउन आग्रह समेत गरे ।

अध्यक्ष ओलीले परिवार केन्द्रीत कल्याणमा लागेकाहरुसँग कुनै प्रतिष्पर्धा नभएको भन्दै आफूहरु विकास, समृद्धिको पक्षमा रहेको जिकिर गरे । उनीहरुको मिसन कुनै हालतमा केपी ओलीलाई सरकार र पार्टीबाट हटाउने रहेको पनि उनले बताए ।

प्रधानमन्त्री ओलीले प्रतिष्पर्धा गर्न चाहनेहरुलाई आगामी चुनावको मतगणनामा आउन आग्रह गरे । आफ्नो नेतृत्वको पार्टीले ५० लाख लोकप्रिय मत र बहुमत प्रत्यक्ष निर्वाचित सिट ल्याउने दावी उनले गरे । मुलुकलाई अस्थिरताबाट बचाउन आफूले संविधान अनुरुप नै संसद विघटन गरेको पनि ओलीले दावी गरे ।

(लक्ष्मण पोखरेलले अन्नपुर्ण पोष्टमा लेखेका छन्।)

सिफारिस

राजनीति

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवादको टुंगो लागेपछि मात्र कांग्रेसले निर्णय लिने : देउवा !!

फाल्गुन १३, २०७७
24
राजनीति

नेपाल कम्यूनिष्ट पार्टि(नेकपा) माधव-प्रचण्ड समूह जिल्ला अध्यक्षमा भट्ट !

फाल्गुन १२, २०७७
96
राजनीति

केपी ओलीले प्रधानमन्त्री पदबाट तत्काल राजीनामा दिनुपर्छ : अध्यक्ष दाहाल

फाल्गुन ११, २०७७
26
राजनीति

सर्वोच्च अदालतले देशलाई दुर्घटनामा जानबाट जोगायो : पौडेल !

फाल्गुन ११, २०७७
13
janasarokarpost.com बाट साभार
राजनीति

प्रधानमन्त्री केपी ओली कञ्चनपुर आएकै दिन दलित संघ संगठनद्वारा बिरोध प्रर्दशन !

फाल्गुन ११, २०७७
24
राजनीति

गगन थापाले भने सरकार चलाउन छोडेर सडकमा मान्छे बटुल्दै हिँड्ने प्रधानमन्त्री संसारमा कतै छैनन् !

फाल्गुन ९, २०७७
32
अर्को
urlabarinews.com बाट साभार

तामाको भाडाको पानी पिउँदा स्वास्थ्यलाई हुने फाइदाहरू !

दाँतको समस्या र दुखाइ बाट पिडित हुनुहुन्छ ? दाँतको दुखाइबाट छुटकारा पाउँन यसो गर्नुहोस् !

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

बैतडी कि बसन्ती

फाल्गुन १४, २०७७

दिनेश सञ्चार गृहले सञ्चालन गर्दै आएको दिनेशखबर (डट)कम चौँथो वर्षमा प्रवेश

फाल्गुन १४, २०७७

के नराम्रो सपना देख्नु भयो ? यसो गर्नुस् हुन्छ दोष कट्टा !!

फाल्गुन १४, २०७७

महिला लघुवित्तको साधारण शेयर बाडफाड

फाल्गुन १४, २०७७

महिला लघुवित्तको आईपिओ बाँडफाँड, १५ लाख लगानीकर्ता हात खाली

फाल्गुन १४, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In