सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

मस्तिष्कको स्मरणशक्ति बढाउन खानैपर्ने ८ खाना !!

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
फाल्गुन १, २०७७
1 मिनेट पाठ

कुनै पनि व्यक्तिको शरीर हृष्टपुष्ट छ । तर मस्तिष्क कमजोर छ भने खानामा केही खानेकुरा थप गर्नुपर्ने हुनसक्छ । खानामा मस्तिष्क तेजिलो बनाउने खानेकुरा सामेल गर्ने हो भने एल्जाइमर, तनाव, अस्वस्थ दिमाग जस्ता समस्याहरु कम हुन्छ । त्यसैले खानामा थप ८ खाना सामेल गर्नुस् ।

एउटै घरका पाँच जना नेपाली सेनामा !!

फाल्गुन १७, २०७७
222
Hindu God Laxmi Ganesh at Diwali Festival

यदि तपाई यि चार राशि मध्ये पर्नुभयो भने ढुक्कहुनुहोस खुल्दैछ भाग्यको ढोका !!

फाल्गुन १७, २०७७
14

फर्सीको बियाँ ःफर्सीको बियाँको प्रयोग चकलेटमा पनि गर्न सकिन्छ । तर, यसको बियाँ निकै फाइदाजनक हुन्छ । मस्तिष्कलाई तेजिलो बनाउन यसको बियाँ खाने गर्नुपर्छ । यसको बियाँमा जिंकले स्मरण शक्ति बढाउँछ । साथै, सोच्ने शक्तिको पनि बिकास गर्न सघाउँछ ।

डार्क चकलेटःडार्क चकलेट सर्वश्रेष्ठ खानेकुरामा पर्छ । विशेषज्ञका अनुसार यसको सेवनले मस्तिष्कको क्षमतामा वृद्धि विकास गर्छ । यसमा फाइबर, मिनरल्स, ओलिक एसिड, स्टेरिक एसिड, पामिटिक एसिड जस्ता कार्बनिक यौगित पाइन्छ । यसले उच्च रक्तचापको पनि नियन्त्रित गर्छ । यसले रक्तसञ्चार पनि तन्दुरुस्त बनाउँछ । यसले मस्तिष्कसम्म पुग्ने रगतलाई पनि सफा बनाउँछ ।

ब्रोकाउलीःब्रोकाउलीमा ओमेगा ३ फ्याटी एसिड, फ्लेवोनोइड, भिटामिन ई, आइरन र कपर जस्ता पोषक तत्वहरु पाइन्छ । यसले दिमागलाई तेजिलो बनाउँछ । मस्तिष्को कार्यक्षमता पनि यसले बढाउँछ ।

बदामःस्मरणशक्ति बढाउन बदाम खाने गर्नुपर्छ । हरेक दिन ११ देखि १२ वटा बदाम खाने गर्नुपर्छ । यसलाई दूधमा मिसाएर पनि खान सकिन्छ । ओखरःओखरले दिमागलाई निकै फाइदा पुर्याउँछ । यसमा पाइने थुप्रै पोषक तत्वले मस्तिष्कलाई तन्दुरुस्त बनाउँछ । यसले मस्तिष्कलाई सक्रिय पनि बनाउँछ । ओखरमा भिटामिन ई, कपर, म्यागाजिन जस्ता तत्व हुन्छ जसले मस्ष्तिकलाई शक्ति दिन्छ ।

ग्रीन टीःग्रीन टीमा दिमागको कार्यक्षमता बढाउने तत्व पाइन्छ । यसमा पाइने क्याफिनले दिमागलाई सतर्क बनाउने, स्मृति बढाउने काम गर्छ । ग्रीन टीमा एन्टिअक्सिडेन्ट पाइन्छ । दिनमा २ देखि ३ कप ग्रीन टी पिउने गर्नुपर्छ ।

अनार ःस्मरणशक्ति बढाउन अनार निकै फाइदाजनक हुन्छ । यसले सेवनले यसमा हुने पोलिफेनल्स नामक मोलिक्युल क्बल ब्रेन ब्यारियरलाई हटाएर न्यूरोडिजेनरेटिभ नाम बिरामीबाट सुरक्षा दिन्छ ।

बेरीःजामुन, स्ट्रबेरी, अंगुर जस्ता फलहरुमा म्याग्निज, भिटामिन सी, भिटामिन के र फाइबर जस्ता पोषक तत्वहरुले भरिएको हुन्छ । यसमा एन्टिअक्सिडेन्ट फ्लेवोनाइड्स जस्ता तत्वहरुले मस्तिष्कको तन्तुहरुलाई मजबुत बनाउँछ ।

 

 

 

(gnewsnepal बाट सभार)

सिफारिस

समाज

एउटै घरका पाँच जना नेपाली सेनामा !!

फाल्गुन १७, २०७७
222
Hindu God Laxmi Ganesh at Diwali Festival
समाज

यदि तपाई यि चार राशि मध्ये पर्नुभयो भने ढुक्कहुनुहोस खुल्दैछ भाग्यको ढोका !!

फाल्गुन १७, २०७७
14
समाज

यसरी गर्नुहोस गणेश भगवानको पुजा, मिल्नेछ शुभ लाभ !!

फाल्गुन १७, २०७७
9
समाज

यदि जीवनमा सफल हुन् चाहनुहुन्छ भने सुत्नुअघि यी १० काम जरुर गर्नुहोला !!

फाल्गुन १७, २०७७
11
समाज

भगवान शिवसँग जोडिएका १३ रहस्यहरू !!

फाल्गुन १७, २०७७
15
समाज

भगवान भोलेनाथ शिवको दर्शन गरी हेर्नुहोस्, मिती २०७७ फागुन १७ गते सोमबारको राशिफल !!

फाल्गुन १७, २०७७
15
अर्को

जन्मसमय अनुसार यसरी थाहा हुन्छ तपाईको भाग्य !!

बैतडीको मेलौली नगरपालिकामा रहेको केशरपूर प्राथमिक स्वास्थ्य केन्द्रमा मेडिकल अधिकृत नियुक्त

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

कञ्चनपुरका  युवाले खोले ८० लाखको लगानीमा विदेशमा नेपाली खाजा रेस्टुरेन्ट !!

फाल्गुन १६, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

१ लाख तिरे गौतमबुद्ध रंगशालाको कुर्सीमा नाम लेखाउन पाउने !!

फाल्गुन १७, २०७७

प्रचण्डले भने नेकपा र सूर्य चिन्ह हाम्रै हो, घोषणा हुनमात्र बाँकी छ !!

फाल्गुन १७, २०७७

लागुऔषध सहित ४ जना पक्राउ !!

फाल्गुन १७, २०७७

एउटै घरका पाँच जना नेपाली सेनामा !!

फाल्गुन १७, २०७७

मोटरसाइकल र बस एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु !!

फाल्गुन १७, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In