सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

बैतडीमा एक जना मृत अबस्थामा फेला !

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
फाल्गुन १, २०७७
1 मिनेट पाठ

बैतडी –   बैतडीमा एक कर्मचारी मृत फेला परेका छन् । जिल्लाको सिगास गाउँपालिका वडा नं ८ स्थित शिवलिंग स्वास्थ्यचौकीमा कार्यरत ४५ बर्षीय रामसिंह ऐर मृत फेला परेका हुन् । यही माघ २७ गते कार्यालयबाट घरफर्केका ऐर घरमा नपुगेपछि खोजतलास गर्दा शुक्रबार बिहान आठ बजेतिर मृत फेला परेका शिवलिंग स्वास्थ्यचौकीका इन्चार्ज भीमसिंह ऐरले जानकारी दिनुभयो ।

त्रिपुरा माताको दिव्य धाम एकै नजरमा : फोटो फिचर र भिडियो सहित दर्शन गर्नुहोस् !!

फाल्गुन १३, २०७७
12

सुर्नयाका युवाद्वारा भागरथीकी आमालाई नगद ५६ हजार सहयोग !!

फाल्गुन १३, २०७७
32

शिवलिंग प्रहरीचौकीबाट खोजतलासका लागि खटिएको टोलीले जेवलाखान भीरबाट करीब ३ सय मिटर तल ऐरको शव फेला पारेको हो । ऐरको लडेर मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

घटनाका बिषयमा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक धनदेव साउँद नेतृत्वको टोली खटिएको छ ।

 

 

(ninglashainionline.com बाट साभार)

सिफारिस

बैतडी

त्रिपुरा माताको दिव्य धाम एकै नजरमा : फोटो फिचर र भिडियो सहित दर्शन गर्नुहोस् !!

फाल्गुन १३, २०७७
12
बैतडी

सुर्नयाका युवाद्वारा भागरथीकी आमालाई नगद ५६ हजार सहयोग !!

फाल्गुन १३, २०७७
32
(ninglashainionline.com बाट साभार)
बैतडी

सबै कार्यकर्तालाई आफ्नो समूहमा आउन आग्रह : अध्यक्ष भट्ट !!

फाल्गुन १३, २०७७
92
ninglashainionline.com बाट साभार
बैतडी

जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी सहित ५ प्रहरी जवान पुरुस्कृत !

फाल्गुन १३, २०७७
89
बैतडी

बैतडीमा सम्बन्ध विच्छेदका मुद्धा बढ्दै !!

फाल्गुन १३, २०७७
15
बैतडी

बाशुलिङ्ग स्वास्थ्यचौकीमा ल्याब सेवा सञ्चालन हुँदा स्थानिय खुसी !

फाल्गुन १३, २०७७
19
अर्को

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले बुटवलमा सभा गर्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने !

तपाईंले आफ्नो फेसबुक अकाउन्ट सुरक्षित राख्न जान्नैपर्ने १० कुराहरु!!

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

राति अबेर सम्म निन्द्रा नलाग्ने समस्या छ, भने के गर्ने ?

फाल्गुन १३, २०७७

त्रिपुरा माताको दिव्य धाम एकै नजरमा : फोटो फिचर र भिडियो सहित दर्शन गर्नुहोस् !!

फाल्गुन १३, २०७७

छ वर्षअघि म्याद सकिएको दाल नयाँ लेबल लगाएर बिक्री गर्दा तीन लाख जरिवाना !

फाल्गुन १३, २०७७

सशस्त्रका दुई अधिकृत ५० हजार घुससहित पक्राउ !

फाल्गुन १३, २०७७

निर्मला र भागरथीको नियति आखिर कहिलेसम्म ?

फाल्गुन १३, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In