सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

कञ्चनपुरको गड्डाचौकी नाका सहज बनाउन कञ्चनपुरका व्यवसायीको माग !

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
माघ ३०, २०७७
1 मिनेट पाठ

कञ्चनपुर-    गत बर्ष कोरोना कहर रोकथामका लागि लकडाउनसंगै अन्र्तराष्ट्रिय नाका बन्द गरिएका थिए । जसमध्ये नेपाल भारत जोड्ने सबैभन्दा छोटो दुरीको पश्चिम नेपाल कञ्चनपुरको गड्डाचौकी नाका पनि हो ।

बेदकोट नगरपालिकामा अन्तराष्ट्रिय १११औं महिला दिवस भव्यताका साथ सम्पन्न !!

फाल्गुन २४, २०७७
16

समानता,समता र संघर्षको महिला दिवस !!

फाल्गुन २४, २०७७
10

११ माघ सरकारले गड्डाचौकी सहितका नाका खोल्ने निर्णय गरेपछि अहिलेसम्म सो नाका नियमित रुपमा सहज नहुँदा यहाँका स्थानीय एव व्यवसायी मारमा परेका छन ।

१० चैत्र ०७६ मा बन्द गरिएको नाका आंशिक केही सर्त सहित संचालन भएपनि अझैसम्म पूर्ण रुपमा संचालनमा आएको छैन ।

१ असार ०७७ देखि व्यवसायिक समान तथा प्रशासनको अनुमतिमा आउजाउ भईरहेको थियो । सरकारले १६ माघदेखि भारत र चीनसंग जोडिएका देशभरीका नाका संचालन गर्ने निर्णय गरेपछि त्यसको कार्यान्वयन नभएको भन्दै स्थानीय एव व्यवसायी मारमा परेका छन ।

नाका बन्दका कारण चोरी तस्करी बढेको र निश्चित केही व्यवसायीले सेटिङ्गमा समान ल्याउने परम्पराबाट अन्य व्यवसायी मारमा परेको भन्दै नाका सहज रुपमा खुलाउनुपर्नेमा जोडदिएका छन ।

स्थानीय एव नागरिक समाज कञ्चनपुरका सचिव कोमल निरन्जन भाटले दुवै देशका नागरिकविच समाजिक आर्थिक एव साँस्कृतिक सम्बन्ध रहेकाले नाका सहज रुपमा संचालन हुनुपर्छ ।

‘गत बर्ष कोरोना रोकथामका लागि बन्द गरिएको नाका सहज रुपमा नखुलेपनि आउभाउ भने रोकिएन, ‘उनले भने, ‘उस्तै पनि खुला जस्तै छ, ‘तर सबैका लागि सहज गराउनुपर्छ ।

’ होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष जगदिशचन्द्र भट्टले गड्डाचौकी नाका सहज संचालन हुन नसक्दा महेन्द्रनगर सहित सीमावर्ती क्षेत्रका होटल व्यवसायी क्षेत्र चौपट भएको बताए । ‘कोडिभका कारण लामो समयदेखि घरमै बसेका भारतीय पर्यटकका लागि नजिक र सुरक्षक्षित गन्तव्य नेपाल हो, ‘उनले भने, ‘तर भारतीय नागरिकलाई नेपालमा सहज आउन दिएको छैन ।’

महाकाली यातायात प्रालिका अध्यक्ष डम्बर दत्त पन्तले गृहमन्त्रालयले नाका खोल्ने निर्णय गरेपनि स्थानीय प्रशासनबाट सहज नहुँदा सीमा क्षेत्रमा सास्ती खेप्नु परेको बताए ।

नाका सहज रुपमा संचालन नहुँदा यात्रु र यातायात व्यवसायी मारमा परेको उनले बताए । नमस्ते शुक्लाफाँटा यातायात प्रालिका अध्यक्ष सिद्धराज बोहराले लकडाउनको कारण देखाए केही निश्चित व्यवसायी आउजाउ गरेपनि आम रुपमा सहज नहुँदा मारमा परेको बताए ।

‘अन्य नाका निर्वाध रुपमा संचालनमा आएका छन, ‘उनले भने, ‘दलहरुलाई ठूल ठुला सभा समारोह गर्न हुने नाका सहज संचालन नहुने कस्तो बिडम्बना भयो ।’

कोरानासंग लड्ने भ्याक्सिन नेपालमा आएपनि सरकारका तर्फबाट व्यवसायीको हितमा काम नभएको उनको दुखेसो छ । पवनदुत यातायात व्यवसायी प्रालिका अध्यक्ष निरञ्जन व्यवसायीले भन्सार नाकाका सवारी साधन ल्याएर थन्क्याउनुपर्ने बाध्यता आएको बताए ।

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंग बहादुर मल्लले केन्द्रीय सरकारले नाका खुलेको घोषणा गरेपनि गड्डाचौकी नाका सहज नभएको बताए ।

‘गृहमन्त्रालयले यो नाका खोल्यो, तर ‘अझैपनि सहज भएको छैन, हामीलाई त कता कता नाका परिर्वतन गर्न खोजेको देखिन्छ ।’ महाकाली नदीमा पुल निर्माण कार्यले नेपाल भारत जोड्ने कार्य अघि बढिरहेका बेला गड्डाचौकी नाका नखुल्न दुखत भएको बताए ।

अध्यक्ष मल्लले नाका नखुल्दा व्यवसायी मारमा परेको बताए । नाका सहज खुलाउनका लागि प्रशासन लगायतका निकायलाई घचघच्याउने बताए । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले केही निश्चित मापदण्ड पुरा गरेपनि नाकामा आउजाउ भईरहेको बताए ।

विगत जस्तो नेपालीका लागि भारत जानुपर्ने बाध्यता नरहेको बताउदै उनले नेपालका लागि निर्वाध आउजाउ भईरहेको बताए । ‘भारतीय नागरिकले नेपाल आउन अनलाईन फारम भरेर बारकोड पाएपछि मात्रै आउनुपर्छ, ‘प्रजिअ महतोले भने, ‘हाम्रो जिल्ला भारतका दुई प्रदेशसंग जोडिएका उत्तराखण्डमा केही असहज र उत्तरप्रदेशका सहज गरेको छ ।

’ बनबासा नाका बिहान ६देखि १०बजेसम्म खुला गरिएको छ, भने गौरीफन्टामा दिनभर रहेको बताए । समान आयात निर्यात भईरहेको प्रजिअ महतोले बताए । सहज रुपमा नाका संचालन नहुँदा कञ्चनपुर सहित समग्र प्रदेशको आर्थिक विकासमा बाधा उत्पन्न भएको व्यवसायीको दुखेसो छ ।

 

(janasarokarpost.com बाट साभार)

सिफारिस

कन्चनपुर

बेदकोट नगरपालिकामा अन्तराष्ट्रिय १११औं महिला दिवस भव्यताका साथ सम्पन्न !!

फाल्गुन २४, २०७७
16
मुख्य समाचार

समानता,समता र संघर्षको महिला दिवस !!

फाल्गुन २४, २०७७
10
मुख्य समाचार

कोभिड–१९ पछि महिला नेतृत्वको अवस्था

फाल्गुन २४, २०७७
9
मुख्य समाचार

राष्ट्रपतिद्वारा सभ्य समाज निर्माणका लागि अग्रसर रहन समाजका सबै पक्षलाई आग्रह !!

फाल्गुन २४, २०७७
3
मुख्य समाचार

सुप प्रदेशका संसद जोशी प्रचण्ड नेपाल समुहकै फर्किए !!

फाल्गुन २४, २०७७
5
मुख्य समाचार

महिला दिवसको अबसरमा गोदावरी पत्रकार मञ्चद्धारा सेभ हाउसलाई खाध्यान्न सहयोग !!

फाल्गुन २४, २०७७
9
अर्को

निङ्लाशैनी माताको दर्शन गरी हेर्नुहोस्, मिती २०७७ फागुन १ गते शनिबारको राशिफल ! तपाईंको दिन मंगलमय रहोस् !!

आज शनिबार शनिदेवको पूजा कसरी गर्ने ?

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

कञ्चनपुरका  युवाले खोले ८० लाखको लगानीमा विदेशमा नेपाली खाजा रेस्टुरेन्ट !!

फाल्गुन १६, २०७७

एउटै घरका पाँच जना नेपाली सेनामा !!

फाल्गुन १७, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

२०७७ साल फागुन २५ गते मंगलबारको राशिफल !!

फाल्गुन २५, २०७७

महाशिवरात्री र यसको महत्व : देवराज उपाध्याय पुरूष !

फाल्गुन २४, २०७७

बेदकोट नगरपालिकामा अन्तराष्ट्रिय १११औं महिला दिवस भव्यताका साथ सम्पन्न !!

फाल्गुन २४, २०७७

समानता,समता र संघर्षको महिला दिवस !!

फाल्गुन २४, २०७७

कुन अंगको कोठीले कस्तो संकेत गर्छ ?

फाल्गुन २४, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In