सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बैतडीमा ४ हजार भन्दा बढी व्यक्तिलाई रोजगारी !

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
माघ ३०, २०७७
1 मिनेट पाठ

बैतडी-  माघ ३० गते ।  प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बैतडीमा चार हजारभन्दा बढीले रोजगारी पाउने भएका छन् ।

बैतडीको सुर्नया गाउँपालिकामा मृत चितुवा फेला !!

फाल्गुन १६, २०७७
20

भागरथी हत्याका आरोपीतमाथी अनुसन्धानका लागी ५दिन म्याद थप !!

फाल्गुन १६, २०७७
17

जिल्लाका १० वटै स्थानीय तहमा चार हजार २ सय ८१ ले रोजगारी पाउने भएका हुन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सबै भन्दा बढी सुर्नया गाउँपालिकाका नागरिकहरुले रोजगारी पाएका छन् ।

स्थानियहरुको रोजगार सेवा केन्द्रले दिएको जनाकारी अनुसार सुर्नया गाउँपालिकामा सबैभन्दा बढी ८ सय ३३ ले रोजगारी पाउने भएका छन् ।

दशरथचन्द नगरपालिकामा ४ सय पुर्चौंडी नगरपालिकामा ४ सय ५४ ,पाटन नगरपालिकामा ७ सय ६२, मेलौली नगरपालिकामा २ सय ७१ डिलाशैनी गाउँपालिकामा ३ सय ३४ ले रोजगारी पाउने भएका हुन् ।

यस्तै दोगडाकेदार गाउँपालिकामा २ सय ७० ,पञ्चेश्वर गाउँपालिकामा ५ सय ३८ सिगास गाउँपालिकामा ४ सय ५१ ले रोजगारी पाउने भएका छन भने छन् शिवनाथ गाउँपालिकामा ४सय २३ जनाले ले रोजगारी पाउने भएका हुन्।

कोरोना भाइरस कोभिड १९ ले रोजगारी गुमाएर वेरोजगार बनेका युवाहरुलाई प्रधानन्त्री रोजगार कार्यक्रममा समावेश गरिएको स्थानियतहरुले बताएका छन् । स्थानीय तहको रोजगार सेवा केन्द्रमा आवेदन दिएकामध्ये प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत छनोट भएका र उनीहरुले १०० दिनको रोजगारी पाउने जनाइएको छ ।

(रेडियो बैतडीबाट साभार)

सिफारिस

बैतडी

बैतडीको सुर्नया गाउँपालिकामा मृत चितुवा फेला !!

फाल्गुन १६, २०७७
20
बैतडी

भागरथी हत्याका आरोपीतमाथी अनुसन्धानका लागी ५दिन म्याद थप !!

फाल्गुन १६, २०७७
17
तस्विर: ninglashainionline.com बाट साभार
बैतडी

बैतडीका साहित्यकार कर्ण दयाल (सोराडी) का तीन कृति बजारमा !!

फाल्गुन १६, २०७७
7
बैतडी

बैतडीको दशरथचन्द नगरपालिकामा विपद व्यबस्थापन प्रतिकार्य तालिम सञ्चालन !

फाल्गुन १६, २०७७
14
बैतडी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)प्रचण्ड–माधब पक्षको बैतडी जिल्ला कमिटिको बैठक आज बस्दै !

फाल्गुन १६, २०७७
11
बैतडी

महाशिवरात्रिको अवसरमा बैतडीमा भलिबल प्रतियोगीता हुँदै

फाल्गुन १५, २०७७
252
अर्को
तस्विर : सामाजिक सन्जालबाट

महाकाली नदीमा अब र्याफ्टिङ सञ्चालन हुने :तीन नगरपालिकाबीच लिखित सम्झौता !

लगानी गर्ने चाहने व्यक्तिलाई अर्को सुनाैलो अवसर: ४ लाख कित्तासम्म आवेदन दिन मिल्ने आईपीओ खुल्दै!

  • लोकप्रिय
  • प्रतिक्रिया
  • सिफारिस

बैतडीमा विद्यालय गएकी १७ बर्षीया किशोरी हत्या गरि फालिएको अवस्थामा फेला !

माघ २२, २०७७

बैतडीमा गाईलाई गोठमा बाँधने बेला हान्दा एक महिलाको मृत्यु !

माघ १७, २०७७

भागरथीको शव आज दाहसंस्कार गरिदैँ : गोठलापानी बजार देखि सेरासम्म शवयात्रा निकालिने !

फाल्गुन ७, २०७७

दिनेश भट्टका बुबाले गरे भागरथी भट्टको हत्या भएको दिन बारे यस्तो खुलाशा !

फाल्गुन ८, २०७७
radio7star.org बाट साभार

दोगडाकेदारमा गुपचुप भएका ५ वटा हत्याका घटनाहरु !

फाल्गुन ३, २०७७

कञ्चनपुरका  युवाले खोले ८० लाखको लगानीमा विदेशमा नेपाली खाजा रेस्टुरेन्ट !!

फाल्गुन १६, २०७७

कसरी खानालाइ पकाउँदा पोषक तत्व नष्ट हुँदैन ?

फाल्गुन १६, २०७७

दैनिक भान्सामा प्रयोग हुने बेसारका छ्न् यस्ता अद्भूत फाइदाहरु !!

फाल्गुन १६, २०७७

बैतडीको सुर्नया गाउँपालिकामा मृत चितुवा फेला !!

फाल्गुन १६, २०७७

कन्फटेबल सरकार बनाउने विषयमा अभिव्यक्ति दिएको बिरोधमा ओली निकट विद्यार्थीद्वारा बिरोध प्रर्दशन !!

फाल्गुन १६, २०७७

सुदूरपश्चिम खबर

आशिर्वाद मिडिया प्रा लि
दर्ता नम्बर : २२४७९७-०७६-०७७
सुचना बिभाग दर्ता नम्बर : २१७५-०७७-०७८
संचालक / प्रबन्धक निर्देरशक : मनिषा भट्ट

प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In